विद्युत महसुल वृद्धिको प्रस्तावमा नगर प्रमुखको आपत्ति
सोमबार, चैत १३, २०७९
दूधको मूल्यमा मनोमानी बन्द गर
सोमबार, चैत १३, २०७९
बजारमा खाद्यवस्तुुको अचाक्ली मूल्य वृद्धिले आमउपभोक्ता मारमा परिरहेका बेला दूूधमा गरिएको मनोमानी मूल्यवृद्धिले थप मारमा पारेको छ । केही दिनअघि दूधको मूल्य बढेसँगै उपभोक्ता दोहोरो मारमा परेका हुन् । शिशु, बालबालिकादेखि वृद्धवृद्धा सबैले उपभोग गर्ने दूधको मूल्य वृद्धिले अहिले हरेक नेपालीको भान्छा महँगो हुँदै गएको छ ।
तानसेनको शितलपाटीमा जिप दुर्घटना
आइतबार, चैत १२, २०७९
जिल्लाको सदरमुुकाम तानसेनस्थित शितपाटी नजिकै जिप दुर्घटना भएको छ । आइतबार साँझा कोक, स्प्राईट जस्ता पेयपदार्थ बोकेको लुु १ च ७७६२ नम्वरको पिकप जिप शितलपाटी माथिको आरोलोमा दुर्घटना भएको हो ।
हेफरले दियो पशु स्वास्थ्य प्राविधिकलाई तालिम
आइतबार, चैत १२, २०७९
समुदायतहमा कार्यरत पशु स्वास्थ्य प्राविधिक तथा ग्रामीण पशु स्वास्थ्य कार्यकर्ताहरुलाई तालिम प्रदान गरिएको छ । हेफर प्रोजेक्ट इन्टरनेशल नेपालले पाल्पा, गुल्मी, अर्घाखाची, कपिलवस्तु र रुपन्देही जिल्लाका समुदायतहमा कार्यरत प्राविधिकहरुलाई ‘एक स्वास्थ्य अवधारणा’ विषयक तालिम दिएको हो । बुटबवलमा भएको तालिम दुुई दिनसम्म चलेको थियो ।
लुम्बिनी प्रदेशमा माओवादी मन्त्रीहरूले दिए राजीनामा
आइतबार, चैत १२, २०७९
लुम्बिनी प्रदेशमा नेकपा (माओवादी केन्द्र)का मन्त्रीहरूले पदबाट राजीनामा दिएका छन् । लुम्बिनी प्रदेशमा एमाले नेतृत्वको सरकारमा सहभागी माओवादी केन्द्रका तीन मन्त्रीले राजीनामा दिएका हुन् ।
चैतभित्र विद्यार्थीको हातहातमा पुस्तक पुर्याउँछौँ : प्रबन्ध निर्देशक झा
आइतबार, चैत १२, २०७९
जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले यहीँ चैत महिनाभित्र सबै जिल्लामा विद्यालयस्तरीय पाठ्यपुस्तक पु¥याउने भएको छ । जनक शिक्षाले हालसम्म एक करोड ३५ लाख थान पुस्तक छपाइ सकिएको जनाएको छ ।
आजको मौसमः चट्याङसहित वर्षाको सम्भावना
आइतबार, चैत १२, २०७९
हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशलगायतका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
दुग्धजन्य परिकारको मूल्य बढ्यो
आइतबार, चैत १२, २०७९
दूूधको मूूल्य बढेको केही दिनमै दूूधजन्य परिकारको मूल्य पनि बढेको छ । दुग्ध विकास संस्थान (डीडीसी)ले दूधको मूल्य बढेपछि त्यसैको अनुपातमा दूूधका परिकारको मूूल्य बढाएको हो ।
कार्यक्रम, योजना निर्माण र कार्यान्वयन गर्न सिक्दै पाल्पाका जनप्रतिनिधि, कर्मचारी
आइतबार, चैत १२, २०७९
स्थानीय तहहरूले कार्यक्रम, योजना तथा बजेट निर्माण गरेर कार्यान्वयन गरिरहेका छन् । केही ठाउँमा जनप्रतिनिधिले अनेकखाले निर्णय गरेका समाचारहरु पनि आइरहेका छन् । कतिपय निर्णय जनताको आवश्यकता, प्राथमिकता, स्रोत–साधनको उपलब्धता, प्राविधिक सम्भाव्यता, सामाजिक–आर्थिक प्रभाव र वातावरणीय असरजस्ता आधार नहेरी हचुवाका भरमा सस्तो लोकप्रियताले ग्रसित भएर गरिएका छन् ।
पाल्पामा लागुऔषधसहित दुई युवा पक्राउ
शनिबार, चैत ११, २०७९
पाल्पामा लागु औषधसहित दुई युवा पक्राउ परेका छन् । कास्की अन्नपूर्ण गाउँपालिका– ५ बिरेठाँटीका ३५ वर्षीय संजय मुुल्मी(नेवार) र धादिङ्ग तिरपुरा गाउँपालिका–३ मुरचोक बस्ने ३७ वर्षीय किरण गजमेर पक्राउ परेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
काँंग्रेसलाई मजबुत बनाउन लागिपरेको छु : महामन्त्री थापा
शनिबार, चैत ११, २०७९
नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले आफू मन्त्री पद खानेभन्दा पनि काँग्रेस मजबुद बनाउन लागिपरेको बताएका छन् । काँंग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नं ३, रुपन्देहीले शनिबार भैरहवामा आयोजना गरेको भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा महामन्त्री थापाले मन्त्री बन्न लागेको कुरा हल्ला मात्र भएको बताए ।


