बजेट ल्याउने मात्र होइन, कार्यान्वयन पनि होस्
सोमबार, असार १३, २०७९
लागू पदार्थ दुव्र्यसनी रोकौं
आइतबार, असार १२, २०७९
कुनै पनि औषधि वा वस्तुलाई नशाको रूपमा प्रयोग गर्ने प्रचलनलाई लागूपदार्थ दुरुपयोग भनिन्छ । नेपालको सन्दर्भमा लागूपदार्थको दुरुपयोग प्राचीनकालदेखि नै हुँदै आएको छ । तर, यसबाट उत्पन्न हुने असर वा विकृतिहरू वर्तमान समयमा ज्यादै देखिएका छन् ।
न्यायालयमै इमानको संकट
शनिबार, असार ११, २०७९
कुनै बेला नेपाली समाजमा ‘न्याय नपाए गोर्खा जानू’ भन्ने भनाई थियो । कसैले अन्याय गर्यो भने निसाफ पाउने भरोसाका साथ नागरिकले यस्तो भन्ने गर्थे । तर हिजो आज भने यो भनाई विल्कुलै उल्टो भएको छ । बहुदलीय प्रजातन्त्र स्थापनापछि न्यायको सम्पादन अदालतले गर्न थालेको हो
‘घोषणा पत्रमा उल्लेख गरेका कुरा बजेटमा समेट्छौं’
शुक्रबार, असार १०, २०७९
स्वास्थ्य, सामाजिक र राजनीतिक क्षेत्रको चिरपरिचित नाम हो नारायण बहादुर कार्की । रिब्दीकोट गाउँपालिकाको पालुङमैनादी डवकाका कार्की २०७९ सालको स्थानीयतह निर्वाचनमा रिब्दीकोट गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका छन् । लामो समयसम्म स्वास्थ्य क्षेत्रमा क्रियाशिल रहेका कार्की, विभिन्न व्यवसाय गर्दै पछिल्लो समयमा राजनीतिबाट समाजसेवामा प्रवेश गरेका छन् ।
दलहरुलाई स्वतन्त्रको चुनौती
शुक्रबार, असार १०, २०७९
अहिलेको स्थानीय तहको निर्वाचनबाट स्वतन्त्र व्यक्तिहरुको उदय भएको छ । यसको संकेत प्रदेश र संघीय तहको निर्वाचनमा समेत देख्न थालिएको छ । हालै सम्पन्न स्थानीय चुनावमा स्वतन्त्र उम्मेदवारहरूको विजयले लोकतन्त्रमा प्रक्रियागत स्वतः परिमार्जन हुने सम्भावनाहरू उजागर गरेको छ ।
विपद्को पूर्वतयारी गरौं
बिहीबार, असार ९, २०७९
असार, साउन र भदौ महिना बढी वर्षा हुने समय हो । त्यसैले त यि महिनालाई बर्खाको समय पनि भन्ने गरिन्छ । यस वर्षको बर्खा सुरु भएको छ ।
बढ्दो इन्धन मूल्यको समाधान खोज
बुधबार, असार ८, २०७९
इन्धनको मूल्यमा भएको वृद्धिको सोझो असर हरेक वस्तुको भाउमा परेको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेको भन्दै नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढाएपछि त्यसको असार नेपालीको भान्सासम्म पुगेको छ । अचाक्ली इन्धनको मूल्यवृद्धिले उपभोक्ताको ढाड सेकेको छ ।
योग र योग दिवस
मंगलबार, असार ७, २०७९
मानव स्वास्थ्यमा योगको ठूलो महत्व छ । योगविना यो जीवन अधुरो छ । मानिस मात्र यस्तो प्राणी हो जसले योगको महत्व जान्दा–जान्दै पनि योग गरेको हुँदैन ।
प्रदेश बजेट कार्यान्वयन होस्
सोमबार, असार ६, २०७९
संघीय सरकारले बजेट ल्याएको केही दिनपछि सातै प्रदेश सरकारले आर्थिक वर्षको बजेट ल्याएका छन् । संवैधानिक प्रावधानबमोजिम प्रदेश सरकारले असार १ गतेभित्रै आ–आफ्नो बजेट ल्याइसकेका छन् । यो प्रदेश सरकारहरुको पाँचवर्षे कार्यकालको अन्तिम बजेट हो ।
ओझेलमा यौन हिंसाका मुद्दा
आइतबार, असार ५, २०७९
स्त्रीहरू माथि गरिने यौनजन्य अबैध, अनैतिक, अनुचित र नाजायज व्यवहार नै यौन हिंसा हो । युद्धका समयमा धेरै महिलाहरु यौन हिंसाको सिकार बने । यौन हिंसाको सिकार बनेका कयौं महिलाहरु अझै पनि समाजमा सम्मानजनक रुपमा बाच्न पाएका छैनन् ।
रेमिट्यान्स र पर्यटन
शनिबार, असार ४, २०७९
नेपालमा रेमिट्यान्स र पर्यटन क्षेत्र आम्दानीको गतिला माध्यम बनेका छन् । तर कोभिडका कारण यि क्षेत्र पछिल्लो समय निकै कमजोर बन्न पुगे । फलस्वरुप नेपालको अर्थतन्त्र नै कमजोर बन्यो ।
सुशासन कायम गर्न दलहरु असफल
शुक्रबार, असार ३, २०७९
नेपालका राजनीतिक दलहरुले सधै भाषणमा बोल्ने कुरा हो सुशासन र समृद्धि । उनीहरुले जसरी सुशासन र समृद्धिका कुराहरु गर्छन्, व्यवहारमा भने कार्यान्वय भएको देखिदैन । राज्य संयन्त्रलाई जनमुखी बनाई नागरिकको अपेक्षाअनुरूप प्रभावकारी छिटो, छरितो र प्रभावकारी सेवाका माध्यमबाट नागरिकलाई शासनको सुखद अनुभूति दिलाउनु नै वास्तवमा सुशासन हो ।
कृषिप्रति गम्भीर बन
बिहीबार, असार २, २०७९
कृषि देशको आर्थिक मेरुदण्ड हो । तर त्यही मेरुदण्ड कमजोर बनेको छ । मेरुदण्ड कमजोर बनेकै कारण देशको अर्थतन्त्र समेत कमजोर बनेको छ ।


