Shittalpati
फागुन १ देखि त्रिविका स्थगित परीक्षा हुने
फागुन १ देखि त्रिविका स्थगित परीक्षा हुने कोरोना संक्रमणका कारण स्थगित भएका त्रिभुवन विश्वविद्यालयका परीक्षाहरु सुरु हुने भएका छन् । स्थगित भएका परीक्षाहरु फागुन १ देखि सुरु हुने भएका हुन् ।
आज रातिदेखि पश्चिमी वायुको प्रभाव बढ्ने
आज रातिदेखि पश्चिमी वायुको प्रभाव बढ्ने आज रातिदेखि पश्चिमी वायुको प्रभाव बढ्ने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकामा आज रातिदेखि यसको प्रभाव बढ्ने सम्भावना छ ।
गुल्मी प्रशासनले आलोपालो प्रणालीद्वारा सेवा प्रवाह गर्ने
गुल्मी प्रशासनले आलोपालो प्रणालीद्वारा सेवा प्रवाह गर्ने जिल्ला प्रशासन कार्यालय गुल्मीले आलोपालो प्रणालीद्वारा सेवा प्रवाह गर्ने भएको छ । कार्यालयका कर्मचारीमा कोभिड–१९ संक्रमण पुष्टि भएपछि प्रशासनले माघ २३ गते देखि आलोपालो प्रणालीद्वारा सेवा प्रवाह गर्ने भएको हो ।
माघ १९ गते सार्वजनिक विदा
माघ १९ गते सार्वजनिक विदा नेपाल सरकारले यही माघ १९ गते बुधबार सार्वजनिक बिदा दिएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सोनाम ल्होसारको उपलक्ष्यमा सार्वजनिक बिदा दिने निणर्य गरेको गृह मन्त्रालयले जनाएको छ ।
नवजनचेतना दैनिक ‘क’ वर्गमा
नवजनचेतना दैनिक ‘क’ वर्गमा पाल्पादेखि नियमित रूपमा प्रकाशित नवजनचेतना दैनिक प्रेस काउन्सिल नेपालले गरेको वर्गिकरणमा ‘क’ वर्गमा पर्न सफल भएको छ ।
रेसुङ्गा नगरमा विपद्मा बाल संरक्षण र वास कार्यक्रमको प्रगति समीक्षा
रेसुङ्गा नगरमा विपद्मा बाल संरक्षण र वास कार्यक्रमको प्रगति समीक्षा गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिकामा सञ्चालित कोभिड–१९ प्रतिकार्य कार्यक्रम (विपद्मा बाल संरक्षण) र वास कार्यक्रमको प्रगती समीक्षा गरिएको छ ।
पर्यटक तान्दै रामपुरको ‘तालपोखरा’
पर्यटक तान्दै रामपुरको ‘तालपोखरा’ कोरोनाको बाबजुद तालपोखरा परिसरमा आन्तरिक पर्यटकको बाक्लै चहलपहल देखिन्छ । दिउँसोमा ताल वरपरको प्राकृतिक वातावरणमा रमाउँदै आनन्द लिने युवाको संख्या यहाँ बढ्दो छ । पाल्पाको सदरमुकाम तानसेनबाट करिब ६५ किलोमिटर पूर्वमा अवस्थित रामपुरको तालपोखरालाई पर्यटकीय क्षेत्रको रुपमा विकास गरिएपछि यहाँ आउने आन्तरिक पर्यटक ह्वात्तै बढेका छन् ।
आज देशभर सहिदहरुको सम्झनामा दिवस मनाइँदै
आज देशभर सहिदहरुको सम्झनामा दिवस मनाइँदै देश र जनताको हकअधिकारका लागि आफ्नो प्राण आहुँति दिने सहिदको सम्झनामा आज विभिन्न कार्यक्रमको आयोजना गरी सहिद दिवस मनाइँदैछ । प्रत्येक वर्ष माघ १० देखि १६ गतेसम्म मनाइने सहिद सप्ताहको अन्तिम दिन विशेष रुपमा सहिद दिवस मनाउने गरिन्छ ।
जिल्ला प्रशासनको सेवा स्थगित
जिल्ला प्रशासनको सेवा स्थगित  जिल्ला प्रशासन कार्यालय पाल्पाले अत्यावश्यक बाहेक सबै सेवा स्थगित गरेको छ । कार्यालयको नागरिकता विभागमा कार्यरत कर्मचारी कोभिड १९ बाट संक्रमित भएपछि अत्यावश्यक बाहेकका अन्य सेवा स्थगित गरिएको हो ।
पाल्पामा सञ्चालित खानी उद्योगसहित नौं उद्योगलाई भ्रष्टाचार मुद्दा
पाल्पामा सञ्चालित खानी उद्योगसहित नौं उद्योगलाई भ्रष्टाचार मुद्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चुनढुंगा खानी उत्खननमा भ्रष्टाचार भएको ठहर गर्दै पाल्पाका चार खानी उद्योग सहित नौ उद्योगलाई भ्रष्टाचार मुद्दा दायर गरेको छ । राष्ट्रिय रुपमै खानी तथा भूगर्भ विभागका विभिन्न कर्मचारी, व्यापारीहरुको मिलेमतोमा खानी उद्योगमा भ्रष्टाचार भएको चर्चा चलिरहेका बेला अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको ठहर गर्दै खानी उद्योग...
ब्रिटिस काउन्सिलको इन्टरनेशनल स्कुल अवार्ड पाल्पाको प्यारागनलाई
ब्रिटिस काउन्सिलको इन्टरनेशनल स्कुल अवार्ड पाल्पाको प्यारागनलाई पाल्पा प्यारागन इङ्गलिस बोर्डिङ्ग स्कुल तानसेनले ब्रिटिस काउन्सिल अन्तर्गत प्रदान गरिने इन्टरनेशनल स्कुल अवार्ड प्राप्त गरेको छ । ब्रिटिस काउन्सिलले २०२०–२०२३ का लागि प्रदान गर्ने इन्टरनेशनल स्कुल अवार्ड पाल्पाको प्यारागनलाई प्रदान गरेको हो ।
Weather Update