Shittalpati
लोकप्रियता गुमाउदै सरकार
लोकप्रियता गुमाउदै सरकार बहुमत प्राप्त सरकारले लोकप्रियता गुमाउन थालेको छ । संसद संख्यात्मक हिसाबले निकै बलियो अवस्थामा रहेको सरकारले जनभावना विपरीत केही काम गरेकोले अहिले निकै आलोचना भएको छ । कोरोना महामारीका बेला जनताप्रति संवेदशिल हुनुपर्ने बेलामा सरकार विभिन्न किचलो, विवाद र सत्तारुढ दलभित्रै आन्तरिक कलह लिप्त भएको छ ।
परनिर्भर स्थानीय सरकार
परनिर्भर स्थानीय सरकार स्थानीय तहमा जल, जंगल, जमिन, जलस्रोत र जडिबुटी जस्ता प्राकृतिक स्रोत प्रशस्त रहेका छन् । तर ती स्रोतहरुको प्रभावकारी प्रयोगमा स्थानीय सरकारहरु चुकेका छन् । स्थानीय सरकार ९५.६७ प्रतिशत आम्दानीका लागि प्रदेश र संघीय सरकारमा निर्भर रहेका छन् ।
पाल्पामा थप १४ जनामा कोरोना, संक्रमितको संख्या ५ सय ३४ पुग्यो
पाल्पामा थप १४ जनामा कोरोना, संक्रमितको संख्या ५ सय ३४ पुग्यो जिल्लामा थप १४ जनामा कोरोना संक्रमण देखिएको छ । शनिबार विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा रैनादेवी छहरा गाउँपालिका, बगनासकाली गाउँपालिका र तानसेन नगरपालिकाका १ महिला र १३ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार रैनादेवी छहरा गाउँपालिकाका १ जना महिला, ४ जना पुरुष गरी ५...
घुम्टे पत्रकारिता पुरस्कारबाट थापा सम्मानित
घुम्टे पत्रकारिता पुरस्कारबाट थापा सम्मानित नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश पार्षद थम्मन थापालाई घुम्टे पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । गलकोट नगरपालिका बागलुङको सातौं नगर सभाबाट पत्रकार थापालाई सम्मान गरिएको हो । विगत वि.सं २०६५ सालदेखि बागलुङको गलकोट क्षेत्रबाट निरन्तर रुपमा पत्रकारितामा कलम चलाउँदै आएका थापालाई पत्रकारिता क्षेत्रमा उल्लेख्य योगदान पुर्‍याएको भन्दै घुम्टे पत्रकारिता पुरस्कार...
क्वारेन्टाइन र आईसोलेसनमा रहेकालाई स्वास्थ्य सामग्री
क्वारेन्टाइन र आईसोलेसनमा रहेकालाई स्वास्थ्य सामग्री भारत लगायत तेस्रो मुलुकबाट फर्किएर क्वारेन्टाइन र आइसोलेशनमा रहेकाहरुको लागि युथ युनियन मटेरी रामपुरले स्वास्थ्य सामग्री प्रदान गरेको छ । क्लवले ट्राभल डेन्टिष्ट्री नेपालको सहयोगमा ह्याण्ड वास, माक्स, स्यानिटाईजर, ब्रस, टुथपेस्ट लगाएतका सामग्रीहरु दिएको हो । रामपुर ५ मटेरीमा एक कार्यक्रम गरी क्लवका अध्यक्ष अमिर रानाले रामपुर नगरपालिका ५ का...
पाल्पा जेसिजले गर्‍यो वृक्षारोपण
पाल्पा जेसिजले गर्‍यो वृक्षारोपण जिल्लामा क्रियाशिल सामाजिक संस्था पाल्पा जेसिजले वृक्षारोपण गरेको छ । जेसिजले शनिबार तानसेन स्थित मेहलधारामा रहेको सिविआर भवन परिसरमा वृक्षारोपण गरेको हो । हरेक वर्ष जस्तै यस वर्ष पनि संस्थाले फलफूलका विभिन्न प्रजातिका विरुवाहरु लगाएको छ । आफैले २०५२ सालमा स्थापना गरेको संस्था सिविआर परिसरमा हरियाली बनाई स्वच्छ वातावरण निर्माण...
ज्योति विकास बैंकको सूचना अधिकारीमा आचार्य
ज्योति विकास बैंकको सूचना अधिकारीमा आचार्य ज्योति विकास बैंकको सूचना अधिकारीमा रामहरि आचार्य नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिको ३६३ औं बैठकले सूचना अधिकारीमा आचार्यलाई नियुक्त गरेको हो । बैंकको सहायक महाप्रबन्धकका रुपमा रहेका आचार्यलाई सूचना अधिकारी पदमा नियुक्त गरिएको बैंकका हेड रिटेल मनोज रायमाझीले जानकारी दिए । नवनियुक्त आचार्यले असार १८ गतेदेखि उक्त पदको...
प्रदेश पाँचमा बाढीपहिरोको असर
प्रदेश पाँचमा बाढीपहिरोको असर वर्षासँगै आएको बाढी र पहिरोले प्रदेश पाँचका विभिन्न जिल्लामा असर पुर्‍याएको छ । पहाडी जिल्लामा बाढी र पहिरो तथा तराईका जिल्लामा बाढीले असर गरेको छ । रुपन्देहीको कञ्चन नदीमा आएको बाढीले बगाउँदा एक किशोर बेपत्ता भएका छन् । कञ्चन गाउँपालिका –४ स्थित भैरवघाटको नदीमा पौडी खेल्न गएका बेला बाढीले बगाएर...
सहकारी दिवसको सार्थकता
सहकारी दिवसको सार्थकता विश्वभर आज अन्तर्राष्ट्रिय सहकारी दिवस मनाउन थालिएको छ । सन् १९२३ देखि अन्तर्राष्ट्रिय सहकारी संगठनमार्फत हरेक वर्षको जुलाई महिनामा विश्वभर सहकारी दिवस मनाउने गरिएको हो । नेपालमा पनि हरेक वर्ष यो दिवस मनाउने गरिन्छ ।
कोरोनाको कहर, संस्कृति माथि प्रहार
कोरोनाको कहर, संस्कृति माथि प्रहार नेपाल ‘सातको अफाप’ कस्को के श्राप परेको हो कुन्नि सालको पछाडी सात आउने बितिकै देशभित्र नाना किसिमको क्रान्ति, भ्रान्ति, दुःखको ओइरो लाग्ने ! सालको चार अंकमा कुनै पनि ठाँउमा सात आउने बित्तिकै देशमा अनेक प्रकारका घटना हुने गर्छ । यो सबैलाई थाहा भएकै कुरा हो ।
Weather Update