रुपन्देहीमा चिसोका कारण धमाधम बन्द हुँदै विद्यालय
सोमबार, माघ ८, २०८०
सियारी गाँउपालिकाद्वारा अपाङगता भएका व्यक्तिलाई सहायता सामाग्री
आइतबार, माघ ७, २०८०
रुपन्देहीको सियारी गाँउपालिकाले अपाङगता भएका व्यक्तिलाई सहायता सामग्री दिएको छ । पालिकाले ११ जना अपाङगता भएका व्यक्तिलाई सहायता सामाग्री दिएको हो ।
पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ पाल्पामा नयाँ नेतृत्व : अध्यक्षमा पन्थी
शनिबार, माघ ६, २०८०
नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ पाल्पामा नयाँ नेतृत्व आएको छ । महासंघको शनिबार भएको १४ औं वार्षिक साधारण सभा तथा सातौं जिल्ला अधिवेशनले रामप्रसाद पन्थीको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको हो ।
जाडोमा काम्लोको व्यापार : काम्लो बेचेरै घर खर्च
शनिबार, माघ ६, २०८०
पश्चिम बागलुङमा काम्लोको अझै कारोबार हुँदै आएको छ । काम्लोका भारी पिठ्युँमा बोकेर बुर्तिवाङ बजार बिक्रीका लागि आएकी विनमाया पुन जाडो याममा काम्लोको व्यापारका लागि विभिन्न स्थान पुग्ने गर्छिन् ।
साताको मौसम : हल्का वर्षा र हिमपातको सम्भावना
शुक्रबार, माघ ५, २०८०
नेपालमा हाल पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले बदली र हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरका अनुसार आज काठमाडौँको आकाश आंशिक बदलीदेखि सामान्यतया सफा रहनेछ ।
राष्ट्रियसभा निर्वाचनमा सुरक्षा प्रबन्धबारे निर्देशन
शुक्रबार, माघ ५, २०८०
निर्वाचन आयोगले यही माघ ११ गते बिहीबार हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवार र मतदाताहरू निर्वाचन कार्यक्रममा सहभागी हुँदा सम्बन्धित जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरेर मात्र आवागमन गर्ने व्यवस्था मिलाउन नेपाल सरकार, गृह मन्त्रालयलाई निर्देश गरेको छ ।
अब त्रिविका शैक्षिक प्रमाणपत्र अनलाइनबाटै
बिहीबार, माघ ४, २०८०
त्रिभुवन विश्व विद्यालयमा विद्यार्थी संख्या घट्दै गएका बेला विद्यार्थीहरुलाई सहज बनाउन शैक्षिक प्रमाणपत्र अनलाईनबाटै पाउने व्यवस्था मिलाउन लागिएको छ ।
हजुरबाको ‘रामराज्य’ कथा
बिहीबार, माघ ४, २०८०
हजुरबा आज कुन कथा भन्नु हुन्छ ? नाति नातिनाहरुले एकै स्वरले जिज्ञासा पस्किए । तिमीहरुले जे विषयमा सुन्न चाहान्छौ ,त्यहि भन्छु ल भनभन हजुरबाले आज्ञा गर्नु भयो ।
गुल्मीकी मनिषाले गरिन एकैवर्षमा लोकसेवाको पाँच परीक्षा उत्तीर्ण
बिहीबार, माघ ४, २०८०
ल्मीकी मनिषा जिसी (विष्णु घर्ती)ले लोकसेवा आयोगद्वारा लिइएको विभिन्न पदका पाँच परीक्षा एक वर्षभित्रमा उत्तीर्ण गरेकी छन् । जिल्लाको धुर्कोट गाउँपालिका–३ हाडहाडेकी जिसीले एक वर्षभन्दा छोटो समय अवधिमा परीक्षा उत्तीर्ण गरेकी हुन् ।
लुम्बिनी प्रदेश : संसदीय समिति चयनमा अलमल
बिहीबार, माघ ४, २०८०
लुम्बिनी प्रदेशसभामा संसदीय समिति चयनमा अलमल देखिएको छ । सरकारमा रहेका दलहरुबिच भागबण्डा नमिल्दा समिति चयनमा अलमल देखिएको हो ।
रिडीमा भक्तजन : माघे संक्रान्तिको पहिलोे दिन घुँइचो, दोस्रो दिन न्यून
बुधबार, माघ ३, २०८०
यस वर्षको माघे संक्रान्तिको पहिलो दिन पाल्पा, गुल्मी र स्याङ्जाको संगम स्थल रुरु क्षेत्र धाम रिडीमा भक्तजनहरुको घुँइचो लागेको थियो । कालीगण्डकी स्नान तथा हृषिकेशव भगवानको दर्शन गर्न डेढ लाखको हाराहारीमा भक्तजनहरुको त्यहाँ पुगेका थिए ।
मगर संस्कृति हराउँदै गएकोमा चिन्ता व्यक्त
आइतबार, पुस २९, २०८०
पछिल्लो समय मगर समुदायको संस्कृति हराउँदै गएकोमा चिन्त व्यक्त गरिएको छ । जिल्लाको रामपुरमा रहेका मगर समुदायले आफ्नो रितिरिवाज भेष–भूषा र संस्कृति हराउँदै गएकोमा चिन्ता व्यक्त गरेका हुन् ।


