Shittalpati
चन्द्र भण्डारीका भाइ शंकरको कार दुर्घटनामा निधन
चन्द्र भण्डारीका भाइ शंकरको कार दुर्घटनामा निधन नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीका भाइ शंकर भण्डारीको कार दुर्घटनामा निधन भएको छ । रुपन्देहीको देवदह नगरपालिका–१० चरङ्गेबाट बुटवलतर्फ आउँदै गर्दा आफैले चलाएको लु १७ च ६०६६ नम्बरको कार दुर्घटनामा परी भण्डारीको निधन भएको हो ।
गजल
गजल
पाल्पामा पनि मनाइयो धान दिवस , ५० प्रतिशत रोपाइँ सकियो
पाल्पामा पनि मनाइयो धान दिवस , ५० प्रतिशत रोपाइँ सकियो पाल्पा सहित देशभर असार १५ अर्थात १८ औं राष्ट्रिय धान दिवस मनाइएको छ । कोरोना संक्रमणको जोखिमका बीच मंगलबार पाल्पा लगायत देशका विभिन्न ठाउँमा धान दिवस तथा रोपाइँ महोत्सव मनाइएको हो । यो वर्ष ‘धान उत्पादनमा वृद्धि: खाद्य सुरक्षा, आत्मनिर्भरता र समृद्धि भन्ने मूल नाराका साथ विविध कार्यक्रममको आयोजना गरियो...
इन्दिराका श्रृङ्गारिक शीतहरू
इन्दिराका श्रृङ्गारिक शीतहरू
रोटरी क्लव तानसेनले दियो पाल्पाका अस्पताललाई स्वास्थ्य सुरक्षा सामग्री
रोटरी क्लव तानसेनले दियो पाल्पाका अस्पताललाई स्वास्थ्य सुरक्षा सामग्री रोटरी क्लव अफ् पाल्पा तानसेनले जिल्लाका विभिन्न अस्पतालहरुलाई स्वास्थ्य सुरक्षा सामग्री दिएको छ । क्लवले जिल्लामा कोरोना महामारीको अवस्था कायमै रहेकाले कोरोना नियन्त्रण तथा रोकथाममा खटिएका अस्पतालहरुका लागि स्वास्थ्य सुरक्षा सामग्री दिएको हो ।
पाल्पामा मंगलबार ३९ जना नयाँ संक्रमित थपिए
पाल्पामा मंगलबार ३९ जना नयाँ संक्रमित थपिए जिल्लामा पछिल्लो २४ घण्टामा ३९ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले मंगलबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा रहेका ३९ जनामा कोरोना संक्रमण देखिएको हो ।
७७ जिल्लामा निःशुल्क कानूनी सहायता
७७ जिल्लामा निःशुल्क कानूनी सहायता कानूनको पहुँचबाट बञ्चित नागरिकलाई समान अवसर अभिवृद्धि गर्न सरकारले ७७ वटै जिल्लामा निःशुल्क कानूनी सहायता दिने भएको छ । कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले निःशुल्क कानूनी सहायताको सेवा ४७ जिल्लामा मात्र सीमित रहेकोमा आगामी आर्थिक वर्षदेखि सबै जिल्लामा अधिकृतस्तरको कानून व्यवसायीबाट कानूनी सहायता उपलब्ध गराउने व्यवस्था गरेको हो ।
असारे विकास कहिले सम्म ?
असारे विकास कहिले सम्म ? पानी निरन्तर परी रहेको छ । जसका लागि विकास योजना बनाइएको हो उनीहरु चुपचाप खेतीपातीमा नै व्यस्त हुने समय पनि हो यो । कतै कतै त यही वर्षे पानीले ठूलै क्षती पनि पु¥यायो भन्ने समाचार पनि सुनिन थालिसकेको छ । तर हाम्रो वरीपरी ठूलै परिवर्तन नै हुने जस्तो गरी डोजरे...
पाल्पामा मंगलबार ३९ जना नयाँ संक्रमित थपिए
पाल्पामा मंगलबार ३९ जना नयाँ संक्रमित थपिए जिल्लामा पछिल्लो २४ घण्टामा ३९ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले मंगलबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा रहेका ३९ जनामा कोरोना संक्रमण देखिएको हो ।
धान दिवसको सार्थकता
धान दिवसको सार्थकता
आज धान दिवस: हराउदै रोपाइँमा मौलिकता
आज धान दिवस: हराउदै रोपाइँमा मौलिकता जस्ता लोक लयका गीत गाएर खेतमै रमाइलो गर्ने चलन छ । जब रातभरि झरी परेर खेतबारी हिलाम्मे हुन्छ, तब हरेक किसानको मनमा आशाको फूल फुल्छ । धान रोपेर वर्षभरिलाई भात खान पुग्ने चामल फलाउँछु भन्ने आश हुन्छ । पहिलेपहिले रोपाइँ हुने घरमा अघिल्लो दिनदेखि नै बाजागाजाको जोडजाम हुन्थ्यो ।
Weather Update