Shittalpati
आप्रवासी दिवस झारा टराइ नबनोस्
आप्रवासी दिवस झारा टराइ नबनोस् डिसेम्बर १८ मा अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवस पर्दछ । हरेक वर्ष जस्तै आज पनि विविध कार्यक्रहरु गरी यो दिवस मनाइँदै छ । संयुक्त राष्ट्र संघले ‘सबै आप्रवासी कामदार र तिनका परिवारका सदस्यहरूको अधिकार संरक्षण सम्बन्धी महासन्धि’ पारित गरेको दिनलाई यो दिवसका रुपमा लिने गरिन्छ ।
त्यो ‘कालो दिन’: पुस एक
त्यो ‘कालो दिन’: पुस एक नेपाली राजनीतिमा कयौं घटनाहरु कालो दिनका रुपमा देखा परेका छन् । पुस १ गतेलाई पनि नेपाल र नेपाली जनताले कालो दिनका रुपमा लिने गरेका छन् । नेपाली इतिहासमा विसं २०१७ साल पुस १ गतेका प्रजातन्त्र खोसिएको दिन हो । राजा महेन्द्रले तत्कालीन नेपाली काँग्रेसको दुईतिहाइ बहुमत प्राप्त जननिर्वाचित प्रधानमन्त्री वीपी...
निजी क्षेत्रलाई उपेक्षा नगरौं
निजी क्षेत्रलाई उपेक्षा नगरौं मुलुकमा अर्थतन्त्र सुधारका लागि थुप्रै प्रयास भइरहेका छन् । तर प्रयासहरुले सार्थक रुप प्राप्त गर्न भने सकेका छैनन् । अर्थतन्त्रको उपचार खोज्दै गर्दा अर्थतन्त्रको मुख्य अंगलाई नै उपेक्षा गरिएको छ । उद्योगी–व्यवसायीहरु संलग्न रहेको निजी क्षेत्रलाई अहिले उपेक्षा गरिएको छ ।
अर्थतन्त्रमा नीतिगत सुधार आवश्यक
अर्थतन्त्रमा नीतिगत सुधार आवश्यक देशमा अर्थतन्त्रका पक्षमा थुप्रै समस्याहरु उत्पन्न भएका छन् । तर सरकार भने ति समस्या समाधानमा गम्भीर भएको देखिदैन । पछिल्लो समय राष्ट्र बैंकले ल्याएको नीतिप्रति उद्योगी व्यवसायीहरु आन्दोलित छन् ।
अध्यादेश प्रकरणले दिने सन्देश
अध्यादेश प्रकरणले दिने सन्देश शेरबहादुर देउवाको छविलाई बिगार्नेगरी गरिएका विभिन्न खालका कृयाकपालले अहिले मुलुक अत्यान्तै संकटमा परेको छ । मंसिर ४ गते सम्पन्न निर्वाचनको प्राप्त परिणाम पछि नयाँ सरकार बनाउने क्रममा शेरबहादुर प्रवृति फेरि पनि पुनरावृति गर्ने प्रयास अत्यान्तै गम्भीर बन्दै गएको छ ।
समानुपातिक समावेशीको अपमान
समानुपातिक समावेशीको अपमान मंसिर ४ गते भएको प्रतिनिधि सभा सदस्यको निर्वाचनको मतपरिणाम आइसकेको छ । दलहरुले समानुपातिक समावेशीतर्फका सांसदहरुको नामवली सिफारिस गरेका छन् । उनीहरुले समानुपातिक समावेशीको मर्म विपरित सांसदहरुको नाम सिफारिस गरेपछि निर्वाचन आयोगले पुनः सच्याएर पठाउन भनेको छ ।
कति भन्ने ? भ्रष्टाचार अन्त्य गरौं
कति भन्ने ? भ्रष्टाचार अन्त्य गरौं भ्रष्टाचार अन्त्य गर्ने, सुशासन कायम गर्ने र आर्थिक समृद्धि हासिल गर्ने भनि भाषण गरेर नेताहरू कहिल्यै थाक्दैनन् । सधैं निर्वाचन अघि जनतासामु यिनै कसम खाने नेताहरु जब सत्तामा पुग्छन् तब ति कसम कार्यान्वयन होइन की उल्टै उल्लङ्घन गर्न सक्रिय रहन्छ । जसले भ्रष्टाचार गर्नेहरुलाई समेत प्रश्रय पुगेको छ ।
पर्वतीय क्षेत्रहरु जोगाऊ
पर्वतीय क्षेत्रहरु जोगाऊ नेपाल आफैंमा पर्वतीय र प्राकृतिक छटाले भरिपूर्ण मुलुक हो । पर्वत, जल, जंगल, जमिन, जीवजन्तु र वनस्पति हाम्रा अमूल्य र अपार प्राकृतिक सम्पदा हुन् । हाम्रो मुलुकमा थुप्रै पर्वतीय क्षेत्रहरु छन् । पृथ्वीको २५ प्रतिशत भूभाग पर्वतीय क्षेत्रले ओगटेको छ ।
संस्कार संस्कृतिमा घर्ती/भुजेल समुदाय
संस्कार संस्कृतिमा घर्ती/भुजेल समुदाय नेपाली बृहत् शब्दकोशमा विभिन्न आठ किसिमका संस्कार बताइएको छ । जसको छैठौं नम्बरमा रहनसहन, मर्यादा, सम्पर्क, शिक्षा आदिका कारणबाट मान्छेका मनमा पर्ने प्रभाव; धारणा हो भनिएको छ ।
भ्रष्टाचार विरुद्ध दिवसको सन्दर्भ
भ्रष्टाचार विरुद्ध दिवसको सन्दर्भ भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस नेपालमा पनि आज विविध कार्यक्रम गरी मनाइँदै छ । राष्ट्रसंघले सन् २००३ मा भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय महासन्धि पारित गरेपछि विश्वभर डिसेम्बर ९ तारिखलाई भ्रष्टाचार विरुद्धको दिवस मनाउन थालिएको हो । नेपालले सन् २०११ मा महासन्धीलाई अनुमोदन गरेको हो ।
नेवारी संस्कृति योमरी पुन्हि
नेवारी संस्कृति योमरी पुन्हि आज मार्गशिर्ष शुक्लपक्ष पूर्णिमा योमरी पुन्ही यसलाइ धान्य पूर्णिमा पनि भनिन्छ । यो पर्ब धानबालीसंग सम्बन्धित रहेकोले नै यस दिनलाई धान्य पूर्णिमा पनि भनिएको भनिन्छ । नेवारहरु यस पूर्णिमालाई थिंला पुन्हि पनि भन्दछन् । काठमाडौं उपत्यकाका अधिकांश टोलहरुमा आज साँझ बच्चाहरु ‘त्य: छिं त्य: बकछीं त्यः, लातापाता कुलिचाँ जुसि त्यः’...
Weather Update