Shittalpati
नेपाल टेलिकमको निःशुल्क सिमकार्ड वितरण जारी
नेपाल टेलिकमको निःशुल्क सिमकार्ड वितरण जारी नेपाल टेलिकमले निःशुल्क सिमकार्ड वितरण कार्य जारी राखेको छ । कम्पनीले सामुदायिक विद्यालयका शिक्षक तथा विद्यार्थीलाई ‘पाठशाला सियुजी सिम’ योजना अन्तर्गत निःशुल्क सिमकार्ड वितरण जारी राखेको हो । कोरोना महामारीका समयमा अनलाइन माध्यमबाट पठन–पाठन जारी राख्न टेलिकमले सिमकार्ड उपलब्ध गराउदै आएको छ  ।
खोप र नेपालमा यसको तयारी
खोप र नेपालमा यसको तयारी विश्वभरका देशहरुले कोरोना नियन्त्रणका लागि खोप आविष्कार गर्ने प्रयास गरिरहेका छन् । अहिले चीन, रसिया, अमेरिका, बेलायत लगायतका मुलुकका नौ वटा संस्थाले खोपको अन्तिम परीक्षण गरिरहेका छन् ।
रामपुरका महिला जनप्रतिनिधि सामूहिक कृषि कर्ममा
रामपुरका महिला जनप्रतिनिधि सामूहिक कृषि कर्ममा नेपाल कृषि प्रधान देश हो । तर कृषिलाई व्यवसायिक बनाउन नसक्दा देशले आर्थिक समृद्धि हासिल गर्न सकिरहेको छैन । जनप्रतिनिधि र राजनैतिक नेतृत्वले कृषिमार्फत नेपाललाई समृद्ध बनाउने भाषण नगरेका होइनन् तर व्यवहारिक रूपमा कृषिको प्रवद्र्धनमा लागेको कमै देख्ने गरिएको छ ।
भारतमा एकै दिन ३२ हजार बढी संक्रमित
भारतमा एकै दिन ३२ हजार बढी संक्रमित भारतमा आइतबार थप ३२ हजार ९ सय ८१ व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना भाइरस संक्रमितको संख्या ९६ लाख ७७ हजार २ सय ३ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार जनाएको छ ।
भाषा शिक्षकका लागि अभ्यास पुस्तिका सम्बन्धी अभिमूखीकरण
भाषा शिक्षकका लागि अभ्यास पुस्तिका सम्बन्धी अभिमूखीकरण भाषा शिक्षकहरुका लागि अभ्यास पुस्तिका सम्बन्धी अभिमूखीकरण तालिम सञ्चालन भएको छ । रुम टु रिड नेपालको आर्थिक तथा प्राविधिक सहयोग, बेस नेपालको व्यवस्थापन र जिल्ला शिक्षा तथा समन्वय इकाई पाल्पाको समन्वयमा भाषा शिक्षकहरुका लागि छ दिने अनलाइन अभिमुखीकारण तालिम सोमबारदेखि सुरु भएको हो ।
अनेम संघ पाल्पाले बुझायो हिंसा विरुद्ध सरकारलाई ज्ञापन पत्र
अनेम संघ पाल्पाले बुझायो हिंसा विरुद्ध सरकारलाई ज्ञापन पत्र राष्ट्रिय जनमोर्चा निकट अखिल नेपाल महिला (अनेम) संघ पाल्पाले महिला हिंसा विरुद्व सरकारलाई ज्ञापन पत्र बुझाएको छ । संघले प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेमार्फत १५ बुँदे ज्ञपानपत्र सरकारलाई बुझाएको हो ।
कोरोना संक्रमितलाई पाँच हजार दिइने
कोरोना संक्रमितलाई पाँच हजार दिइने तारकेश्वर नगरपालिकाले कोभिड –१९ पोजेटिभ भई होम आइसोलेशनमा बसेका व्यक्तिलाई रु पाँच हजार दिने भएको छ । नगरपालिकाभित्र कोरोना संक्रमित भई होम आइसोलेसनमा बसेका व्यक्तिलाई पोषणभत्तास्वरुप रकम दिइने भएको हो ।
पाल्पाका विद्यालयमा पठन–पाठन सुरु
पाल्पाका विद्यालयमा पठन–पाठन सुरु कोरोनाले शिक्षण संस्था बन्द हुँदा शैक्षिक कार्यतालिका नै प्रभावित भएपछि संघीय सरकारले स्थानीय तहलाई विद्यालय चलाउन अनुमति दिएसँगै पाल्पाका विद्यालयमा पठन–पाठन सुरु भएको छ । शिक्षा मन्त्रालयले ‘विद्यालय सञ्चालन सम्बन्धी कार्यढाँचा–२०७७’ जारी गरी मापदण्ड पूरा गरी विद्यालय खोल्न स्थानीय तहलाई अनुमती दिएपछि ८ महिनादेखि बन्द रेहका विद्यालयमा पठन–पाठन सुरु भएको...
खेतीयोग्य जमिन सिँचाइबाट बञ्चित
खेतीयोग्य जमिन सिँचाइबाट बञ्चित खेतीयोग्य जमिन सिँचाइ सुविधाको अभावमा बाँझो बन्दै गएको छ । बगनासकाली गाउँपालिका–६ यम्घाको मङरान सिँचाइ सुविधाबाट बञ्चित भएसँगै खेतीयोग्य जमिन अनुत्पादक जमिनका रुपमा परिणत भएको छ ।
उड्डयनको भूमिका र विकास
उड्डयनको भूमिका र विकास कुनै पनि सरकारी तथा निजी क्षेत्रको विकासमा उड्डयन सुविधाको महत्वूर्ण भूमिका रहेको हुन्छ । विकासका पूर्वाधारहरुको स्थापना गर्न, आवत–जावत गर्न, सेवा सुविधाको पहुँच बढाउन, पर्यटन सम्भावनाको विकास गर्न, विपद् व्यवस्थापन गर्न र दूर्गमका विरामीहरुलाई समयमै उपचारका लागि अस्पतालसम्म समयमैं पुर्‍याउन उड्डयनको मूलभूत भूमिका रहेको हुन्छ ।
Weather Update