रामपुरमा मादल बजाउने तालिम
बिहीबार, वैशाख २७, २०८१
पाल्पाको रिब्दीकोट गाउँपालिका पूर्ण खोप सुनिश्चितता पालिका घोषणा
बिहीबार, वैशाख २७, २०८१
जिल्लाको रिब्दीकोट गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता भएको गाउँपालिका घोषणा गरिएको छ । गाउँपालिकालाई निश्चित इन्डिकेटरका आधारमा पूर्ण खोप सुनिश्चितता गाउँपालिका घोषणा गरिएको हो ।
पौराणिक र पर्यटकीय महत्वको तपोभूमि रेसुङ्गा
बिहीबार, वैशाख २७, २०८१
समुन्द्र सतहदेखि २३४७ मिटर उचाईंमा अवस्थित छ रेसुङ्गा लुम्बिनी प्रदेशको गुल्मीमा पर्दछ । गुल्मीको सदरमुकाम तम्घासको शिरमा अवस्थित रेसुङ्गा साविकका १४ गाविस हाल रेसुङ्गा नगरपालिका , मुसिकोट नगरपालिका ,दरवार गाउँंपालिका र इस्मा गाउँंपालिकामा समेतमा पर्दछ ।
गुल्मीको खज्याङमा तटबन्ध नबन्दा बाढीको त्रास
बिहीबार, वैशाख २७, २०८१
आजभोलि पानी पर्दा पनि खोलामा बाढी आउने को कि भन्ने चिन्ता लाग्छ गुल्मी दरबार गाउँपालिका –५खज्याङ खोला किनारकी बविता सोमरेलाई ।
पाल्पामा पशुहिंसा र यातनाविरुद्धको अभियान
बिहीबार, वैशाख २७, २०८१
पाल्पाका व्यवसायिक पशुपालक कृषकहरुलाई जुटाएर पशु अधिकारको बारेमा पहिलो पटक सरकारीस्तरबाट सचेतना अभियान शुरु गरिएको छ ।
आगामी बर्षसम्म सबै किसानलाई सूचिकरण गरी परिचयपत्र बाड्ने तयारीमा किसान आयोग
बुधबार, वैशाख २६, २०८१
राष्ट्रिय किसान आयोगले किसान सूचिकरण तथा किसान परिचयपत्र कार्यक्रम कार्यान्वयनको विषयमा पाल्पा, रुपन्देही, र स्याङ्जा जिल्लाका पालिकाहरुसँग छलफल अन्तक्र्रिया गरेको छ ।
रामपुरबाट अवैध रुपमा ओसारपसार गर्दै गरेका ट्रकसहित ४३ गोरु नियन्त्रणमा
बुधबार, वैशाख २६, २०८१
अवैध रुपमा ओसारपसार गर्दै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालय पाल्पा मातहत खटिएको प्रहरी टोलीले ४३ वटा गोरु नियन्त्रणमा लिएको छ ।
पाल्पा प्यारागनमा युजुरेस पुनर्गठन
बुधबार, वैशाख २६, २०८१
पाल्पा प्यारागन इंग्लिस बोर्डिङ्ग स्कूलमा युवा जुनियर रेडक्रस सर्कल (युजुरेस) पुनर्गठन भएको छ । विश्व रेडक्रस दिवसको अवसरमा युजुरेस पुनर्गठन गरिएको हो ।
महिलालाई व्यवसायिक तरकारी उत्पादनमा सहयोग गर्दै निर्धन उत्थान लघु वित्त
बुधबार, वैशाख २६, २०८१
निर्धन उत्थान लघुवित्त बाँसटारी शाखाले व्यवसायिक तरकारी खेती सम्बन्धि तालिम सञ्चालन गरेको छ । संस्थाले आफ्ना सदस्यहरुलाई व्यवसायिक तरकारी खेतीमा आवद्ध गराई आत्मनिर्भर बनाउने उद्देश्यले ३ दिने तालिम सञ्चालन गरेको हो ।
रैनादेवी छहरा गाउँपालिकाको सेवा मोबाइल एप्सबाट
बुधबार, वैशाख २६, २०८१
जिल्लाको रैनादेवी छहरा गाउँपालिकाले आर्थिक पारदर्शिता र छिटोछरितो सेवा प्रवाहका लागि मोबाइल एप्सबाट सेवा प्रदान गर्न थालेको छ ।
आज आमाको मुख हेर्ने दिन, आमाप्रति श्रद्धा गरेर मनाइँदै
बुधबार, वैशाख २६, २०८१
आज मातातीर्थ औंसी अर्थात् आमाको मुख हेर्ने दिन । जन्मदिने आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर व्यक्त गर्दै मनाइँदैछ ।

