बेवारिसे शव पहिचान हुन सकेन
बुधबार, जेठ ३, २०८०

तानसेनको आश्रममा रहेका एक पुुरुषको मृत्यु
बुधबार, जेठ ३, २०८०
जिल्लाको तानसेनस्थित भुषालडाँडामा रहेको निलसागर आश्रममा एक पुरुषको मृत्यु भएको छ । बुधबार विहान आश्रममा रहेका अन्दाजी ६२ वर्षीय राजु सुब्बा नाम बताउने व्यक्तिको मृत्यु भएको हो ।

धार्मिक र पर्यटक गन्तव्यका रुपमा विकसित हुँदै ‘केलादीधाम’
बुधबार, जेठ ३, २०८०
कालीगण्डकी नदी तटको केलादीधाम धार्मिक तथा पर्यटकीय गन्तव्यस्थलमा विकास हुँदैछ । स्याङ्जा, पाल्पा, तनहुँ र नवलपुर (नवलपरासी सुस्तापूर्व) जोडेको यस धाममा यहाँको रमणीय प्राकृतिक वातावरणले सबैलाई लोभ्याउछ । निम्वार्क वैष्णव सम्प्रदायको केन्द्रीय पीठको कार्यालय रहेको यहाँ विभिन्न जिल्लाबाट दर्शनार्थी आउँछन् । केलादीधामको दर्शन गर्न नसके नाम उच्चारण गरे मात्र पुण्य...

स्वघोषणा सदस्यता त्याग गर्न पत्रकार महासंघ पाल्पाको अनुरोध
बुधबार, जेठ ३, २०८०
नेपाल पत्रकार महासंघ पाल्पाले सदस्यता शुद्धिकरण मापदण्ड २०७९ बाहिर पर्ने सदस्यहरुलाई सदस्यता त्यागको स्वघोषणा गर्न अनुरोध गरेको छ । महासंघ पाल्पाको मंगलबार बसेको कार्यसमिति बैठकले पत्रकार महासंघ केन्द्रिय समितिले जारी गरेको निर्यण अनुसार आगामी १० दिन भित्र नयाँ मापदण्ड भन्दा बाहिरका सदस्यहरुलाई स्वघोषणा गरी सदस्यता त्याग गर्न अनुरोध गरेको हो ...

तानसेनमा नेपाली पोशाक बनाउने तालिम
सोमबार, जेठ १, २०८०
तानसेनमा नेपाली पोशाक बनाउने तालिम सञ्चालन भएको छ । घरेलु तथा साना उद्योग कार्यालय पाल्पाको आयोजनामा तानसेन–३ बसन्तपुरमा सोमबारदेखि तालिम सञ्चालन भएको हो ।

प्रेस युनियन पाल्पाको नवौं अधिवेशन, ‘विकृति, विसंगीका विरुद्ध सशक्त रूपमा कलम चलाउनुहोस्’
सोमबार, जेठ १, २०८०
लुम्बिनी प्रदेशका सांसद तथा पूर्व मन्त्री वीरबहादुर रानाले विकृति, विसंगतीका विरुद्ध पत्रकारले सशक्त रुपमा कलम चलाउनुु पर्ने बताएका छन् । आइतबार नेपाल प्रेस युनियन पाल्पा शाखाको नवौं जिल्ला अधिवेशनलाई तानसेनमा सम्बोधन गर्दै सांसद रानाले यस्तो बताएका हुन् ।

रामपुर नगर सरकारको मजदुर बीमा कार्यक्रम, मजदुर उत्साहित
सोमबार, जेठ १, २०८०
मजदुरको हकहित र सुरक्षाको लागि रामपुर नगरपालिकाले बीमा कार्यक्रम ल्याएपछि मजदुर उत्साहित भएका छन् । घर तथा भवन निर्माणको क्षेत्रमा दैनिक जोखिम मोलेर काम गर्दै आएका मजदुरको सुरक्षालाई दृष्टिगत गर्दै नगरपालिकाले मजदुर बीमा कार्यक्रम सुरु गरेको हो ।

नेपाल प्रेस युनियन पाल्पाको सभापतिमा गहिरे
आइतबार, वैशाख ३१, २०८०
प्रजातान्त्रिक पत्रकारहरुको छाता संगठन नेपाल प्रेस युनियन पाल्पा शाखाको सभापतिमा मन गहिरे निर्विरोध निर्वाचित भएकी छन् । आइतबार तानसेनमा भएको युनियनको नवौं जिल्ला अधिवेशनबाट गहिरे सभापतिमा निर्विरोध निर्वाचित भएकी हुन् ।

महमा मिसावट गर्ने गिरोह पक्राउ
आइतबार, वैशाख ३१, २०८०
बुटवलमा महमा अखाद्यपदार्थ मिसावट गरेर उपभोक्तालाई ठगी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । रुपन्देहीको बुटवल उपमहानगरपालिका–११ सिर्जनानगरमा महमा मिसावट गरी उपभोक्तालाई ठगी गर्ने भारतीय गिरोहलाई पक्राउ गरिएको हो ।

रामपुरमा एक महिने निःशुल्क लोक सेवा कक्षा
आइतबार, वैशाख ३१, २०८०
लोक सेवाको तयारीका लागि रामपुरमा निःशुल्क कक्षा सञ्चालन गरिएको छ । रामपुर नगर सरकारले लोक सेवामा सबैको पहुँच पुुर्याउने उद्देश्यले नगर भित्रका व्यक्तिहरुलाई एक महिने निःशुल्क लोक सेवाको कक्षा सञ्चालन गरेको हो ।

प्रेस युनियन रुपन्देहीमा नेपाल
शनिबार, वैशाख ३०, २०८०
नेपाल प्रेस युनियन रुपन्देहीको अध्यक्षमा कविन्द्र नेपाल निर्विरोध निर्वाचित भएका छन् । युनियनको बुटवलमा भएको २१ औँ साधारणसभा तथा नवौँ अधिवेशनले नेपाललाई अध्यक्षमा चयन गरेको हो ।
.jpg)
गाउँले देउराली साप्ताहिकले गाउँमै गएर मनायो ३० औं वार्षिक उत्सव
शनिबार, वैशाख ३०, २०८०
पाल्पाको तानसेनबाट प्रकाशित हुँदै आएको गाउँले देउराली साप्ताहिकले गाउँमै पुुगेर ३० औं वार्षिक उत्सव मनाएको छ । पत्रिकाले पूूर्वखोला गाउँपालिका –१ ढाक्रेवास पुुगेर आफ्नो वार्षिक उत्सव मनाएको हो ।