Shittalpati
जीर्ण बन्दै बहादुर कर्णेलले बनाएका सम्पदा, संरक्षणमा जुटे रायमाझी बन्धुु
जीर्ण बन्दै बहादुर कर्णेलले बनाएका सम्पदा, संरक्षणमा जुटे रायमाझी बन्धुु नेपालमा पाटी, पौवा, मठ मन्दिर, ढुंगे धारा बनाई कीर्ति राख्ने प्रचलन प्राचिनकालदेखि थियो । लिच्छविकालीन अभिलेखमा कीर्तिको रुपमा यस्ता धार्मिक र सामाजिक संरचनाहरुको निर्माण गरिन्थ्यो । यद्यपी यो प्रचलन अहिले पनि यदाकदा देख्न सकिन्छ ।
अन्यौलमा प्रदेशसभाको कार्यकाल
अन्यौलमा प्रदेशसभाको कार्यकाल गत शनिबार प्रतिनिधिसभाको अन्तिम बैठकमा प्रतिनिधिसभाका सदस्य तथा राजनीतिक दलका शीर्ष नेताले अन्तिम सम्बोधन गरेर बिदा भए पनि प्रदेशसभाको कार्यकाल कहिलेसम्म रहने भन्ने विषय अन्यौल छ । प्रदेशको आफ्नो निर्वाचन ऐन नहुँदा अन्यौल देखिएको हो ।
बडा दसैँमा प्रदर्शनमा आउने चलचित्र
बडा दसैँमा प्रदर्शनमा आउने चलचित्र दसैं प्रायजसो सामान्य चलचित्रले पनि धेरै व्यापार गर्ने समयलाई बुझिन्छ । त्यसैअनुरुप यस वर्षको दसैँमा तीनवटा चलचित्र प्रदर्शन गरिने भएका छन् । कोरोना सङ्क्रमणको महामारी अगाडि नै बनेको चलचित्र ‘प्रेम गीत ३’ दसैँको अबसर पारेर आजदेखि प्रदर्शन गरिँदै छ । छेतेन गुरुङ र सन्तोष सेनको संयुक्त निर्देशन रहेको यो चलचित्र...
आयोगबाट रकमान्तरको विवरण माग
आयोगबाट रकमान्तरको विवरण माग निर्वाचन आयोगले निर्वाचनको मिति घोषणा भएपछि चालु आर्थिक वर्षको स्वीकृत वार्षिक बजेट बाहिरबाट रकमान्तर गरिएको विवरण अर्थमन्त्रालयसँग माग गरेको छ ।
पुल नबन्दा सास्ती
पुल नबन्दा सास्ती मदन भण्डारी राजमार्ग अन्तर्गत तम्घास–सिमलटारी सडक खण्डका विभिन्न स्थानमा रहेका खहरे खोलामा पुल नबन्दा स्थानीयहरूले सास्ती खेप्नु परेको छ । राष्ट्रिय गौरवको आयोजना अन्तर्गत पर्ने यहाँका सडकमा कालोपत्रे भएको तीन वर्ष बितिसक्दा समेत यहाँ पर्ने खहरे खोलामा पुल नबन्दा यात्रुले सास्ती भोग्नुपरेको हो ।
स्याङ्जामा नौ सय १५ उम्मेदवारलाई जरिवाना
स्याङ्जामा नौ सय १५ उम्मेदवारलाई जरिवाना गत स्थानीय तहको निर्वाचनको खर्च विवरण नबुझाउने नौ सय १५ जना उम्मेदवारलाई जरिवाना तोकिएको छ । सोे निर्वाचनमा उम्मेदवार बनी खर्च विवरण पेश नगर्ने स्याङ्जासहित देशैभरिका उम्मेदवारलाई निर्वाचन आयोगले जरिवाना तोकेको हो ।
समृद्धि र रोजगार काँग्रेसको एजेण्डा : सभापति श्रेष्ठ
समृद्धि र रोजगार काँग्रेसको एजेण्डा : सभापति श्रेष्ठ नेपाली काँग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठले समृद्धि र रोजगार काँग्रेसको मुुख्य एजेण्डा रहेको बताएका छन् । बिहीबार नेपाल विद्यार्थी संघ त्रिभुवन बहुमुखी क्याम्पस पाल्पा इकाई समितिले आयोजना शुभकामना आदान–प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै सभापति श्रेष्ठले देशको समृद्धि र रोजगार सिर्जना काँग्रेसको मुख्य एजेण्डा रहेको बताएका हुन् ।
रुकुम र मकवानपुरमा भएका बस दुर्घटनामा १२ जनाको ज्यान गयो
रुकुम र मकवानपुरमा भएका बस दुर्घटनामा १२ जनाको ज्यान गयो रुकुमपूर्वको भूमे गाउँपालिका र मकवानपुरको भीमफेदी गाउँपालिकामा भएका छट्टुाछट्टै बस दुर्घटनामा परी १२ जनाको ज्यान गएको छ । विहिबार भएका दुर्घटनामा भूमे गाउँपालिकामा ५ जना र भीमफेदी गाउँपालिकामा ७ जनाको ज्यान गएको हो ।
गुल्मीका भरतलाई दुबईमा ३५ करोडको चिठ्ठा पर्यो
गुल्मीका भरतलाई दुबईमा ३५ करोडको चिठ्ठा पर्यो कामको शिलशिलामा दुबई पुुगेका गुुल्मीका ३१ वर्षीय भरत विककालाई ३५ करोडको चिठ्ठा परेको छ । उनलाई महजूज चिठ्ठामा लक्की ड्रमार्फत एक करोड दिराम अर्थात् नेपाली झण्डै ३५ करोड परेको हो ।
Weather Update