Shittalpati
हृदय रोग  रोग निवारण प्रतिष्ठानको अधिवेशन, अध्यक्षमा पुनः सिंह
हृदय रोग रोग निवारण प्रतिष्ठानको अधिवेशन, अध्यक्षमा पुनः सिंह नेपाल हृदय रोग रोग निवारण प्रतिष्ठान पालपाको साधारण सभा तथा अधिवेशन भएको छ ।  प्रतिष्ठानको चौथौं साधारण सभा तथा अधिवेशन तानसेनमा भएको हो ।
विद्युत क्षेत्रमा देखिएको आस
विद्युत क्षेत्रमा देखिएको आस नेपाल र भारतबीच दीघर्कालीन ऊर्जा व्यापार सम्झौतामा हस्ताक्षर भएसँगै नेपालबाट १० वर्षमा १० हजार मेगावाटसम्म विद्युत निर्यातको ढोका खुलेको छ । बिहीबार नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकका क्रममा सम्झौता भए बमोजिम आपसी हित हुने गरी दुई देशबीच दीर्घकालीन विद्युत व्यापारका लागि आवश्यक प्रक्रिया अगाडि बढाइनेछ । सरकारी र निजी दुवै...
गुुल्मीमा नमूना ‘संसद्’
गुुल्मीमा नमूना ‘संसद्’ रोस्टममा सभामुख, उपसभामुख, छेउमै संसद् सचिवालयका महासचिव । अगाडिपट्टि बेञ्चमा छुट्टाछुट्टै सत्तारूढ, प्रतिपक्ष सांसद, प्रधानमन्त्री सचेतक र छेउमै मन्त्री बसेका छन् । दर्शकदीर्घा कक्षमा शिक्षक, विद्यार्थी र खचाखच अभिभावक थिए ।
आज ‘पुसे पन्ध्र’ र ल्होसार पर्व मनाइँदै, देशभर सार्वजनिक विदा
आज ‘पुसे पन्ध्र’ र ल्होसार पर्व मनाइँदै, देशभर सार्वजनिक विदा आज ‘पुसे पन्ध्र’ र तमु ल्होसार पर्व धुमधामका साथ मनाइँदैछ । विशेष गरी मगर समुदायसँगै अन्य जातिले पन्ध्र पुस र गुरुङ्ग समुदायले तमु ल्होसार पर्व धुमधामका साथ मनाउन लागेका हुन् । विभिन्न समुदायका नागरिकहरुले परम्परा अनुसार नै ‘पुसे पन्ध्र’ पर्व धुमधामका साथ मनाउने गर्दछन् ।
शिक्षण सिकाइको माध्यमलाई बहुभाषिक बनाउन जोड
शिक्षण सिकाइको माध्यमलाई बहुभाषिक बनाउन जोड शिक्षण सिकाइको माध्यमलाई बहुभाषिक बनाउनुपर्नेमा जोड दिइएको छ । बालबालिकाको सिकाइ उपलब्धिमा प्रभावकारी र राम्रो बनाउन शिक्षण सिकाइ माध्यमको भाषालाई बहुभाषिक बनाउनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका हुन् ।
बालकुमारी घटना : मृतकका परिवारलाई दश लाख राहत
बालकुमारी घटना : मृतकका परिवारलाई दश लाख राहत ललितपुरको बालकुमारीमा शुक्रबार प्रदर्शनका क्रममा ज्यान गुमाएका दुई युवकका परिवारलाई सरकारले १०/१० लाख रुपैयाँ राहत उपलब्ध गराउने भएको छ । शनिबार बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले घटनामा मृत्यु भएका दैलेखका सुजन राउत र अछामका वीरेन्द्र शाहको परिवारलाई प्रति परिवार १० लाख रुपैयाँका दरले राहत उपलब्ध गराउने निर्णय गरेको हो ।
किसानका समस्या समाधान गर
किसानका समस्या समाधान गर नेपालका पहाडी भू–भागहरु बाँझिने क्रम जारी छ । विभिन्न पेशा व्यवसाय र वैदेशिक रोजगारीमा जाने युवा जनशक्तिको लर्कोका कारण हाम्रो कृषि उत्पादनमा कमी आएको हो । कृषि प्रधान देश भनेर चिनिने हाम्रा तराईहरु कतै बस्ती विकासका नामले गर्दा बाँझिनुपर्ने बाध्यता श्रृजना भएको अवस्था छ ।
यामाहाको नयाँ मोडेल बजारमा
यामाहाको नयाँ मोडेल बजारमा नेपालका लागि यामाहा मोटरसाइकल र स्कुटरको आधिकारिक वितरक एमएडब्लू इन्टरप्राइजेजले यामाहाको नयाँ मोडेलको स्कुटर रे जेडआर १२५ एफआई  स्ट्रिट र्‍याली हाइब्रिड नेपाली बजारमा ल्याएको छ । कम्पनीले ‘मेट कपर’ र ‘स्पार्कल ग्रिन’ रङहरूमा ‘मोटरसाइकल–स्कुटर’ इभोलुसनको अवधारणासँग मेल खाने नयाँ मोडेल बजारमा ल्याएको हो ।
निस्दीको एक घरमा आगलागी : ९ महिने बालिकाको मृत्यु, भैसी र बाख्रा समेत जले
निस्दीको एक घरमा आगलागी : ९ महिने बालिकाको मृत्यु, भैसी र बाख्रा समेत जले जिल्लाको निस्दी गाउँपालिका–३, क्याङ्रुङ् गाउँको एक घरमा शनिबार आगलागी हुँदा ९ महिने बालिकाको मृत्यु भएको छ । श्याम बहादुर पल्लीको माटो ढुङ्गाले बनेको फुसले छाएको एकतले कच्ची घरमा आगलागी हुँदा घरमा सुुतिरहेकी बालिकाको ज्यान गएको हो ।
साहित्य प्रतिष्ठानको वार्षिक दिवस : प्रतिभा सम्मान र छात्रवृत्ति वितरण
साहित्य प्रतिष्ठानको वार्षिक दिवस : प्रतिभा सम्मान र छात्रवृत्ति वितरण शिक्षा स्वास्थ्य तथा साहित्य प्रतिष्ठान नेपाल पाल्पाले प्रतिष्ठान स्थापनाको १८ औं वार्षिक दिवस र ९५ औं कुलमणि देवकोटा जन्म जयन्ती मनाएको छ । प्रतिष्ठानले शनिबार तानसेनमा  प्रतिभा सम्मान पुरस्कार समर्पण एवं छात्रवृत्ति वितरण कार्यक्रम गरी वार्षिक दिवस र देवकोटा जन्म जयन्ती मनाएको हो ।
Weather Update