Shittalpati
तानसेनमा विपद् व्यवस्थापनमा गर्नुपर्ने उद्दार र तयारीका विषयमा प्रदर्शनी
तानसेनमा विपद् व्यवस्थापनमा गर्नुपर्ने उद्दार र तयारीका विषयमा प्रदर्शनी विपद्को समयमा उद्दार गर्ने शैलीका विषयमा तयार गरेको प्रयोगात्मक अभ्यास तानसेनमा प्रदर्शन गरिएको छ । विपद् हुनु अघि, विपद्का बेला र विपद् भैसकेपछि तीनवटै अवस्थामा अपनाउनुपर्ने सावधानीका विषयमा जिल्लाका सुरक्षा निकायहरुले जनचेतनामुलक प्रदर्शन गरेका हुन् ।
कोरोनाबाट थप पाँच जनाको मृत्यु, मृतको संख्या ७० पुग्यो
कोरोनाबाट थप पाँच जनाको मृत्यु, मृतको संख्या ७० पुग्यो नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट थप पाँच जनाको मृत्यु भएको छ । शुक्रबार २४ घण्टामा थप पाँच जना कोरोना संक्रमितको मृत्यु भएसँगै मृतकको संख्या ७० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार पुष्टि गरेको हो ।
सहमतिविना प्रधानमन्त्रीको राजीनामा आउँदैन : रायमाझी
सहमतिविना प्रधानमन्त्रीको राजीनामा आउँदैन : रायमाझी नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेता टोपबहादुर रायमाझीले सहमतिविना प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिन नहुने बताएका छन् । प्रेस संगठन नेपालले शुक्रबार सदरमुकाम सन्धिखर्कमा गरेको पत्रकार सम्मेलनमा उनले आलोपालो प्रधानमन्त्री बन्ने पार्टी एकताताकाको सहमति भए पनि सचिवालय बैठकमा अर्का अध्यक्ष दाहालले पाँच वर्ष अध्यक्ष ओलीलाई नै प्रधानमन्त्री बनाउनुपर्ने भनी गरेको प्रस्ताव...
गुल्मीमा बेपत्ता पुरुष मृत भेटिए
गुल्मीमा बेपत्ता पुरुष मृत भेटिए जिल्लामा एक बेपत्ता पुरुष मृत अवस्थामा फेला परेका छन् । कालिगण्डी गाउँपालिका वडा नम्बर–४ निवासी ५६ वर्षीय बेगबहादुर क्षेत्री मृत अवस्थामा फेला परेका हुन् ।
पहिरोमा पुरिएर आमाछोराको मृत्यु
पहिरोमा पुरिएर आमाछोराको मृत्यु बैतडीमा पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा डिलाशैनी गाउँपालिका–४ बलालीका ४० वर्षीया पशुपति बोहरा र उनीका १२ वर्षीय छोरा रिकेश रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक किसन चन्दले जानकारी दिए ।
कोरोनाका कारण पाल्पाका ऐतिहासिक जात्रापर्व प्रभावित
कोरोनाका कारण पाल्पाका ऐतिहासिक जात्रापर्व प्रभावित हरेक वर्षको साउन महिना पाल्पामा जात्रा पर्वको सिजन सुरु हुन्छ । साउनको अन्त्यसम्म जिल्लाका प्रायः सबै स्थानमा जात्रापर्व हुने गर्दछन् ।
स्थानीय सरकार र सुशासन
स्थानीय सरकार र सुशासन नेपालको संविधानले स्थानीय तहलाई सरकारको स्वरूप दिएर स्वशासनका लागि स्वायत्तता प्रदान गरेको छ । जनतासँगका सरोकारका धेरै विषय स्थानीय सरकारको एकल अधिकारभित्र राखेको छ ।
मााथागढीका किसानलाई प्रोत्साहन स्वरुप २ लाख २० हजार अनुदान
मााथागढीका किसानलाई प्रोत्साहन स्वरुप २ लाख २० हजार अनुदान जिल्लाको माथागढी गाँउपालिकाले किसानलाई उत्पादनमा आधारित प्रोत्साहन रकम वितरण गरेको छ । गाउँपालिकाले किसानलाई कृषिमा उत्साहित बनाउन प्रोत्साहन स्वरुप २ लाख २० हजार ३ सय ६१ रुपैयाँ अनुदान दिएको छ ।
बाँसटारी–दुम्कीबास सडक कालोपत्र हुने
बाँसटारी–दुम्कीबास सडक कालोपत्र हुने जिल्लाको बाँसटारी–झडेवा–रहबास–दुम्कीबास जोड्ने सडक खण्ड कालोपत्र हुने भएको छ । तानसेन नगरपालिका र माथागढी गाउँपालिकाको सीमाना सराईदेखि दुम्कीबाससम्म जोड्ने सडक यस बर्ष कालोपत्र हुने भएको हो ।
नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्यामा वृद्धि, मृतकको संख्या ६५ पुग्यो
नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्यामा वृद्धि, मृतकको संख्या ६५ पुग्यो नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या दिनप्रतिदिन बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा थप पाँच जनाको कोरोनाका कारण मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । बुधबार मात्र पर्सामा कोरोनाका कारणले थप दुईजनाको मृत्यु भएको थियो ।
प्रदेश पाँचमा भएका छुट्टाछुट्टै घटनामा ६ को मृत्यु
प्रदेश पाँचमा भएका छुट्टाछुट्टै घटनामा ६ को मृत्यु प्रदेश पाँचका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै घटनामा ६ जनाको मृत्यु भएको छ । प्रदेश पाँचको नवलपरासी, रुपन्देही, दाङ, पाल्पा र रोल्पामा भएका छुट्टाछुट्टै घटनामा ६ जनाको मृत्यु भएको हो । नवलपरासी सुनवल नगरपालिका १३ मा तेजाब सेवनबाट एक पुरुषको मृत्यु भएको छ ।
Weather Update