Shittalpati
ब्याज अनुदान कार्यक्रमबाट ९७ जना युवा लाभान्वित
ब्याज अनुदान कार्यक्रमबाट ९७ जना युवा लाभान्वित युवा स्वरोजगार कार्यक्रममार्फत युवाले विभिन्न व्यवसाय गरेर आत्मनिर्भर बन्दै गएका छन् । रामपुर नगरपालिकाले विदेश गएर फर्केका र विदेश जान लागेका युवालाई लक्षित गरी युवा स्वरोजगार कार्यक्रममार्फत ब्याज अनुदान कार्यक्रम सञ्चालन गरिरहेको छ । 
पाल्पामा पनि मनाइयो ‘क्रिसमस डे’
पाल्पामा पनि मनाइयो ‘क्रिसमस डे’ इसाई धर्मावलम्बीले बुधबार (२५ डिसेम्बर) धुमधामका साथ क्रिसमस मनाएका छन् । क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा यस समुदायले पाल्पासहित देशभर ‘क्रिसमस डे’ विभिन्न कार्यक्रम गरी मनाएका हुुन् ।
आज ‘क्रिसमस डे’ मनाइँदै
आज ‘क्रिसमस डे’ मनाइँदै आज क्रिश्चियन धर्माबलम्बीहरूको महान पर्व क्रिसमस हर्षोल्लासका साथ मनाइँदैछ । नेपालमा पनि आज क्रिश्चियन धर्मावलम्बीहरूले विभिन्न कार्यक्रमको आयोजना गरी  ‘क्रिसमस’ पर्व मनाइरहेका छन् ।
होसियार, गहना सफा गर्ने मान्छे ठग हुन सक्छ
होसियार, गहना सफा गर्ने मान्छे ठग हुन सक्छ के तपाईं झोले व्यक्तिसँग सुनको बहुमूल्य गरगहना सफा गराउँदै त हुनुहुन्न ? के कसैले सुनका गहना सफा गरिदिन्छु भन्यो भनेर मख्ख पर्नुभएको त छैन् ? यदि हुनुहुन्छ भने बेलैमा होसियारी अपनाउनु होला । किनभने, त्यो मानिस सुन चोर पनि हुन सक्छ । 
काँग्रेसको सय दिने अभियान : पाल्पामा अभिमुखीकरण
काँग्रेसको सय दिने अभियान : पाल्पामा अभिमुखीकरण नेपाली काँग्रेस पाल्पाले ‘१०० दिने विशेष अभियान’ अन्तर्गत भातृ र शुभेच्छुक संस्थाका प्रतिनिधिहरुका लागि अभिमुखीकरण कार्यक्रम गरेको छ ।
टरिगाउँ विमानस्थल विस्तारको प्रयास
टरिगाउँ विमानस्थल विस्तारको प्रयास तुलसीपुरस्थित टरिगाउँ विमानस्थल विस्तारको प्रयास प्रारम्भ भएको छ । सत्ता साझेदार दलका नेताहरुले विमानस्थल विस्तारको प्रयास थालेका हुन् । 
इलाका प्रशासन रामपुरबाट राहदानी तथा राष्ट्रिय परिचयपत्र सेवा सुरु
इलाका प्रशासन रामपुरबाट राहदानी तथा राष्ट्रिय परिचयपत्र सेवा सुरु इलाका प्रशासन कार्यालय रामपुरमा तोकेअनुसारको दरबन्दी व्यवस्थापन नहुँदा सेवा प्रवाहमा समस्या थपिएको छ । कार्यालयबाट राहदानी तथा राष्ट्रिय परिचयपत्र सेवा सुरुआत भए पनि जनशक्ति व्यवस्थापन नहुँदा सेवा दिन कार्यालयलाई समस्या परेको जनाइएको छ । 
सहकारीको विकास विना आर्थिक क्रान्ति सम्भव छैन :  सांसद  गैरे
सहकारीको विकास विना आर्थिक क्रान्ति सम्भव छैन : सांसद  गैरे पाल्पा क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य ठाकुरप्रसाद गैरेले सहकारीको विकास विना देशमा आर्थिक क्रान्ति सम्भव नरहेको बताएका छन् । तानसेन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६ औँ साधारण सभालाई तानसेनमा सम्बोधन गर्दै उनले नेपालको तीनखम्बे अर्थतन्त्रमध्ये सहकारी एउटा खम्बा भएकाले यसको विकास विना आर्थिक क्रान्ति हुन नसक्ने बताएका...
सूर्यदेवको विशेष पूजा आराधना गरियो
सूर्यदेवको विशेष पूजा आराधना गरियो पुस महिनाको पहिलो आइतबार भगवान् सूर्यको पूजा आराधना गरिएको छ । वैदिक सनातन हिन्दू धर्म परम्पराअनुसार पुसलाई सूर्य देवताको महिना मानिन्छ ।
भूकम्पको निसानामा ‘बाजुरा’
भूकम्पको निसानामा ‘बाजुरा’ २०७२ सालको शक्तिशाली भूकम्पबाट प्रभावित बनेको बाजुरामा लगातार साना–ठूला परकम्प गइरहेका छन् । अघिल्लो हप्ता मात्रै ४ पटक भूकम्प गएको छ । शनिबार यहाँको पूर्वी उत्तरी भेगको जगन्नाथ गाउँपालिकाको गोत्री केन्द्रविन्दु बनाएर पाँच दशमलव २ रेक्टर म्याग्नेच्युडको भूकम्प गएको छ ।
विश्व ध्यान दिवस मनाइयो
विश्व ध्यान दिवस मनाइयो विश्वभर विभिन्न सचेतनामूलक कार्यक्रम गरी विश्व ध्यान दिवस मनाइएको छ । नेपालमा पनि विभिन्न धार्मिक, आध्यात्मिक, सांस्कृतिक एवं सामाजिक संस्थाहरुले विभिन्न कार्यक्रम गरी  शनिबार दिवस मनाएका छन् ।
Weather Update