गुल्मीका १२ हजार पाँच सय बढी परिवारलाई राहत वितरण
मंगलबार, वैशाख १६, २०७७
तिनाउका २ हजार १ सय बढी विपन्न परिवारलाई राहत
सोमबार, वैशाख १५, २०७७
तिनाउ गाउँपालिकाले गाउँपालिका भित्रका २ हजार १ सय ४२ अति विपन्न घरपरिवारलाई राहत सामग्री वितरण गरेको छ । गाउँपालिकाले वडा–वडा, टोल –टोलमा पुगी निश्चित दुरी कायम गर्दै राहत वितरण गरेको हो ।
नेविसंघ गुल्मीका नेता पन्थीद्वारा कोरोना विपद् कोषमा सहयोग
सोमबार, वैशाख १५, २०७७
कोरोना संक्रमणको प्रकोप व्यवस्थापनका लागि रेसुङ्गा नगरपालिकाले स्थापना गरेको राहत कोषमा नेपाल विद्यार्थी संघ गुल्मीका कार्यवाहक सभापति राम प्रसाद पन्थी (राम्जी) ले आर्थिक सहयोग गरेका छन् ।
नेफ्स्कुन भर्चुअल बैठक : लकडाउनले सहकारीमा पारेको समस्या समाधानमा सबै एक जुट हुनेमा जोड
सोमबार, वैशाख १५, २०७७
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन) सञ्चार उपसमितिको भर्चुअल बैंठक सोमवार बसेको छ । नेफ्सुनका केन्द्रीय वरिष्ठ उपाध्यक्ष तथा सञ्चार उपसमितिका संयोजक चन्द्र ढकालको सभापतित्वमा भएको कन्फ्रेन्स वैठकमा कोभिड १९ का कारण सिर्जना भएको अप्ठ्यारो अवस्थालाई मध्येनजर गर्दै, सहकारीका भावी योजना र वर्तमान अवस्थाका विषयमा छलफल भएको थियो...
गुल्मीको मदानेमा दोस्रो चरणको राहत वितरण गरिने
आइतबार, वैशाख १४, २०७७
जिल्लाको मदाने गाउँपालिकाले दोस्रो चरणको राहत वितरण गर्ने भएको छ । पहिलो चरणको राहत वितरण गरिसकेको गाउँपालिकाले लकडाउन लम्बिएपछि दोस्रो चरणको राहत वितरण गर्ने भएको हो ।


