बर्तुङ्ग–रिडी–तम्घास सडक २० दिन बन्द हुने
बिहीबार, जेठ ३, २०८१
तानसेन नगरपालिका : अख्तियारमा उजुरीको चाङ
बिहीबार, जेठ ३, २०८१
तानसेन नगरपालिकाले अनियमितता गरेको आरोप लगाएर छानवीन गर्न माग गर्दै अख्तियारमा उजुरी दिने क्रम बढेको छ ।
पाल्पाको निस्दीमा जिप दुर्घटना : दुईको मृत्यु, १३ घाइते
बिहीबार, जेठ ३, २०८१
जिल्लाको निस्दी गाउँपालिका–४,मतियारडाँडास्थित भित्री सडकमा यात्रुवाहक जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
पाल्पाका स्थानीय सरकारले चलाए गाउँमै शिविर
बिहीबार, जेठ ३, २०८१
जिल्लाका अधिकांस स्थानीय सरकारले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेका छन् । उनीहरुले एकृकित घुम्ती शिविरमार्फत होस् वा स्वास्थ्य शिविर नै सञ्चालन गरेर किन नहोस् आमनागरिकको निःशूल्क स्वास्थ्य परीक्षण र औषधि उपचार गरी स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्ने गरेका हुन् ।
बालविवाहविरुद्धको अभियानमा सक्रिय हुँदै किशोरी
बिहीबार, जेठ ३, २०८१
रुपन्देहीकी एक किशोरीलाई १३ वर्षको हुँदा घरमा विवाहको कुरा आयो । आमाले राम्रो घरबाट प्रस्ताव आएको छ, अब बिहे गर्नुपर्छ भन्दा कक्षा आठमा पढ्दै गरेकी ति किशोरी छागाबाट खसेजस्तै भइन् ।
बजेट खर्च दश महिनामा ६० प्रतिशत
बिहीबार, जेठ ३, २०८१
आर्थिक वर्ष २०८०/०८१ सकिन केहि समय मात्रै बाँकी रहँदा बजेट खर्च अत्यन्तै कम देखिएको छ । चालु आर्थिक वर्षको १० महिनामा बिनियोजित कूल बजेटको ६० प्रतिशत मात्र खर्च भएको छ ।
स्नेह बढाउने परिवार दिवस
बिहीबार, जेठ ३, २०८१
बुधबार अन्तर्राष्ट्रिय परिवार दिवस विविध कार्यक्रम गरी मनाइएको छ । यो दिवस अंग्रेजी क्यालेण्डर अनुसार मे १५ तारिखका दिन विश्वभर मनाईनुका साथै नेपालमा पनि मनाईन्छ ।
बबईमा डुबेर दाजुभाइको मृत्यु
बुधबार, जेठ २, २०८१
पौडी खेल्ने क्रममा डुबेर दाजुभाइको मृत्यु भएको छ । बबई नदीमा पौडी खेल्ने क्रममा बबई गाउँपालिका–७ ओदाले घाटमा डुबेर दाजुभाइको मृत्यु भएको हो ।
गणतन्त्र दिवस मौलिकरूपमा मनाउन प्रधानमन्त्रीको निर्देशन
बुधबार, जेठ २, २०८१
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गणतन्त्र दिवस मौलिक एवं रचनात्मक तवरले मनाउन निर्देशन दिएका छन् । उनले यस वर्षको जेठ १४, १५ र १६ गते तीन दिनसम्म मौलिक एवं रचनात्मक कार्यक्रम गरी गणन्त्र दिवस मनाउन निर्देशन दिएका हुन् ।
सहकारी र राजनीति
बुधबार, जेठ २, २०८१
विहान घामको झुल्को देखि साझ निद्राको आहल सम्म नेपाली भूमि र राजनीतिमा सहकारीका कुरा काट्ने काम भई नै रहेका छन् । राजनीति नै सहकारीको भूंमरीमा रुमल्लिएको आभाष हुन थालको छ ।
गाँउले देउरालीले मनायो : ३१ औ वार्षिकोउत्सव
मंगलबार, जेठ १, २०८१
गाउँले देउराली साप्ताहिक समाचारपत्रले ३१ औ वार्षिकउत्सव तानसेनमा मनाएको छ । पत्रिकाको वार्षिकउत्सवको अवसरमा लेखकहरु हरिप्रसाद भुसाल र नारायण अधिकारीलाई सम्मान गरिएको थियो ।


