Shittalpati
अव्यवस्थित पार्किङ्ग र सडकले तानसेन कुरुप बन्दै गएपछि  सरोकारवालाको चासो
अव्यवस्थित पार्किङ्ग र सडकले तानसेन कुरुप बन्दै गएपछि सरोकारवालाको चासो तानसेनमा अव्यवस्थित पार्किङ्ग र सडकलाई व्यवस्थित गरिने भएको छ । नगर क्षेत्रका मूख्य सडकदेखि मुख्य बजारका सडकहरुमा अव्यवस्थित सवारीसाधन पार्किङ्ग गर्ने, सडकपेटी र सडक छेउमा पसलहरु राख्नले नगर क्षेत्र नै कुरुप देखिन थालेपछि यसलाई व्यवस्थित गर्न थालिएको हो ।
जीप दुर्घटनामा एकको मृत्यु, ११ घाइते
जीप दुर्घटनामा एकको मृत्यु, ११ घाइते गण्डकी प्रदेश अन्तर्गत पहाडी जिल्ला लमजुङ दोर्दी गाउँपालिका–४ सिख्रेभिर नजिकै किसेदी खोलामा बोलेरो जीप दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् ।
पूर्वखोलाका बेपत्ता पुरुषको जंगलमा शव भेटियो
पूर्वखोलाका बेपत्ता पुरुषको जंगलमा शव भेटियो जिल्लाको पूर्वखोला गाउँपालिकाका २ का बेपत्ता एक पुरुषको जंगलमा शव भेटिएको छ । १० दिनदेखि बेपत्ता भएका ४५ वर्षीय केयर सिँह दर्लामीको घर नजिकैको जंगलमा शव भेटिएको हो ।
ट्रक दुर्घटनामा तीनको मृत्यु
ट्रक दुर्घटनामा तीनको मृत्यु काठमाडौँ महानगरपालिका–१४ स्थित कलङ्कीमा बिहीबार बिहान ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । अर्का दुई जना घाइते भएका छन् । बिहान करिब ३ः२५ बजेको समयमा रोकिराखेको बा३ख ७५३० नंको ट्रकलाई बल्खुबाट सीतापाइला जाँदै गरेको कुखुरा बोक्ने बा५ख ८८६५ नंको अर्काे ट्रकले ठक्कर दिँदा उक्त घटना भएको हो ।
दाउरा निकाल्न जाँदा कालीगण्डकी नदीमा डुवेर एक युवक बेपत्ता
दाउरा निकाल्न जाँदा कालीगण्डकी नदीमा डुवेर एक युवक बेपत्ता पाल्पाको रामपुर नगरपालिका–१० शिकोडाँडा स्थित कालीगण्डकी नदीमा डुवेर एक युवक बेपत्ता भएका छन् । नदी किनारमा दाउरा निकाल्ने क्रममा डुवेर स्याङ्जा गल्याङ नगरपालिका ९ का ३६ वर्षीय सुवास बोटे बेपत्ता भएका हुन् ।
सडक स्तरोन्नतीको काम हुने भएपछि बर्तुङ–रिडी, तम्घास सडक बन्द हुने
सडक स्तरोन्नतीको काम हुने भएपछि बर्तुङ–रिडी, तम्घास सडक बन्द हुने तानसेनको बर्तुङ–रिडी, तम्घास सडक बन्द हुने भएको छ । हार्थोक,माल्मुल –जोर्ते सडक खण्डको मोड सुधार तथा सडक स्तरोन्नतीका लागि काम हुने भएकाले कार्तिक २५ गते देखी २७ गतेसम्म र मंसिर २ गते देखि १३ गते सम्म सडक बन्द रहने भएको हो ।
भीरबाट खसेर महिलाको मृत्यु
भीरबाट खसेर महिलाको मृत्यु जिल्लाको बुलिङटार गाउँपालिकामा भीरबाट खसेर एक जना महिलाको मृत्यु भएको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को बुलिङटार गाउँपालिका–५ मा भीरबाट खस्दा स्थानीय ३१ वर्षीया पिहीसरा सार्कीको मृत्यु भएको हो ।
हराइरहेका दाजुभाइ मृत भेटिए
हराइरहेका दाजुभाइ मृत भेटिए दुई दिनदेखि हराइरहेका दाजुभाइ मृतावस्थामा फेला परेका छन् । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको गैँडाकोट नगरपालिका–२ का २६ वर्षीय विजयबाबु पौडेल र उनका भाइ २१ वर्षीय सङ्गम पौडेल बुधबार साँझ मृतावस्थामा फेला परेका हुन् ।
पाल्पामा पराल मुनि सुतेका पुरुषको ट्याक्टरले किचेर मृत्यु
पाल्पामा पराल मुनि सुतेका पुरुषको ट्याक्टरले किचेर मृत्यु जिल्लाको रम्भा गाउँपालिका –४ बगचौरमा पराल मुनि सुतेका एक पुरुषको ट्याक्टरले किचेर मृत्यु भएको छ । बुधबार राती १० बजेको समयमा धान लोड गरेर हुमिन तर्फ जाँदै गरेको लु ३ त ९८१२ नम्बरको ट्याक्टरले पराल मुनि सुतिरहेका सोही स्थानका ६६ वर्षीय टिकाबहादुर जिसीलाई किच्न पुग्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका...
बरेङको सडक कालोपत्रे
बरेङको सडक कालोपत्रे बागलुङ जिल्लास्थित बरेङ गाउँपालिकाको बरेङ बजारको सडक कालोपत्रे गरिएको छ । दशैं बिदाको समयमा स्थानीय मजदूरलाई प्रयोग गर्दै निर्माण कम्पनीले कालोपत्रे गरेको हो ।
टिपरको ठक्करबाट बालकको मृत्यु
टिपरको ठक्करबाट बालकको मृत्यु भैरहवा सडक खण्डमा पर्ने रुपन्देहीको मायादेवी गाउँपालिका– ८ विश्वकर्मा मन्दिर नजिकै टिपरको ठक्करबाट एक बालकको मृत्यु भएको छ ।
Weather Update