Shittalpati
नेवा  : गुठी तानसेनको अध्यक्षमा पुनः गोङ्गल
नेवा : गुठी तानसेनको अध्यक्षमा पुनः गोङ्गल तानसेनका नेवार समुदायहरुको संगठित संस्था नेवाः गुठी तानसेनको अध्यक्षमा पुनः प्रकाश नाथ गोङ्गल चयन भएका छन् । गुठीलाई नेवार समुुदायको एकता, स्वतन्त्रता र सामनताको आधारमा सामुहिक र समन्वयात्मक रुपमा महत्वपूर्ण भूमिका खेलेकै कारण तानसेनमा भएको गुठीको प्रथम साधारण सभा एवं अधिवेशनले गोङ्गललाई अध्यक्षमा पुनः चयन गरेको हो  ।  
आर्थिक चलायमान बनाउन निजी क्षेत्रसँगको सहकार्य आवश्यक : मन्त्री खनाल  
आर्थिक चलायमान बनाउन निजी क्षेत्रसँगको सहकार्य आवश्यक : मन्त्री खनाल   लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य मन्त्री राजु खनालले आर्थिक चलायमान बनाउन निजी क्षेत्रसँगको सहकार्य आवश्यक रहेको बताएका छन् । पाल्पा उद्योग वाणिज्य संघको ६९ औं साधारण सभालाई शनिबार तानसेनमा सम्बोधन गर्दै मन्त्री खनालले अर्थतन्त्रमा देखा परेको असर न्यूनीकरण गरी अर्थतन्त्र चलायमान बनाउन निजी  क्षेत्रसँग सरकारको सहकार्य आवश्यक रहेको बताएका हुन् ।
कर्णेल उजीरसिंह पाल्पा गोल्ड कपको आय–व्यय सार्वजनिक
कर्णेल उजीरसिंह पाल्पा गोल्ड कपको आय–व्यय सार्वजनिक कर्णेल उजीरसिंह पाल्पा गोल्ड कप फुटबल प्रतियोगिताको आय–व्यय सार्वजनिक गरिएको छ ।  पाल्पा जिल्ला फुटबल संघले जेठ १५ देखि २७ गतेसम्म तानसेनको टुँडिखेलमा सञ्चालन गरेको प्रतियोगिताको शनिबार एक कार्यक्रमकाबिच आय–व्यय सार्वजनिक गरेको हो ।
पाल्पा ग्याँस डिलर्स संघमा नयाँ नेतृत्व
पाल्पा ग्याँस डिलर्स संघमा नयाँ नेतृत्व पाल्पा ग्याँस डिलर्स संघमा नयाँ नेतृत्व आएको छ । संघको शनिबार तानसेनमा भएको पाँचौ अधिशेन तथा साधारण सभाले नयाँ नेतृत्व चयन गरेको हो । जसको अध्यक्षमा पर्सुराम पौड्याल चयन भएका छन् । उनको अध्यक्षमा ११ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत चयन भएको हो ।
नेपाली काँग्रेस र गणेशमान सिंह
नेपाली काँग्रेस र गणेशमान सिंह नेपाली काँग्रेसमा एउटा विधि पद्धती बसेको छ । त्यो हो आफना पार्टीका सस्थापक नेतालाई वर्षमा एक पटक स्मरण गर्ने । हो त्यही विधि पद्धति अनुरुप गत बुधबार काँग्रेसका संस्थापक नेता गणेसमान सिंहलाई सम्झियो तर काँग्रेसले गणेसमान सिंहको त्यागलाई भने बिर्सियो ।
संविधान कार्यान्वयमा बाधक नबन
संविधान कार्यान्वयमा बाधक नबन संविधान जारी भएको आज आठ वर्ष पुगेको छ । २०७२ साल असोज ३ गते संविधान आए पनि यसको कार्यान्वयको सिलसिलाले सोचेजस्तो परिणाम दिन सकेको छैन भने अर्कातर्फ सबै पक्षलाई अझै अपनत्व महशुस गराउन पनि सकेको छैन ।
गणेश सहकारीले मनायो १० औं साधारण सभा
गणेश सहकारीले मनायो १० औं साधारण सभा तानसेनमा रहेको गणेश बचत तथा ऋण सहकारी संस्थाले १० औं साधारण सभा मनाएको छ । सहकारीले शनिबार एक औपचारिक कार्यक्रमका बिच आफ्नो वार्षिक साधारण सभा मनाएको हो ।
सरकार र संघीयता : कति सफल कति असफल ?
सरकार र संघीयता : कति सफल कति असफल ? राज्यको शासकीय शक्ति दुई वा सोभन्दा बढी तहको सरकारबाट अभ्यास गरिने शासकीय पद्धति नै संघीय शासन प्रणाली हो ।
पार्टी प्रशिक्षणले कार्यकर्तामा उर्जा : काँग्रेस नेता श्रेष्ठ  
पार्टी प्रशिक्षणले कार्यकर्तामा उर्जा : काँग्रेस नेता श्रेष्ठ   नेपाली काँग्रेस लुुम्बिनी  प्रदेशका उपसभापति एवं प्रशिक्षण विभागका प्रमुख भुवन प्रसाद श्रेष्ठले पार्टी प्रशिक्षणले कार्यकर्तामा उर्जा थप्ने काम गरेको बताएका छन् ।
यामाहा टोली भारत प्रस्थान
यामाहा टोली भारत प्रस्थान यामाहा प्रशंसक र उत्साही बाइकर साहसिक अनुभवका लागि पहिलो मोटोजीपी इण्डियाको रोमाञ्चक दृश्यावलोकन गर्न त्यसतर्फ प्रस्थान गरेका छन् ।
अविरल वर्षाले भत्कियो घर, परिवार विस्थापित
अविरल वर्षाले भत्कियो घर, परिवार विस्थापित बागलुङ नगरपालिका–१ मरेपीपलमा वर्षाका कारण एक घर भत्केर पूर्णरुपमा क्षतिग्रस्त बनेको छ । नाली निर्माणका क्रममा खनिएको जगमा अविरल वर्षाका कारण घर पूर्णरुपमा भत्किएर  परिवार विस्थापित भएको छ ।
संविधान घोषणाको आठ वर्ष
संविधान घोषणाको आठ वर्ष संविधानसभाबाट नेपालको संविधान घोषणा भएको आठ वर्ष पूरा भएको छ । ३ असोज ०७२ मा दोस्रो संविधानसभाका ९० प्रतिशत बढी जनप्रतिनिधिको समर्थनमा ‘नेपालको संविधान’ घोषणा भएको हो ।
Weather Update