लुम्बिनी प्रदेशका मुख्यमन्त्री महराद्वारा राजीनामा
आइतबार, साउन ६, २०८१
बीपीको स्मरण : विचारमा पातलिँदो स्मृति दिवस
आइतबार, साउन ६, २०८१
नेपाली काँग्रेसका संस्थापक तथा प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको योगदानको स्मरण गर्दै आज नेपाली काँग्रेस र भातृ संस्थाहरुले देशैभर विभिन्न कार्यक्रमसहित ४२ औं बीपी स्मृति दिवस मनाउँदै छन् । उनका फोटामा माल्यार्पण गरिनेछ, बीपीका जीवन भोगाइ र दुई/चारवटा बीपी विचारका कर्खा कार्याकर्ताकालाई सुनाएर यो स्मृति दिवस अन्त्य हुनेछ । यसरी...
कस्तो बाटो देखाए बिपीले, हामी कहाँ हिँड्यौँ ?
आइतबार, साउन ६, २०८१
प्रजातन्त्रका लागि फुट्दै गरेका आवाजहरू थुन्नका लागि तत्कालीन राणा शासकहरूले ‘देशद्रोह’को बिल्ला भिराएर त्यो बेला धेरै योद्धाहरूलाई देश निकाला गरेका थिए ।
विश्वासको मत लिँदै प्रधानमन्त्री ओली
आइतबार, साउन ६, २०८१
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा बैठकमा (आज) आइतबार विश्वासको मत लिंदै छन् । प्रधानमन्त्रीमा नियुक्त भएको एक हप्तामै उनले संविधानको धारा ७६ (४) बमोजिम विश्वासको मत लिन लागेका हुन् ।
आज गुरु पर्णिमा, गुरुजनप्रति सम्मान गरेर मनाइँदै
आइतबार, साउन ६, २०८१
आज देशभर गुरु पूर्णिमा मनाइँदै छ । असार शुक्ल पूर्णिमाका दिन गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइँने गरिन्छ । वैदिक धर्मग्रन्थ महाभारतका रचयिता वेद व्यासको जन्मजयन्तीका अवसरमा वैदिक कालदेखि नै मनाउने गरिएको व्यास जयन्तीलाई गुरु पूर्णिमाका रूपमा लिने गरिएको...
नेपालका राजनीतिक दलहरुमाथि नैतिकताको प्रश्न ?
आइतबार, साउन ६, २०८१
केही दिन अगाडि फ्रान्सको एक अनलाईन पत्रिकाले नेपालमा विगत १५ बर्षमा १४ जना प्रधानमन्त्री फेरिएको भन्दै नेपाल राजनीतिक अस्थिरताको लागि विश्व च्याम्पियन भएको र सोहि कारण नेपालमा रोजगारी सिर्जना गर्न नसक्दा युवाहरुको देश छोड्ने संख्या अत्याधिक बढ्दै गएको एक समाचार प्रकाशन गर्यो । सत्ता केन्द्रीत राजनीति र राजनीतिक अस्थिरतामा रमाउने...
गुरूप्रति सम्मान
आइतबार, साउन ६, २०८१
आज गुरु पूर्णिमा हो । असार शुक्ल पूर्णिमालाई गुरुपूर्णिमा भनिन्छ । यस दिन गुरुपूजा तथा व्यास जयन्ती मनाइने गरिन्छ । आजको दिन गुरुहरूको विशेष सम्मान गरिन्छ र गर्नुपर्छ भन्ने मान्यता छ । आफूलाई शिक्षा प्रदान गर्ने गुरूप्रति श्रद्धाभाव प्रकट गरी यो पर्व मनाउने गरिन्छ ।
पाल्पा आँखा अस्पतालको वार्षिक समीक्षा तथा गोष्ठी
शनिबार, साउन ५, २०८१
तानसेनमा आँखा अस्पतालको वार्षिक समीक्षा तथा गोष्ठी भएको छ । नेपाल नेत्रज्योति संघ र पाल्पा लायन्स लाकोल आँखा अस्पताल तथा यस अन्तर्गत रहेका आँखा उपचार केन्द्रहरुको वार्षिक समीक्षा तथा गोष्ठी गरिएको हो ।
लुम्बिनीमा मुख्यमन्त्रीले आइतबार विश्वासको मत लिने
शनिबार, साउन ५, २०८१
लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले आइतबार विश्वासको मत लिंदै छन् । आइतबार दिउँसो १ बजे बस्ने लुम्बिनी प्रदेशसभाको चौथो अधिवेशनको २४औँ बैठकमा उनले विश्वासको मत लिन लागेको प्रदेशसभा सचिव दुर्लभकुमार पुनले बताए ।
शिक्षकसँग पुष्पलाल : कम्युनिष्ट नेताहरु पुष्पलालको विचारलाई तिलाञ्जली दिएर पद र सत्ताका पछाडी दौडिए
शनिबार, साउन ५, २०८१
पुष्पलाल स्मृती प्रतिष्ठान नेपाल पाल्पाले शिक्षकसँग पुष्पलालको योगदानको परिचर्चा गरेको छ । प्रतिष्ठानले ४६ औं पुष्पलाल स्मृती दिवसको अवसरमा प्रतिष्ठानले पाल्पाली शिक्षकहरुसँग अन्तक्र्रिया गरेको हो ।

