Shittalpati
द्वन्द्व प्रभावितका मुद्दा प्राथमिकतामा परेनन्
द्वन्द्व प्रभावितका मुद्दा प्राथमिकतामा परेनन् स्थानीय तहको निर्वाचन भर्खरै सकिएको छ । निर्वाचन मार्फत पाँच वर्षका लागि नयाँ जनप्रतिनिधि चुनिएका छन् । राजनीतिक दल आ–आफ्ना पार्टीका र स्वतन्त्र उम्मेदवारले आफ्ना प्रतिवद्धता लिएर जनतामाझ गए । केहीले जिते, केहीले हारे । सशस्त्र द्वन्द्व प्रभावितका लागि भने निर्वाचन ‘हात्ती आयो, हात्ती आयो, फुस्सा’ जस्तै भएको छ ।...
आज गणतन्त्र दिवस मनाइँदै
आज गणतन्त्र दिवस मनाइँदै आज १५ औं गणतन्त्र दिवस विविध कार्यक्रम गरी मनाइँदै छ । लुम्बिनी प्रदेशसहित देशभर विभिन्न कार्यक्रमको आयोजना गरी दिवस मनाउन लागिएको हो । मुलुकलाई संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल घोषणा गरिएको १४ वर्ष पुगेको छ । २०६२/०६३ को १९ दिने जनआन्दोलनले दुई सय ३८ वर्ष लामो राजतन्त्र अन्त्य गरेपछि १५ जेठ...
पाराग्लाइडिङबाट खसेर बालिका घाइते
पाराग्लाइडिङबाट खसेर बालिका घाइते स्याङ्जामा पाराग्लाइडिङ सिक्ने क्रममा खसेर एक बालिका घाइते भएकी छन् । शुक्रबार दिउँसो भीरकोट नगरपालिका–८ स्वरेक मैदानमा पाराग्लाइडिङ सिक्ने क्रममा खसेर स्थानीय १९ वर्षीया लक्ष्मी अर्याल घाइते भएकी हुन् ।
पाल्पामा जडिबुटीजन्य बोटबिरुवा विस्तार गर्न छलफल
पाल्पामा जडिबुटीजन्य बोटबिरुवा विस्तार गर्न छलफल जिल्लामा जडिबुटीजन्य बोटविरुवा विस्तार गर्न छलफल तथा अन्तक्र्रिया गरिएको छ । जिल्ला वन कार्यालयको आयोजनामा जिल्लास्तरीय जडीबुटी फोकल टीम र सरोकारवालाहरुबीच जडिबुटीजन्य बोटबिरुवा विस्तार गर्ने विषयमा बुधबार तानसेनमा छलफल तथा अन्तक्र्रिया गरिएको हो । जिल्लाका वनहरुमा प्रसस्त मात्रमा जडिबुटीजन्य बोटविरुवाहरुको सम्भावना भएकाले ति क्षेत्रमा विस्तार गर्ने उद्देश्यले छलफल कार्यक्रम गरिएको...
कालीगण्डकीले ग्याँस चुल्हो लिने, इन्डक्शन चुल्हो दिने
कालीगण्डकीले ग्याँस चुल्हो लिने, इन्डक्शन चुल्हो दिने स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले प्रत्येक घरधुरीमा इन्डक्शन चुल्हो वितरण गर्ने भएको छ । गाउँपालिका भित्र बसोबास गर्ने झण्डै चार हजार ६ सय घरधुरीलाई लक्षित गरी पालिकाले ग्यास चुल्हो प्रतिस्थापन गर्दै इन्डक्शन चुल्हो वितरण गर्ने योजना अगाडि सारेको हो ।
पूर्तिघाटका ‘गुलेली मास्टर’नीम श्रीस
पूर्तिघाटका ‘गुलेली मास्टर’नीम श्रीस सुन्दा अचम्म लाग्न सक्छ ‘गुलेली मास्टर’ ! तर अचम्म मान्नुपर्दैन सुदुर गुल्मीको कालीगण्डकी गाउँपालिकाको सामाजिक तथा राजनीतिक क्षेत्रको चिरपरिचत नाम हो ‘गुलेली मास्टर’ अर्थात् नीम श्रीस । पूर्तिघाट निवासी ४० बर्षीय उनी नेपाली काँग्रेस कालीगण्डकी गाउँपालिकाका सभापति समेत हुन् । सामाजिक र राजनीतिक क्षेत्रमा सक्रिय ‘गुलेली मास्टर’ भाषण गर्ने र...
