सत्यवती जिप दुर्घटना : एकै ठाउँका पाँचको मृत्युले शोकमा डुब्यो गाउँ
मंगलबार, जेठ २३, २०८०
अचाक्ली बढ्यो गर्मी, धामाधम हुन थाले विद्यालय बन्द
सोमबार, जेठ २२, २०८०
केही दिनयता देशका विभिन्न स्थानहरूमा अचाक्ली गर्मी बढेको छ । वर्षा गराउने मौसमी गतिविधि कम सक्रिय भई देशका अधिकांश स्थानहरूमा तापक्रम उल्लेख्य रुपमा वृद्धि हुँदै जाँदा अचाक्ली गर्मी बढेको हो ।
गुल्मीका स्थानीय तहलाई ४ अर्ब ५३ करोड बढीको बजेट
बिहीबार, जेठ १८, २०८०
संघीय सरकारले आर्थिक वर्ष २०८०/०८१ का लागि स्थानीय तहलाई २ खर्ब ९५ अर्ब २ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । यो रकम महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाले पाउने छन् । अर्थमन्त्री प्रकाशशरण महतले सोमबार संसदमा प्रस्तुत गरेको बजेट अनुसार स्थानीय तहले पाउने रकम गत वर्षको भन्दा केही घटेको छ ...
पाल्पाका स्थानीय तहलाई ४ अर्ब १६ करोड बढीकोे बजेट
बुधबार, जेठ १७, २०८०
सोमबार अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट सार्वजनिक गरे । अर्थमन्त्रीले सार्वजनिक गरेको बजेट अनुसार पाल्पाका दुुई नगरपालिका र आठ गाउँपालिकाका लागि ४ अर्ब १६ करोड ४५ लाख बजेट विनियोजन गरिएको छ । जसमा चालुतर्फ ३ अर्ब ७४...
गणतन्त्रका प्रन्ध वर्ष : जनचाहना अनुसार उपलब्धी देखिएन
सोमबार, जेठ १५, २०८०
मुलुकमा गणतन्त्र आएको १५ वर्ष पूरा भएको छ । सोमबार देशैभर विविध कार्यक्रम आयोजना गरी १५ वर्ष पुरा भई १६ औं वर्ष प्रवेशको अवसरमा गणतन्त्र दिवस मनाइयो । नेपाली जनताको लामो बलिदान र संघर्षको उपलब्धिका रूपमा डेढ दशकदेखि यो दिवस मनाइदैं आइएको छ । तर, जनतामा गणतन्त्र घोषणा हुँदा जुन...
तानसेनमा जुर्मराउँदै खेलकुद
बिहीबार, जेठ ११, २०८०
पाल्पाको तानसेनमा तीन दश अघिसम्म राष्ट्रिय तथा स्थानीय खेलकूद प्रतियोगिता निरन्तर भइरहन्थे । त्यस यता पनि छिट्टाफूूट्टा रुपमा प्रतियोगिता नभएका भने होइनन् । तर पहिले जस्तो खेलकूदले निरन्तरता भने पाउन नसकेको हो ।