Shittalpati
बगनासकालीमा नवजात शिशु मृत फेला

पाल्पा, जिल्लाको बगनासकाली गाउँपालिका–३ आर्यभञ्जयाङ स्थित सिद्धार्थ राजमार्गमा नवजात शिशु मृत फेला परेको छ । मंगलबार दिउँसो सडक छेउमा लिङ्ग पहिचान नभएको शिशु मृत अवस्थामा फेला परेको हो ।

घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए ।

प्रकाशित मिति: मंगलबार, भदौ ७, २०७९
प्रतिक्रिया दिनुहोस्
Weather Update