राष्ट्रपति निर्वाचनको चासो
बिहीबार, फागुन ४, २०७९
अन्तर्राष्ट्रिय बाल्यकाल क्यान्सर दिवस
बुधबार, फागुन ३, २०७९
आज अन्तर्राष्ट्रिय बाल्यकाल क्यान्सर दिवस । समयमै रोग पत्ता लगाएर उपचार गरेमा ८० प्रतिशत बालबालिकाहरुको क्यान्सर निको हुने आँकलनसँगै विश्वभर यो दिवस आज मनाइदैं छ । यो दिवस फब्रुअरी २५ तारिखका दिन बाल्यकालमा हुने क्यान्सर विरुद्धको सचेतनामूलक विभिन्न कार्यक्रम गरेर मनाउने क्रममा नेपालमा पनि आज यस सम्बन्धी विभिन्न कार्यक्रम हुँदैछन् ...
‘भ्यालेन्टाइन डे’ को औचित्य
मंगलबार, फागुन २, २०७९
प्रेम दिवस अर्थात् भ्यालेन्टाइन डे । प्रेम जोडीहरूका लागि महत्वपूर्ण दिन हो । जोडी खोज्दै गरेका तथा प्रेम प्रस्ताव राख्ने मनसाय बनाएकाहरूका लागि उत्तिकै महत्वपूर्ण मानिन्छ । दिवस १४ फेब्रुअरीका दिन विशेष रुपमा मनाइने गरिन्छ । यो दिवस आफैमा एक रोमान्टिक र प्रेममय दिन हो ।
राष्ट्रपति निर्वाचनले उब्जिएका प्रश्न
सोमबार, फागुन १, २०७९
सरकार निर्माणको क्रममा नेकपा एमालेले राष्ट्रपति र सभामुख लिने सहमति भएको थियो तर ओलीको छानबिन र स्वाभावबाट राम्रोसँग परिचित नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल यतिखेर पुर्व सहमतिबाट पछाडी हटेको अवस्था छ । दाहालले राष्ट्रिय सहमतिमा राष्ट्रपतिको चयन गर्ने प्रतिक्रिया दिएपछि नेकपा एमाले यतिखेर दाहालसँग त्रसिएको छ ।
विश्व रेडियो दिवसको सन्दर्भ
सोमबार, फागुन १, २०७९
आज विश्व रेडियो दिवस । संयुक्त राष्ट्रसंघको आह्वानमा सन् २०१२ बाट विश्व रेडियो दिवस मनाउन सुरु गरिएको हो । स्पेनको प्रस्तावमा युनेस्कोको ३६ औं सम्मेलनले सन् २०११ नोभेम्बर ३ तारिकमा हरेक वर्षको फ्रेबुअरी १३ तारिकलाई रेडियो दिवसको रुपमा घोषणा गरेको थियो । दिवस ढिला गरी बनाउन सुरु गरिए पनि रेडियोको...


