Shittalpati
प्राज्ञिक विद्यार्थी परिषद् लुम्बिनी प्रदेशको अध्यक्षमा रेग्मी
प्राज्ञिक विद्यार्थी परिषद् लुम्बिनी प्रदेशको अध्यक्षमा रेग्मी प्राज्ञिक विद्यार्थी परिषद नेपाल लुम्बिनी प्रदेशको अध्यक्षमा पुष्कर राज रेग्मी निर्वाचित भएका छन् । परिषद्को तानसेनमा भएको दोस्रो प्रदेश अधिवेशनले रेग्मीलाई सर्वसहमत रुपमा अध्यक्षमा निर्वाचित गरेको हो ।
मोटरसाईकल चोरीमा संलग्न चार पक्राउ
मोटरसाईकल चोरीमा संलग्न चार पक्राउ मोटरसाईकल चोरीमा संलग्न चार व्यक्ति पक्राउ परेका छन् । काठमाडौंका विभिन्न स्थानबाट मोटरसाईकल चोरीमा संलग्न रहेका चार जनालाई महानगरीय ट्राफिक प्रहरीले पक्राउ गरेको हो । सादा पोसाकमा खटिएको प्रहरी टोलीले महाबौद्धबाट धादिङ्ग गजुरीका धन बहादुर तामाङ, थाक्रेका ईन्द्र तामाङ्ग र रिखीलालल तामाङ्गलाई मोटसाईकलसहित पक्राउ गरिएको महानगरीय ट्राफिक महाशाखाले एनजेडीलाई जानकारी...
पाल्पामा गुड्दागुड्दैको प्लसर बाइकमा आगलागी !
पाल्पामा गुड्दागुड्दैको प्लसर बाइकमा आगलागी ! जिल्लाको बगनासकाली गाउँपालिका १, आर्यभञ्याङ सडक खण्डमा गुड्दागुड्दैको प्लसर बाइकमा आगलागी भएको छ । आर्यभञ्याङबाट पिपलडाँडातर्फ जाँदै गरेको लु १३ प ४८२ नम्बरको मोटरसाइकलमा आज अचानक आगलागी भएको हो ।
पाल्पाली विद्यार्थीको सरकारलाई प्रश्न–न्याय कहिले सरकार ?
पाल्पाली विद्यार्थीको सरकारलाई प्रश्न–न्याय कहिले सरकार ? नेपालमा बलात्कार पछि हत्याका घटनाहरु बढ्दै गएपछि पाल्पाका विद्यार्थीहरुले न्यायको माग गरेका छन् । सरकारको गैरजिम्मेवारीका कारण दिनहुँ जसो बलात्कारपछि हत्याका घटनाहरु बढ्दै गएकाले हत्यामा संलग्नलाई कडा भन्दा कडा सजायको व्यवस्था गर्न विद्यार्थीहरुले सरकारसँग माग गरेका हुन् ।
आज सार्वजनिक विदा
आज सार्वजनिक विदा सरकारले आज सोनाम ल्होसार पर्वको अवसरमा सार्वजनिक बिदा दिएको छ । मन्त्रिपरिषद्को यही माघ २६ गतेको निर्णय अनुसार सार्वजनिक बिदा दिइएको गृहमन्त्रालयले जनाएको छ ।
सरकारको कदम प्रेस विरोधी : अध्यक्ष आचार्य
सरकारको कदम प्रेस विरोधी : अध्यक्ष आचार्य नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले वर्तमान बहुमत सरकारको कदम प्रेस विरोधी भएको बताएका छन् । नेपाल पत्रकार महासंघ पाल्पाको १२ औं साधारणसभालाई बुधबार तानसेनमा सम्बोधन गर्दै अध्यक्ष आचार्यले लोकतान्त्रिक गणतन्त्रकको जगमा निर्माण भएको सरकारबाट पेश भएका सूचना तथा सञ्चार सम्वन्धी विधेयक तथा निति नियमहरु प्रेस स्वतन्त्रताको मर्म भावना...
चोरी भएका २५  मोटरसाईकल सम्बन्धित धनीलाई बुझाइयो
चोरी भएका २५ मोटरसाईकल सम्बन्धित धनीलाई बुझाइयो चोरी भएका मोटरसाईकल भेटाई सम्बन्धित धनीलाई जिम्मा लगाइएको छ । काठमाडौंका विभिन्न स्थानबाट हराएका २५ मोटरसाइकल खोजतलास गरी महानगरीय ट्राफिक प्रहरीले सम्बन्धित धनीलाई जिम्मा लगाएको हो ।
पाल्पाका क्रियाशिल १८ पत्रकार सम्मानित
पाल्पाका क्रियाशिल १८ पत्रकार सम्मानित नेपाल पत्रकार महासंघ पाल्पा शाखाले जिल्लाका क्रियाशिल १८ जना पत्रकारलाई सम्मान गरेको छ । बुधबार महासंघले आफ्नो बाह्रौं वार्षिक साधारणसभाको अवसरमा जिल्लामा क्रियाशील पत्रकारलाई विभिन्न विधामा सम्मान गरेको हो ।
त्रिविमा फागुनदेखि भौतिक उपस्थितिमा पढाइ
त्रिविमा फागुनदेखि भौतिक उपस्थितिमा पढाइ त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आगामी फागुन अन्तिम सातादेखि स्नातक र वैशाखदेखि स्नातकोत्तर तहको पढाइ भौतिक रुपमा सञ्चालन गर्ने भएको छ । कोभिड–१९ को कारणले भौतिक रुपमा उपस्थिति नभइ रोकिएको पढाइ फागुन अन्तिम सातादेखि शुरु गर्ने भएको त्रिविका रजिष्ट्रार प्रा डा पेशल दाहालले जानकारी दिए ।
Weather Update