प्रेस युनियनको महाधिवेशन भदौ २१ र २२ मा हुने
प्रेस युनियनको महाधिवेशन भदौ २१ र २२ मा हुने नेपाली कांँग्रेसको शुभेच्छुक संस्था नेपाल प्रेस युनियनको महाधिवेशन सरेको छ । युनियनको मंगलबार बसेको सचिवालयको आकस्मिक बैठकले आगामी भदौ २१ र २२ गते बागमती प्रदेशको राजधानी हेटौँडामा नवौँ महाधिवेशन गर्ने निर्णय गरेको हो ।
नक्कली सुन बेच्ने पक्राउ
नक्कली सुन बेच्ने पक्राउ रुपन्देही प्रहरीले नक्कली सुन बिक्री वितरण गर्ने ठगिको गिरोहलाई पक्राउ गरेको छ । प्रहरीले जेठ ५ गते जिल्ला रुपन्देही सैनामैना नगरपालिका–१० शीतलापुरस्थित होटलमा बुटवल उपमहानगरपालिका– १७ बस्ने वर्ष ४० की धन सौमैलाई बोलाई आफूहरुसँग रहेको सुनजस्ता देखिने गोल्डेन कलरको धातु दिएर ठगिगरेको अभियोगमा उक्त गिरोहलाई पक्राउ गरी सार्वजनिक गरेको हो...
निमावि लाइसेन्सको विज्ञापन खुला
निमावि लाइसेन्सको विज्ञापन खुला शिक्षक सेवा आयोगले निम्न माध्यामिक तहको अध्यापन अनुमति पत्र (लाइसेन्स) को विज्ञापन खुला गरेको छ । आयोगले सोमबारदेखि विज्ञापन खुला गरेको हो । तोकिएको न्यूनतम शैक्षिक योग्यता र तालिम पुगेका इच्छुक उम्मेद्वारहरूले असार ७ गतेसम्म अनलाइन दरखास्त दिन सक्नेछन् ।
लिङ्ग पहिचान गरी गर्भपतन गर्दा छोरी कम जन्मिए
लिङ्ग पहिचान गरी गर्भपतन गर्दा छोरी कम जन्मिए अवैधानिक रुपमा लिङ्ग पहिचान गरेर छोरा भए राख्ने तर छोरी भए गर्भपतन गराउने कारणले अर्घाखाँचीमा छोरी कम जन्मिएका छन् । चालु आर्थिक वर्षको साउनदेखि फागुन मसान्तसम्म जिल्लामा एक हजार १८ बालबालिका जन्मिएकामा छोरा ५ सय २० र छोरी ४ सय ९८ रहेको जिल्ला स्वास्थ्य कार्यालय तथ्याङ्क शाखाका बसन्त पोख्रेलले जानकारी...
सार्वजनिक बिदाका दिन चलेका सरकारी गाडी नियन्त्रणमा
सार्वजनिक बिदाका दिन चलेका सरकारी गाडी नियन्त्रणमा सार्वजनिक बिदाका दिनमा सञ्चालन गरिएका सरकारी सवारी साधनलाई नियन्त्रणमा लिइएको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाले सार्वजनिक बिदाका दिनमा सार्वजनिक निकायले कार्यालयका सवारी साधन सञ्चालन नगर्ने गृह मन्त्रालयको निर्देशनानुसार कार्यान्वयन गर्ने क्रममा शनिबार पाँच सवारी साधन नियन्त्रणमा लिएको हो ।
तानसेनमा भएको मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु
तानसेनमा भएको मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु जिल्लाको तानसेन नगरपालिका–९ दमकडामा मोटरसाइकल दुर्घटनामा हुँदा एक जना युवकको मृत्यु भएको छ । सराईबाट तानसेनको बाँसटारीतर्फ आउने क्रममा लु ७७ प २१३२ नम्बरको मोटरसाइकल शनिबार राती दुर्घटना हुँदा तिनाउ गाउँपालिका –५ मस्यामका २२ वर्षीय योगेश रास्कोटीको मृत्यु भएको हो ।
Weather Update