आनन्द सहकारीको अध्यक्षमा पुनः बज्राचार्य
आइतबार, पुस १७, २०७९
भैरवस्थान मन्दिरमा माछापुुछ्रे बैंकको क्यूआर कोड
आइतबार, पुस १७, २०७९
पाल्पाको ऐतिहासिक धार्मिक स्थल भैरवस्थान मन्दिरमा माछापुुछ्रे बैंक पाल्पा शाखाले क्यूआर कोड सञ्चालनमा ल्याइएको छ । नगद रहित कारोबार गर्दै डिजिटल बैंकिङलाई प्रोत्साहन गर्ने उद्देश्यले बैंकले भैरवनाथ मन्दिर व्यवस्थापन समितिको समन्वयमा मन्दिर परिसरमा क्यूआर कोड सेवा सञ्चालनमा ल्याएको हो ।
राहदानी तथा राष्ट्रिय परिचयपत्र वितरणलाई सहज बनाउन पहल सुरु
आइतबार, पुस १७, २०७९
सेवाग्राहीको निरन्तर गुनासो आएपछि गृह मन्त्रालयले राहदानी तथा राष्ट्रिय परिचयपत्र वितरणलाई थप सहज बनाउन पहल अगाडि बढाएको छ । सेवाग्राहीले घण्टौँ लाइन बस्नुपर्ने, अनलाइन फारम भर्न समस्या तथा प्रक्रिया झन्झटिलो हुनेबारेमा आएका गुनासालाई सकेसम्म समाधान गर्ने प्रयास भइरहेको गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले जानकारी दिए ।
आज राष्ट्रिय टोपी दिवस मनाइँदै
आइतबार, पुस १७, २०७९
राष्ट्रिय टोपी दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ । पाल्पा सहित देशभर दशौं दिवसका रुपमा हर्सोउल्लासका साथ मनाउन लागिएको हो । मुलुकमा पश्चिमा संस्कृतिको प्रभाव बढ्दै गएको भन्दै केही युवाको अगुवाईमा २०७० सालदेखि हरेक वर्षको जनवरी १ लाई टोपी दिवस र पौष १७ गतेलाई राष्ट्रिय पोशाक दिवसको रुपमा मनाउन सुरु...
खुकुरी प्रहारबाट किशोर घाइते
शनिबार, पुस १६, २०७९
गुल्मीमा खुकुरी प्रहारबाट एक किशोर घाइते भएका छन् । यहाँको मदाने गाउँपालिका–६ का १५ वर्षीय सन्तोष कुँवर खुुकुुरी प्रहारबाट घाइते भएका हुन् ।
पाल्पाका उद्योगी–व्यवसायी आन्दोलनमा, थाले हस्ताक्षर संकलन गर्न
शनिबार, पुस १६, २०७९
राष्ट्र बैंकले ब्याजदर अस्वाभाविक रूपमा वृद्धि गरेको भन्दै देशैभरका उद्योगी, व्यवसायीहरु आन्दोलनमा उत्रिएका छन् । पाल्पामा पनि चर्को ब्याजदरको विरुद्धमा उद्योगी–व्यवसायीहरुले आन्दोलन थालेका छन् ।
तानसेनमा ‘होटल करुवा महल’ सञ्चालन
शनिबार, पुस १६, २०७९
पछिल्लो समय तानसेनमा ठूलो लगानीमा सुविधा सम्पन्न होटल खोल्ने क्रम बढेको छ । यहाँका व्यवसायीहरुले तानसेनमा आउने आन्तरिक तथा बाÞय पर्यटकहरुका लागि ठूला लगानीमा होटलहरु सञ्चालन गर्दै आएका छन् । यी नै होटलहरुको भिडमा यहाँ करिब दुई करोड लगानीमा अर्को एउटा नयाँ होटल सञ्चालनमा आएको छ । शुक्रबार सुन्दर नगरी...
रेडक्रसद्वारा प्राथमिक उपचार तालिम
शुक्रबार, पुस १५, २०७९
नेपाल रेडक्रस सोसाइटी पाल्पा शाखाले तानसेनमा तथ्यमा आधारित सामुदायिक स्वास्थ्य तथा आधारभूत प्राथमिक उपचार तालिम सञ्चालन गरेको छ । समुदायमा आधारित स्वास्थ्य तथा प्राथमिक उपचार र आकस्मिक स्वास्थ्य कार्यक्रम अन्तर्गत रेडक्रसले पाँच दिने तालिम सञ्चालन गरेको हो ।
रायमाझी कूलदेवता समिति तानसेनले मनायो १९ औं साधारण सभा
शुक्रबार, पुस १५, २०७९
रायमाझी कूलदेवता तानसेन नगर समितिले १९ औं साधारण सभा मनाएको छ । समितिले शुक्रबार तानसेनमा एक औपचारिक कार्यक्रमका बिच साधारण सभा मनाएको हो । सभाको पूर्व सांसद तथा कूल देवता समितिका केन्द्रीय सल्लाहकार यादवबहादुर रायमाझीले उद्घाटन गरेका हुन् ।
प्रदेशको विविधितालाई सम्पत्तिको रूपमा ग्रहण गरेका छौँ : मुख्यमन्त्री केसी
शुक्रबार, पुस १५, २०७९
लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेशको विविधितालाई सम्पत्तिका रूपमा ग्रहण गरी सरकार अगाडि बढेको बताएका छन् । गुरुङ समुदायको महान् पर्व तमु ल्होसार, २०७९ का अवसरमा आज शुभकामना सन्देश दिँदै उनले प्रदेशका गुरुङ समुदायको भाषा, धर्म, संस्कृतिको विकास र समृद्धिका लागि प्रदेश सरकारले पहल गर्दै आएको र आगामी दिनमा समेत...


