मानव बेचबिखन तथा ओसारपसार चुनौतीपूर्ण बन्दै
शनिबार, पुस ३०, २०७९
हिमालयन बैंकले गर्यो सिभिलसँग गाभ्ने प्रस्ताव पारित
शनिबार, पुस ३०, २०७९
हिमालयन बैंकले सिभिल बैंकलाई गाभ्ने प्रस्ताव पारित गरेको छ । बैंकको ३०औं वार्षिक साधारणसभाले सिभिल बैंकलाई प्राप्ति गर्ने विशेष प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो ।
नेपालको अर्थतन्त्रमा संघीयता र सहकारी
शनिबार, पुस ३०, २०७९
२०१३ सालमा चितवनमा स्थापना भएको बखान सहकारी नै नेपालको पहिलो सहकारी हो । मुलुकमा सहकारी ऐन २०१६ जारी भए पछि सहकारीले कानुनी मान्यता पाएको हो । नेपालमा भएका विभिन्न विषयगत र नियमित ३० हजार भन्दा धेरै सहकारीहरुले मुलुकको (जिडिपी) अर्थात् प्रतिव्यक्ति आयमा तीन प्रतिशत भन्दा धेरै योगदान गरेका छन् ।
लुम्बिनीमा सभामुख र उपसभामुख चयन माघ ३ मा
शुक्रबार, पुस २९, २०७९
लुम्बिनी प्रदेशमा सभामुख र उपसभामुख चयन माघ ३ गते हुने भएको छ । प्रदेशसभा सचिवालयले माघ ३ गते बस्ने प्रदेशसभाको बैठकबाट सभामुख र उपसभामुख चयन गर्ने गरी निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ ।
लुम्बिनीमा मन्त्रालय घटाइयो
शुक्रबार, पुस २९, २०७९
लुम्बिनी प्रदेशमा मन्त्रालयको संख्या घटाइएको छ । यहाँ १३ वटा मन्त्रालय रहेकोमा एक मन्त्रालय घटाएर १२ पु¥याइएको हो ।
रिहा भए सन्दीप लामिछाने
शुक्रबार, पुस २९, २०७९
क्रिकेटर सन्दीप लामिछाने २० लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन् । बिहीबार पाटन उच्च अदालतले लामिछानेलाई धरौटीमा छाड्न आदेश दिए पनि शुक्रबार दिउँसो मात्र धरौटी बुझाएर उनी रिहा भएका हुन् ।
तानसेन नगरपालिका नगर सभाको १२ औं अधिवेशन, दुई विधेयक पारित
शुक्रबार, पुस २९, २०७९
जिल्लाको तानसेन नगरपालिकाको १२ औं नगरसभाले दुई विधेयक पारित गरेको छ । हिउँदे अधिवेशनको रुपमा हेरिएको नगरसभाले सार्वजनिक महत्वका दुई विधेयक सर्वसहमत रुपमा पारित गरेको हो । बिहीबार भएको नगरसभाले खानेपानी सरसफाई तथा स्वच्छता सम्बन्धित विधेयक २०७९ र आर्थिक ऐन २०७९ पहिलो संशोधन गर्न बनेको विधेयक बहुमतबाट पारित गरेको छ ...
एक महिनामै आठ बैंक गाभिए
शुक्रबार, पुस २९, २०७९
पछिल्लो समय बैंकहरु धमाधम मर्ज हुने क्रम बढेको छ । राष्ट्र बैंकले बैंकहरु मर्ज गर्ने नीति ल्याएसँगै धमाधम बैंकहरु मर्ज हुन थालेका हुन् । पुस महिनामा मात्रै आठवटा वाणिज्य बैंक एकापसमा गाभिएका छन् । थप दुई वाणिज्य बैंकहरु पनि मर्जरको चरणमा छन् ।
मुलुकमा आउन सक्ने खतरा !
शुक्रबार, पुस २९, २०७९
राजनैतिक जटिलतासँगै प्रतिपक्ष विहीन भएको मुलुकको संसदमा सत्तापक्षका समर्थक नै प्रतिपक्षको बेच्नमा किच्च दाँत लगाएर बस्नुपर्ने बाध्यताले जन्म लिएको छ । किन यस्तो भयो, प्राकृतिक न्यायको सिद्धान्तले भन्छ यो लोकतन्त्रको सुन्दर पक्ष हो तर तर्कसहितको राजनीतिले यसलाई कायस्थको संज्ञा दिन पछि हट्दैन ।
तानसेनमा बसको ठक्करबाट महिलाको मृत्यु
बिहीबार, पुस २८, २०७९
बसको ठक्करबाट तानसेनमा एक जना महिलाको मृत्यु भएको छ । तानसेन नगरपालिका–१२ लुहुङ्गस्थित अर्गली–तानसेन भित्री सडकखण्डमा बसको ठक्करबाट तानसेन बौघापोखराथोककी ७७ वर्षीया पुतली विश्वकर्माको मृत्यु भएको हो ।
रामपुरबाट अवैध बालुवा लोड गर्ने ट्याक्टर नियन्त्रणमा
बिहीबार, पुस २८, २०७९
अवैध बालुवा लोड गर्ने ट्याक्टर नियन्त्रणमा लिइएको छ । जिल्लाको रामपुर नगरपालिका–१० स्थित झम्माखोलाबाट मापदण्ड विपरीत अवैधानिक रुपमा बालुवा लोड गरी ल्याउदै गरेको ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
रिब्दीकोटमा आमालाई काट्ने भन्दै धम्की दिने छोरा पक्राउ
बिहीबार, पुस २८, २०७९
जिल्लाको रिब्दीकोट गाउँपालिकामा आमालाई काट्ने भनि धम्की दिने छोरा पक्राउ परेका छन् । रिब्दीकोट गाउँपालिका– ३ की चित्र कुमारी दर्लामीलाई काट्ने धम्की दिएका उनकै छोरा २४ वर्षीय हिराबहादुर दर्लामी पक्राउ परेका हुन् ।
तानसेनमा श्रीमानलाई चक्कु प्रहार गर्ने श्रीमति पक्राउ
बिहीबार, पुस २८, २०७९
जिल्लाको तानसेनमा श्रीमानलाई चक्कु प्रहार गर्ने श्रीमति पक्राउ परेकी छन् । तानसेन नगरपालिका –७ का ३० वर्षीय शेरजंग थापालाई धारिलो हतियार चक्कु प्रहार गर्ने उनकै श्रीमति प्रियंका थापा पक्राउ परेकी हुन् ।


