नवजनचेतना राष्ट्रिय दैनिक २०७७ चैत १४ गते शनिबार
शनिबार, चैत १४, २०७७
लुम्बिनी प्रदेश राजधानीको जग्गा रोक्का आंशिक फुकुवा
शुक्रबार, चैत १३, २०७७
लुम्बिनी प्रदेश सरकारले प्रदेशसभाको सातौ हिउँदे अधिवेशन यही चैत १८ गतेका लागि आह्वान गर्न सिफारिस गरेको छ । प्रदेश सरकारको शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको हिउँदे अधिवेशन आह्वान गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको हो । सरकारको सिफारिसअनुसार प्रदेश प्रमुखले अधिवेशन आह्वान गर्ने संवैधानिक व्यवस्थाबमोजिम अधिवेशन बस्ने समयसहित...
गुल्मीमा खानेपानीको अवस्था बुझ्न तथ्याङ्क संकलन गरिदै
शुक्रबार, चैत १३, २०७७
जिल्लामा खानेपानीको अवस्था बुझ्न तथ्याङ्क संकलन गरिने भएको छ । जिल्लामा रहेका खानेपानीको सबै संरचनाको तथ्याङ्क संकलन गरिने भएको हो । स्थानीय खानेपानी सरसफाइ तथा स्वच्छता योजना निर्माण गर्नका लागि एन–वास मोबाइल एप्लिकेसनमार्फत तथ्याङ्क संकलन गर्न थालिएको छ ।
पाल्पामा स्वास्थ्य मापदण्डमा कडाइ, मास्क नलगाई हिड्नेलाई कारवाही गरिने
शुक्रबार, चैत १३, २०७७
भारत लगायत छिमेकी मुलुकहरुमा कोरोना संक्रमणको दर बढ्दै गएपछि पाल्पामा पनि पूर्वसावधानी अपनाउन थालिएको छ । कोरोना संक्रमण जोखिमको रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य मापदण्ड कार्यन्वयनमा कडाइसँगै पूर्वसावधानी अपनाउन थालिएको हो । बिहीबार जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी)को बैंठकले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि...
श्रीनगर युवा रेडक्रस सर्कलद्वारा छात्रालाई ‘स्यानिटरी प्याड’
शुक्रबार, चैत १३, २०७७
रजस्वलाका बेलामा पनि नियमित रुपमा विद्यालय जान प्रोत्साहन गर्ने उद्देश्यले सामुदायिक विद्यालयका छात्राहरुलाई ‘स्यानिटरी प्याड’ वितरण गरिएको छ ।
नेपाल र कीर्गिस्तान गोलरहित बराबरी
शुक्रबार, चैत १३, २०७७
त्रिदेशीय फुटबल प्रतियोगिता अन्तर्गत नेपाल र कीर्गिस्तानको ओलम्पिक टिमबीचको खेल पहिलो हाफसम्म गोलरहित बराबरीमा छ । बिहीबार दशरथ रंगशालामा भइरहेको खेलमा पहिलो हाफ सकिँदा दुवै टोलीले गोल गर्न सकेका छैनन् ।घरेलु दर्शकको अगाडि घरेलु मैदानमा खेलिरहेको नेपालले पहिलो हाफमा गोलका केही अवसर पाए पनि गोल गर्न सकेन ।
नेपालमा आर्थिक विकासका आधारहरु
शुक्रबार, चैत १३, २०७७
गत आठ महिनामा २६ अर्ब ३० करोड बराबरको मोवाईल आयात । नेपालको आर्थिक वृद्धि ऋणात्मक । नेपालको व्यापार घाटा कहालिलाग्दो । आयात व्यापारमा भारतीय समानको अशं अत्याधिक । नेपालको अर्थव्यवस्थामा रेमिटान्सको भूमिका उच्च । यी केहि प्रतिनिधि आर्थिक विषयका समाचारहरु हामी बारम्बार सुनिरहेका छौं/पढी रहेका छौ ।
डढेलो नियन्त्रण चुनौतीपूर्ण बन्दै
शुक्रबार, चैत १३, २०७७
चैत लागेपछि आगोलागीका घटनाहरु दिनप्रति दिन बढ्दै गएका छन् । विशेषतः फागुनदेखि जेठ महिनासम्म डढेलोका घटना बढी हुने गर्छन् । यो समयमा वर्षा कम हुने भएकाले यस्तो घटना धेरै हुने गरेको हो । पछिल्ला केही दिन यता गुल्मी र पाल्पाका विभिन्न स्थानमा आगोलागी भइरहेका छन् ।
तम्घासका युवाहरू व्यावसायिक च्याउखेतीमा
शुक्रबार, चैत १३, २०७७
गुल्मीको रेसुङ्गा नगरपालिका–९ का बाबुराम पाण्डेयले विगत १० वर्षदेखि तम्घासमा व्यावसायिक च्याउखेती गर्दै आएका छन् । उनी तम्घासमा च्याउखेतीको व्यावसायिक उत्पादन गर्ने पहिलो व्यक्ति हुन् । पाण्डेयले अहिले व्यासायिकरूपमा च्याउ उत्पादन र बजारीकरणको काम गर्दै आएका छन् ।
यामाहा ल्यायो नयाँ वर्ष योजना : बम्परमा २० लाख बढी नगद, शून्य प्रतिशत व्याजदर
बिहीबार, चैत १२, २०७७
,यामाहा मोटरसाईकल तथा स्कुटरको पाल्पाको लागि आधिकारिक विक्रेता ज्ञानेन्द्र अटो वक्र्सले नयाँ वर्ष योजना ल्याएको छ । वक्र्सले आफ्ना गा्रहकहरुलाई लक्षित गरी नयाँ वर्ष योजना ल्याएको हो ।
सिद्धबाबा माविका विद्यार्थीहरू हरित विद्यालय बनाउन अग्रसर
बिहीबार, चैत १२, २०७७
गुल्मी, गुल्मीको सदरमुकाम तम्घासमा रहेको सिद्धबाबा माध्यमिक विद्यालयका विद्यार्थीहरू हरित विद्यालय बनाउन अग्रसर भएका छन् ।
पाल्पामा बजेट, कार्यक्रम र राजस्व सम्बन्धी छलफल
बिहीबार, चैत १२, २०७७
पाल्पाको तानसेनमा बजेट, कार्यक्रम तर्जुमा र राजस्व सम्बन्धी छलफल भइरहेको छ ।


