Shittalpati
शौचालय दिवसको सार्थकता
शौचालय दिवसको सार्थकता आज विश्व शौचालय दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । शौचालय वा सरसफाईको अभावले मानिसको जीवनयापनमा पुर्‍याउने असरमा केन्द्रित रहेर हरेक वर्ष १९ नोभेम्बरमा यो दिवस मनाइने गरिन्छ ।
काग तिहार र यसको महत्व
काग तिहार र यसको महत्व नेपालमा हिन्दुहरूको दोस्रो ठूलो चाडका रूपमा मानिने तिहारको पहिलो दिनलाई काग तिहार भनिन्छ । यस दिन कागको पूजा गरिन्छ । आफ्नो परिवारमा कसैको मृत्यु भएको छ भने उनीहरूको सम्झनामा कागलाई विभिन्न परिकार तथा मिठाई खुवाउने गरिन्छ ।
काँग्रेसको अधिवेशन र प्रतिनिधिहरुको भूमिका
काँग्रेसको अधिवेशन र प्रतिनिधिहरुको भूमिका दलीय व्यवस्थामा दलको निर्णयाक भूमिका हुन्छ । नेपाली काँग्रेसले खेल्ने भूमिका र लिने निर्णयले तिन करोड नेपाली जनतालाई प्रभाव पार्दछ । मजदुरदेखि मालिक सम्मलाई, गरिबदेखि धनी सम्मलाई, रैतीदेखि नागरिक सम्मलाई र आमजनतालाई नेपाली काँग्रेसले अपनत्व महशुस हुने गरी काम गर्न सक्नुपर्दछ ।
तिहारमा संयम र सावधानी
तिहारमा संयम र सावधानी हिन्दु नेपालीहरु तिहारको संघारमा छन् । फूलै फूलको पर्वका रुपमा लिने तिहार पर्व हरेक वर्ष विशेष हुने गर्दछ  । सधैँ उत्साह, उमङ्ग र आनन्दपूर्वक तिहार मनाइने गरिन्छ ।
वैकल्पिक शिक्षामा स्थानीय सरकारको अग्रसरता
वैकल्पिक शिक्षामा स्थानीय सरकारको अग्रसरता कोरोना भाइरसका कारण यस शैक्षिक सत्रको तीन महिनाभन्दा बढि कुनैपनि शैक्षिक कार्यक्रम सञ्चालन हुन सकेन । बैशाख महिनाको दोस्रो सातासम्म नयाँ पुस्तक खरिद आदिमा बित्यो । त्यसपछि विद्यालय शिक्षा क्षेत्रमा छटपटि शुरू भयो ।
सरकारको अकर्मण्यता
सरकारको अकर्मण्यता नेपालमा बहुमत प्राप्त दलको सरकार छ । त्यही सरकारबाट नेपाली जनताले सुरुवातमा धेरै आशा र भरोसा गरेका थिए । तर जनताको आशा निरासामा परिणत हुँदै गएको छ ।
शान्ति र विकासका लागि विज्ञान
शान्ति र विकासका लागि विज्ञान हरेक वर्षको नोभेम्बर १० तारिखमा विश्वभरि शान्ति र विकासका लागि विश्व विज्ञान दिवस मनाइने गरिन्छ । आज विश्वभर शान्ति र विकासका लागि विश्व विज्ञान दिवस मनाइँदैछ ।
थप जटिल बन्दै कोरोना
थप जटिल बन्दै कोरोना पछिल्लो समय कोरोना संक्रमणको अवस्था झन् जटिल बन्दै गएको छ । कोरोना भाइरस नियन्त्रणको प्रयास जति गरेपनि संक्रमण दर झन् बढ्दै गएको हो । कोरोना संक्रमण नियन्त्रणमा आउन नसकेपछि मृत्यु हुनेको संख्या झन् बढिरहेको छ ।
रेडियोग्राफी दिवस र यसको प्रयोग
रेडियोग्राफी दिवस र यसको प्रयोग हरेक वर्षको नोभेम्वर ८ मा विश्व रेडियोग्राफी दिवस मनाउने गरिन्छ । आज पनि विश्वभर विविध कार्यक्रमहरुको आयोजना गरी यो दिवस मनाउन लागिएको छ ।
जथाभावी जडीबुटी सेवन नगरौं
जथाभावी जडीबुटी सेवन नगरौं कोरोना भाइरस अर्थात् कोभिड–१९ महामारी विश्वभर फैलिएको छ । नेपालमा पनि कोरोना संक्रमित र यसबाट मृत्यु हुनेको संख्या दिन प्रतिदिन बढ्दै गएको छ । यो भाइरसको संक्रमण निको पार्ने खोप तथा औषधीहरु परीक्षणकै चरणमा छन् ।
भोकाहरुको गाँस नखोसियोस्
भोकाहरुको गाँस नखोसियोस् काठमाडौं महानगरपालिकाका प्रमुखले टुँडीखेलमा भोका, नांगा र असहायहरूका लागि स्वयम्सेवी व्यक्ति र संस्थाले उपलब्ध गराएको निःशुल्क भोजन बन्द गर्ने आदेश दिएको समाचार सार्वजनिक भएपछि यसको सर्वोत्र आलोचना भएको छ । कोरोनाका कारण रोजी रोटी गुमाएर भोकभोकै सडकमा आएका नागरिकहरुलाई केही स्वयम्सेवक संस्थाहरुले खानाको व्यवस्था गरिरहेका बेला महानगरपालिकाका प्रमुखले दिएको यस्तो...
चोरी नियन्त्रणमा लागौं
चोरी नियन्त्रणमा लागौं हरेक वर्ष चाडपर्वको समयमा चोरी र अपराधिक घटनाहरु बढ्ने गर्दछन् । यसै पनि चाडपर्वको समयमा सबै क्षेत्रमा मानिसको चाप बढ्ने गर्छ । यही भीडभाडको मौका छोपेर चोरी र अपराधिक घटनाहरु बढ्ने गर्दछन् ।
Weather Update