Shittalpati
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विश्वभर मनाइने लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान आजदेखि सुरु भएको छ ।
अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवस मनाइँदै
अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवस मनाइँदै आज २५ नोभेम्बर अर्थात् अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवस नेपालमा पनि विविध कार्यक्रमका साथ मनाइँदैछ । यस वर्ष ‘एकजुट हुनुहोस् : महिला र केटीहरु विरुद्ध हिंसा अन्त्य गर्न सक्रियता’ भन्ने नाराका साथ दिवस मनाउन लागिएको हो ।
तिनाउ कचलका पहिरो पीडितलाई काँग्रेसको सहयोग
तिनाउ कचलका पहिरो पीडितलाई काँग्रेसको सहयोग नेपाली काँग्रेस तिनाउ गाउँपालिका पाल्पाले पहिरो पीडित परिवारलाई राहत सहयोग गरेको छ । काँग्रेसले गत साउनमा अविरल वर्षाका कारण गएको पहिरोले घर खेतमा क्षति पुर्‍याएका  तिनाउ गाउँपालिका– १ कचलका परिवारलाई आवश्यक राहत सामग्री सहयोग गरेको हो ।
प्रहरीमाथि ढुङ्गामुढा गर्ने पाँच पक्राउ
प्रहरीमाथि ढुङ्गामुढा गर्ने पाँच पक्राउ बिहीबार काठमाडौँको बल्खुमा मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको प्रदर्शनमा प्रहरीमाथि ढुङ्गामुढा गर्ने पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।
कालीगण्डकी नदीमा रिब्दीकोटका ६७ वर्षीय पुरुष मृत फेला 
कालीगण्डकी नदीमा रिब्दीकोटका ६७ वर्षीय पुरुष मृत फेला  जिल्लाको तानसेन नगरपालिका–१४ दुमैस्थित कालीगण्डकी नदीमा एक पुरुष मृत फेला परेका छन् । मंगलबारदेखि हराएका रिव्दीकोट गाउँपालिका –३, मालमुलका ६७ वर्षीय होमबहादुर खत्री विहीबार दिउँसो मृत फेला परेका हुन् ।
तुलसीको विवाह गरी मनाइयो हरिबोधनी एकादशी
तुलसीको विवाह गरी मनाइयो हरिबोधनी एकादशी तुलसीको विवाह गरी हरिबोधिनी एकादशी मनाइएको छ । बिहीबार घर–घरमा रहको तुलसीको दामोदर ‘विष्णु’ सँग विवाह गरी हरिबोधिनी एकादशी मनाइएको हो ।
पप माविमा अयोध्याप्रसाद प्रधानको शालिक अनावरण
पप माविमा अयोध्याप्रसाद प्रधानको शालिक अनावरण तानसेनस्थित पद्य पव्लिक नमूना माध्यमिक विद्यालयमा शिक्षाका पिता अयोध्याप्रसाद प्रधानको शालिक अनावरण गरिएको छ । विद्यालयले अमृत महोत्सव वर्षको अवसर पारेर बिहीबार एक औपचारिक कार्यक्रमका बिच प्रधानको अर्धकदको शालिक अनावरण गरेको हो ।
शिक्षाका पिता : अयोध्या प्रसाद प्रधान
शिक्षाका पिता : अयोध्या प्रसाद प्रधान लुम्बिनी प्रदेश पाल्पा तानसेन असनटोल निवासी माता तिलोत्तमादेवी प्रधान र पिता बद्रीनारायण प्रधानका कनिष्ठ सुपुत्र अयोध्या प्रसाद प्रधानको जन्म वि.सं १९६० बैशाख १८ गते अक्षय तृतीयाका दिन भएको हो ।
तुलसीको विवाह गरिँदै
तुलसीको विवाह गरिँदै एकादशीदेखि हरिबोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्दै आएकोमा आज तुलसीको दामोदर ‘विष्णु’सँग विवाह गरिँदै छ । प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतिकका रूपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गर्ने गरिन्छ ।
बोरामा बाँधेर फालेको अवस्थामा दुई शव फेला
बोरामा बाँधेर फालेको अवस्थामा दुई शव फेला भरतपुर महानगरपालिका–१२ मिलनचोकस्थित कलवडमा आज एक पुरुष र एक महिलाको शव भेटिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार अन्दाजी ३०–३२ वर्षको उमेरका उनीहरुको शव भेटिएको हो । 
लुम्बिनीमा अझै जुटेन सरकार विस्तारको सहमति
लुम्बिनीमा अझै जुटेन सरकार विस्तारको सहमति लुम्बिनी प्रदेशमा सरकार विस्तारको सहमति अझै जुट्न सकेको छैन । सत्ता साझेदार दलभित्रै आ–आफ्नै अडान कायम राख्दा सरकार विस्तारमा सहमति नजुटेको हो ।
चिसो छल्न चितवनमा ‘पर्यटक’ चरा आउन थाले
चिसो छल्न चितवनमा ‘पर्यटक’ चरा आउन थाले चितवन राष्ट्रिय निकुञ्जलगायत आसपासका क्षेत्रमा स्वदेशी तथा विदेशी ‘पर्यटक’ चराको आगमन सुरु भएको छ । जाडो चल्न हाँस प्रजाति सहित बाज, चिललगायतका चरा यहाँ आउन थालेका हुन् ।
Weather Update