Shittalpati
रामपुरमा गौशालिकको अनावरण
रामपुरमा गौशालिकको अनावरण जिल्लाको रामपुर नगरपालिका वडा ६ मिलनचोकमा निर्माण भएको गौशालिकको अनावरण गरिएको छ । रामपुर नगर गौशाला समितिले निर्माण गरेको कामधेनु गाईको शालिक वैदिक विधिपूर्वक प्राण प्रतिष्ठा गरी अनावरण गरिएको हो ।
पाल्पामा समाचारघर साप्ताहिकको पुर्नजन्म
पाल्पामा समाचारघर साप्ताहिकको पुर्नजन्म पाल्पा आवाजको नामबाट विगत १७ वर्ष पहिला दर्ता भएको पत्रिकाले किसिम परिवर्तन गरी समाचारघर साप्ताहिक सुरु गरेको छ । साप्ताहिकको पहिलो अंक मंगलबार एक समारोहका बिच जिल्ला समन्वय समिति पाल्पाकी उप–प्रमुख काशिका गैरेले सार्वजनिक गरेकी हुन् ।
ठगी गर्ने दुई जना पक्राउ
ठगी गर्ने दुई जना पक्राउ वैदेशिक रोजगारीका लागि मलेसिया र क्यानडा पठाइदिन्छु भन्दै लाखौँ रकम ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । उनीहरुलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनको प्रहरी टोलीले काठमाडौँका विभिन्न स्थानबाट पक्राउ गरेको हो । 
लुम्बिनी निजामती सेवा विधेयकप्रति बन प्राविधिकहरुको आपत्ति, नसच्याइए आन्दोलनमा उत्रिने चेतावनी
लुम्बिनी निजामती सेवा विधेयकप्रति बन प्राविधिकहरुको आपत्ति, नसच्याइए आन्दोलनमा उत्रिने चेतावनी लुम्बिनी प्रदेश सरकाले हालै ल्याएको निजामती सेवा विधेयकको विरोधमा उत्रेको जुनियर वन प्राविधिक संघ नेपाल पाल्पाले ५ बुँदे  माग सार्वजनिक गर्दै विधेयक नसच्याए आन्दोलनमा उत्रिने चेतावनी दिएको छ । 
बरजु गुठी पाल्पामा नयाँ नेतृत्व
बरजु गुठी पाल्पामा नयाँ नेतृत्व बरजु गुठी पाल्पाको आठौं वार्षिक साधारण सभा तथा चौथो अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । गुठीको तानसेनमा भएको अधिवेशनले २ वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गरेको हो ।
नेपालगञ्ज विमानस्थलबाट २६ लाखसहित कर अधिकृत पक्राउ
नेपालगञ्ज विमानस्थलबाट २६ लाखसहित कर अधिकृत पक्राउ बाँकेको नेपालगञ्ज विमानस्थलबाट स्रोत नखुलेको रु २६ लाखसहित एक सरकारी कर्मचारी पक्राउ परेका छन् । पक्राउ पर्नेमा दाङको तुलसिपुरस्थित आन्तरिक राजस्व कार्यालयमा कार्यरत कर अधिकृत खगेन्द्र सापकोटा रहेका छन् । 
ठगी गर्ने तीन जना पक्राउ
ठगी गर्ने तीन जना पक्राउ वैदेशिक रोजगारीका लागि विदेश पठाइदिने भन्दै रकम ठगी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । 
भ्यानमा मरेका सात गाईसहित दुई व्यक्ति पक्राउ
भ्यानमा मरेका सात गाईसहित दुई व्यक्ति पक्राउ पाल्पाबाट अवैध रुपमा नवलपरासी (बर्दघाट सुस्तापूर्व)को दुम्कीबास तर्फ ल्याउँदै गरेका सात गाई मरेका छन् । तस्करले अवैध रुपमा पाल्पाबाट पिकअप भ्यानमा कोचाकोच गरेर दुम्कीबास तर्फ ल्याउँदै गरेका गाई बाटोमै मरेको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) का प्रहरी उपरीक्षक नरहरि रेग्मीले बताए । 
बीपीको सम्झना
बीपीको सम्झना नेपालको राजनीतिक इतिहासका एक चर्चित पात्र बीपी कोइरालालाई वर्षमा तीन पटक विशेष स्मरण गर्ने गरिन्छ । खासगरी बीपीले स्थापना गरेको दल नेपाली काँग्रेसले बीपीको जन्मजयन्ती, स्मृति दिवस र मेलमिलाप दिवसलाई औपचारिक तवरमा मनाउँदै आएको छ ।
गौं हत्याको विरोधमा तानसेनमा सद्भाव  र्‍याली  
गौं हत्याको विरोधमा तानसेनमा सद्भाव  र्‍याली   धरानमा भएको गौं वंश हत्याको विरोधमा हिन्दुवादी संघ संस्थाको आयोजनामा आइतबार  तानसेनमा  शान्तिपूर्ण सद्भाव र्‍याली निकालिएको छ ।
पाल्पामा आत्महत्या चुनौती बन्दै, रोकथामका लागि कसले के गर्ने ? 
पाल्पामा आत्महत्या चुनौती बन्दै, रोकथामका लागि कसले के गर्ने ?  पाल्पामा आत्महत्या चुनौतीको रुपमा देखा परेको छ । आत्महत्या गर्नेक्रम वर्षेनी बढेको अवस्थामा त्यसलाई न्यूनिकरण गर्न अपनाइएका सबैखाले प्रयास असफल हुँदै जाँदा यो चुनौतीका रुपमा देखा परेको हो । जानी जानी ज्यान फाल्ने अर्थात् आत्महत्या गर्नेक्रम नरोकिँदा सरोकारवाला निकाय चिन्तित छन् भने शोकमा डुब्ने परिवार सदस्य बाँचुञ्जेल कलंकको टीका लाउन...
आज बीपी जयन्ती : सम्झनामा पाल्पा, गुल्मीसहित देशभर कार्यक्रम हुँदै
आज बीपी जयन्ती : सम्झनामा पाल्पा, गुल्मीसहित देशभर कार्यक्रम हुँदै प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको ११० औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी आज देशभर मनाइँदैछ । कोइरालाको जन्मजयन्तीका अवसरमा नेपाली काँग्रेस र पार्टीका भ्रातृ संगठनले देशभर कार्यक्रम तय गरेका छन् । पाल्पा र गुल्मी काँग्रेसले बीपी जयन्तीका लागि एक हप्ता अघि नै कार्यक्रम सार्वजनिक गरेको थियो ।  
Weather Update