Shittalpati
पर्यटन बढाउनेतर्फ ध्यान देऊ
पर्यटन बढाउनेतर्फ ध्यान देऊ विदेशी पर्यटक भित्रिने मुख्य सिजन भर्खरै सुरु भएको छ । अबका तीन महिनालाई पर्यटन व्यावसायीले पर्यटनको मुख्य सिजन मान्छन् । पदयात्रा र साहसिक गतिविधिमा रमाउने गरि यो बेला पाहुना नेपाल आउन रुचाउँछन् ।
तानसेनमा एमालेको निर्वाचन समिक्षा : नगर र सबै वडा कमिटी विघटन
तानसेनमा एमालेको निर्वाचन समिक्षा : नगर र सबै वडा कमिटी विघटन एमालेले तानसेनमा निर्वाचनको समिक्षा गर्दै तानसेन नगर कमिटी सहित सबै वडा कमिटीहरू विघटन गरेको छ । पार्टीका उम्मेदवार ठाकुर प्रसाद गैरे फागुन २१ गतेको निर्वाचनमा पराजय भएपछि समिक्षा गर्न बसेको पहिलो बैठकले  एमाले नगर कमिटी सहित १४ वटै वडा कमिटी  विघटन गरेको हो ।  बैठकले अहिलेकै अवस्थामा पार्टी पङ्क्तिलाई अगाडि...
अचार बिक्री गरेर मासिक रु २५ हजार बढी आम्दानी 
अचार बिक्री गरेर मासिक रु २५ हजार बढी आम्दानी  लमही नगरपालिका–५ लमहीका आशारानी चौधरीको मुख्य पेसा अचार व्यवसाय हो । उनि अहिले अचार बिक्रीका लागि घोराहीमा जारी लुम्बिनी प्रदेशस्तरीय महोत्सवमा आएका छन् । यही आफ्नो मुख्य पेसा भएका कारण जिल्लामा सञ्चालन हुने विभिन्न मेला महोत्सवमा जाने गरेको उनि बताउन्छन् ।
सारसको रोजाइमा लुम्बिनी फस्टाउँदै प्रजनन्स्थल
सारसको रोजाइमा लुम्बिनी फस्टाउँदै प्रजनन्स्थल बिहानको शान्त वातावरणमा लुम्बिनी आसपासका सिमसार क्षेत्रमा कहिलेकाही सुनिने गहिरो स्वरले यहाँको प्रकृतिलाई अझै जीवन्त बनाइदिन्छ । त्यो स्वर हो ।
आज पाहाँचःह्रे पर्व मनाइँदै
आज पाहाँचःह्रे पर्व मनाइँदै आज देशभरका नेवार  समुदायले  पाँहाचःह्रे पर्व मनाउँदै छन् ।  हरेक वर्ष चैत्र कृष्ण चतुर्दशीदेखि प्रतिपदासम्म पाहाँचःह्रे चाड विभिन्न किसिमले मनाउने गरिन्छ । दसैँपछिको ठूलो पर्वका रुपमा नेवार समुदायले यो पर्वलाई लिने गर्दछन् ।
पाहाँचःह्रे पर्वको सन्दर्भ
पाहाँचःह्रे पर्वको सन्दर्भ नेवार समुदायले मान्दै आइरहेको चाडमध्ये पाहाचह्रे एक हो । धार्मिक, सांस्कृतिक र ऐतिहासिक परम्परा अनुसार यस वर्षको विशेष महत्व रहेको छ ।
रुपन्देहीमा रु ११ लाख बढीको सामान बरामद
रुपन्देहीमा रु ११ लाख बढीको सामान बरामद जिल्ला प्रहरी कार्यालयले करिव ११ लाखभन्दा बढीको अवैध सामान बरामद गरेको छ । प्रहरी टोलीले चैत १ गते अन्दाजी रु ११ लाख ५२ हजार ७२० बराबरको सामान बरामद गरेको हो ।
अर्घाखाँचीमा  वन डढेलो नियन्त्रण गर्न टोली गठन
अर्घाखाँचीमा  वन डढेलो नियन्त्रण गर्न टोली गठन डिभिजन वन कार्यालयले यहाँस्थित  वन डढेलो नियन्त्रण तथा डढेलोबाट हुनसक्ने क्षति न्यूनीकरणका गर्न विभिन्न कार्यक्रम सञ्चालन गरेको छ ।  
गुणस्तरीय शिक्षा समृद्धिको आधार बनाऔं
गुणस्तरीय शिक्षा समृद्धिको आधार बनाऔं कुनै पनि राष्ट्रको दीर्घकालीन प्रगति र समृद्धिको आधार शिक्षा हो । शिक्षा केवल ज्ञान आर्जन गर्ने माध्यम मात्र होइन नागरिकलाई सचेत, सक्षम र जिम्मेवार बनाउने शक्तिशाली साधन पनि हो । नेपालमा विगत केही दशकयता शिक्षाको पहुँच विस्तार भएको देखिए पनि यसको गुणस्तर, समानता र व्यवहारिकता अझै चुनौतीपूर्ण अवस्थामा रहेको छ ...
Weather Update