Shittalpati
निगमको विमानस्थलमा खटिने कर्मचारीलाई खल्तीरहित पोषाक
निगमको विमानस्थलमा खटिने कर्मचारीलाई खल्तीरहित पोषाक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुका लगेज ओसारपसार गर्ने आफ्ना कर्मचारीलाई खल्ती नभएको पोषाक लगाउन निर्देशन दिएको छ । यात्रुहरूको लगेज टुटफुट भएको गुनासो आएपछि निगमले विमानस्थलमा कार्यरत कर्मचारीका लागि खल्तीरहित पोषाकको व्यवस्था गरेको हो ।
भैरहवा र पोखराबाट चीन उडानका लागि राजदूतसमक्ष आग्रह
भैरहवा र पोखराबाट चीन उडानका लागि राजदूतसमक्ष आग्रह संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले भैरहवा र पोखराबाट चीनका विभिन्न गन्तव्यमा उडानका लागि पहल गरिदिन चिनियाँ राजदूत छेन सोङलाई आग्रह गरेका छन् । जहाज चार्टर्ड गरेर नेपाल आएको एक सय ८० जना चिनियाँ पर्यटकलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागतपछि विमानस्थलमै चिनियाँ राजदूतसँगको भेटमा मन्त्री किरातीले भैरहवा र पोखराबाट...
पाल्पामा शैक्षिक सत्र सुरू नहुँदै आइपुगे पाठ्यपुस्तक
पाल्पामा शैक्षिक सत्र सुरू नहुँदै आइपुगे पाठ्यपुस्तक बर्सेनि शैक्षिक सत्र सुरु भएको लामो समयसम्म विद्यार्थीका हातमा पाठ्यपुस्तक नपुग्ने समस्यालाई ध्यानमा राख्दै यसपटक पाल्पामा छिटै ल्याइएको छ । जनक शिक्षा सामग्री केन्द्र लि. बुटवलस्थित प्रदेश कार्यालयबाट आगामी शैक्षिक सत्रका लागि विद्यालयस्तरका धेरैजसो किताब आइसकेका छन् ।
‘जातिय विभेद कायमै छ, यसको अन्त्य गर्न सबै एक हौं’
‘जातिय विभेद कायमै छ, यसको अन्त्य गर्न सबै एक हौं’ प्रतिनिधि सभाका सांसद तथा नेपाली काँग्रेसका सह–महामन्त्री जीवन परियारले नेपाली समाजमा जातिय विभेद कायमै रहेको बताएका छन् । बुधबार परियार समाज पाल्पा गुठीकोे स्वर्ण महोत्सवलाई तानसेनमा सम्बोधन गर्दै उनले एक्काइसौँ शताब्दीमा आइपुुग्दा पनि जातिय विभेद कायमै रहेको बताएका हुन् ।
सकियो एसइई परीक्षा
सकियो एसइई परीक्षा यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) परीक्षा बुधबारदेखि सकिएको छ । यहीँ चैत १७ गतेदेखि देशभर एकैसाथ सुरु भएको परीक्षा छिटफुट घट्नाबाहेक शान्तिपूर्ण रूपमा सम्पन्न भएको परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले जनाएको छ ।
ग्लोबलका ग्राहकलाई दराजको सामान किन्दा उपहारसँगै छुट
ग्लोबलका ग्राहकलाई दराजको सामान किन्दा उपहारसँगै छुट लोबल आइएमई बैंकले आफ्ना ग्राहकका लागि दराजबाट सामान किन्दा उहपारसँगै छुट दिने योजना सार्वजनिक गरेको छ । बैंकले ग्राहकहरुको सेवालाई मध्यनजर गर्दै उपहार र छुट सार्वजनिक गरेको हो ।
साँघुरिदै तानसेनका जात्रा
साँघुरिदै तानसेनका जात्रा वर्षको अन्तिम दिन र वर्षको पहिलो दिन जात्रा हुने शहर नेपालमा एउटै छ त्यो हो तानसेन । हो तानसेनमा वर्षको अन्तिम दिन अर्थात् चैत्र मसान्तको दिन टक्सारटोलस्थित काल भैरवको जात्रा हुन्छ भने त्यसको अर्को दिन अर्थात् वर्षको पहिलो दिन नयाँ वर्षको दिन अमरगंजस्थित बटुक भैरवको जात्रा हुन्छ । पहिला–पहिला दुवै...
बेरोजगारी समस्या र समाधान
बेरोजगारी समस्या र समाधान नेपालमा बेरोजगारी समस्या विकराल बन्दै गएको छ । पर्याप्त रोजगारीका अवसर सिर्जना हुन नसक्दा बेरोजगारी चरम अवस्थामा पुगेको छ । बेरोजगारी मुलुकको आर्थिक, सामाजिक र राजनीतिक समस्याको कारण भएको छ । दिनहुँ हजारौंको संख्यामा रोजगारी खोज्दै नेपाली श्रमिकहरु विदेशिन बाध्य भइरहेका छन्, भने कुनै बैंक, वित्तीय संस्था, सरकारी संस्थान तथा...
कोरोना संक्रमणबाट एकको मृत्यु
कोरोना संक्रमणबाट एकको मृत्यु नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा कोभिड–१९ को संक्रमणबाट एक जनाको मृत्यु भएको छ । योसँगै देशमा कोभिडबाट मृत्यु हुने कूल संख्या १२ हजार २२ पुगेको हो ।
त्रिबक्या पाल्पामा पूर्व स्ववियु पदाधिकारीलाई सम्मान
त्रिबक्या पाल्पामा पूर्व स्ववियु पदाधिकारीलाई सम्मान स्वतन्त्र विद्यार्थी युनियन त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाले पूर्व स्ववियु पदाधिकारी तथा सदस्यहरुलाई सम्मान गरेको छ । युनियनले एक औपचारिक कार्यक्रम गरी पूर्व स्ववियुलाई सम्मान गरेको हो ।
कोरोना सङ्क्रमित बढेपछि तयारी अवस्थामा रहन अस्पताललाई निर्देशन
कोरोना सङ्क्रमित बढेपछि तयारी अवस्थामा रहन अस्पताललाई निर्देशन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमणले बढदै गएपछि विभिन्न अस्पताललाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ । दैनिकरुपमा कोरोना भाइरसको सङ्क्रमितको सङ्ख्या बढदै गएपछि सबै अस्पताललाई तयारी अवस्थामा रहन मन्त्रालयले निर्देशन दिएको हो ।
Weather Update