बाढी नियन्त्रणमा प्रदेश पाँच सरकारको चासो
सोमबार, साउन १२, २०७७
बुबाको हत्या
सोमबार, साउन १२, २०७७
कनकासुन्दरी गाउँपालिका–४ का ऐनबहादुर शाहीले आफ्नै बुबा ७५ वर्षीय दानबहादुरको हत्या गरेका छन् । बाहिर मदिरा सेवन गरी घर आएका ऐनबहादुरमाथि कुटपिट गरी बुबाको हत्या गरेको आरोप लगाइएको छ ।
रौनक छैन बोलबम धाममा
सोमबार, साउन १२, २०७७
रुपन्देहीको सैनामैना नगरपालिका–१ स्थित पर्रोहा परमेश्वर ज्योर्तिलिङ्ग बोलबम धाममा अहिले कुनै रौनक छैन । कोरोना संक्रमणको प्रभावका कारण बोलबम धाममा हुने अधिकांश नियमित कार्यक्रम नभएका कारण भक्तजन मन्दिरमा पूजाआजा गर्नमा मात्रै सीमित भएको बोलबम व्यवस्थापन समितिले जनाएको छ ।
अनलाइन क्लास
सोमबार, साउन १२, २०७७
विश्व अहिले कोरोना भाइरसको महामारीको चपेटामा परेको बेला नेपाल अर्थात मेरो देश पनि यसबाट अछुतो रहन सकेन । पूर्ण रुपले उद्योग व्यवसाय बन्द छन् ।
यात्रु नहुँदा पर्याप्त गाडी गुडेनन्
सोमबार, साउन १२, २०७७
जिल्लामा साउन ८ गतेदेखि सार्वजनिक यातायातका साधन सञ्चालनमा त आए, तर, यात्रु नपाउँदा व्यावसायीले बिचमै सेवा रोकेर गाडी नै ग्यारेजमा थन्काउनु परेको छ । कोरोना संक्रमणको चार महिने लकडाउनपछि सार्वजनिक यातायात चल्न थालेपनि ती सवारीले पर्याप्त यात्रु पाउन सकेनन् ।
अबको प्राथमिकता कृषि
सोमबार, साउन १२, २०७७
लकडाउनकाका कारण सबैभन्दा ठूलो असर मुलुकको अर्थतन्त्रमा परिरहेको छ । नेपालको अर्थ मन्त्रालयले यस महामारीका कारण २ खर्बको हाराहारीमा क्षति हुने आँकलन गरेको छ ।
भैरव नवदीपलाई कुमारी बैंकको सहयोग
सोमबार, साउन १२, २०७७
जिल्लाको रैनादेवी छहरा गाउँपालिकामा रहेको भैरव नवदीप उच्च माध्यमिक विद्यालयलाई कुमारी बैंक लिमिटेडले जिन्सी सहयोग गरेको छ । बैंकले सामजिक उत्तरदायित्व अन्तर्गत कम्प्युटर र ल्यापटप सहयोग गरेको हो ।
आजबाट मनसुन पुनःसक्रिय हुने
सोमबार, साउन १२, २०७७
आजबाट मनसुन पुनःसक्रिय हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज रातिबाट मनसुन न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिक रहने भएकाले फेरि मनसुन सक्रिय हुने मौसमविद् मञ्जु बासीले बताइन् ।
काँग्रेसको अवरोधः आप्रवासन परियोजनाको परीक्षा स्थगित
आइतबार, साउन ११, २०७७
जिल्लाको रेसुङ्गा नगरपालिकामा आइतबार हुन लागेको आप्रवासन (सामी) परियोजनाको परीक्षा स्थगित भएको छ । नेपाल सरकार र स्वीस सरकारको संयुक्त सहयोगमा सञ्चालन हुन लागेको सामी परियोजनाको कर्मचारी भर्नाका लागि हुन लागेको परीक्षा नेपाली काँग्रेसको अवरोधका कारण स्थगित भएको हो ।
नागरिक सहकारीको प्रथम साधारण सभा, अध्यक्षमा झमन
आइतबार, साउन ११, २०७७
तानसेनमा रहेको श्री नागरिक बहुउद्देश्यीय सहकारी संस्थाको प्रथम साधारण सभा भएको छ । सहकारीले तानसेनमा आफ्नो पहिलो साधारण सभा मनाएको हो । सभाको नेपाली काँग्रेसका जिल्ला सभापति तथा प्रदेश पाँचका सांसद वीरबहादुर रानाले उद्घाटन गरेका हुन् ।
पाल्पामा नदीले बगाउँदा एक पुरुषको मृत्यु
आइतबार, साउन ११, २०७७
जिल्लामा नदीले बगाउँदा एक पुरुषको मृत्यु भएको छ । माथागढी–२, बदबारीमा आइतबार दिउँसो तिनाउ खोलाले बगाउँदा चिदीपानी १ का ५३ वर्षका हर्कबहादुर सारुको मृत्यु भएको हो ।
सवारी दुर्घटनामा एकको मृत्यु
आइतबार, साउन ११, २०७७
सवारी दुर्घटनामा एकको मृत्यु भएको छ । रुपन्देहीको सैनामैनामा आईतबार भ्यान र ट्रक एक आपसमा ठोकिदाँ प्युठान स्वर्गद्वारी नगरपालिका ६ बस्ने ४० वर्षीय होमबहादुर घर्तीमगरको मृत्यु भएको हो ।


