Shittalpati
बाढी र पहिरोले सडक र पुलमा मात्रै ५० करोडको क्षति
बाढी र पहिरोले सडक र पुलमा मात्रै ५० करोडको क्षति पूर्वी नेपालमा गएराति आएको भिषण बाढी पहिरोले सो क्षेत्रमा सडक र पुलमा क्षति पु¥याउँदा करिब ५० करोड रकम बराबरको क्षति भएको छ ।
पाँचथरमा बाढीले बगाउँदा पाँच जना बेपत्ता : मेची राजमार्ग अवरुद्ध
पाँचथरमा बाढीले बगाउँदा पाँच जना बेपत्ता : मेची राजमार्ग अवरुद्ध गए रातिदेखि परेको अविरल वर्षासँगै आएको बाढीले बगाउँदा पाँचथरमा पाँच जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा हेवा–१ जलविद्युत् आयोजनामा कार्यरत हिलिहाङ–७ का दिलकुमार तामाङ र फिदिम–१० का सन्जोग लोवा, फिदिम–४ माझीटारमा बोत्तल हाउस सञ्चालन गरेर बसेका आशिष र एलिसा माझी र फिदिम–४ हेवाखोलाबाट एक जना रहेका छन् 
कालीगण्डकी नदीमा बेपत्ता किशोरी मृत फेला
कालीगण्डकी नदीमा बेपत्ता किशोरी मृत फेला कालीगण्डकी नदीमा डुबेर बेपत्ता भएकी किशोरी मृत फेला परेकी छन् । जिल्लाको रामपुर नगरपालिका–८, भुजातस्थित कालीगण्डकी नदीमा नुुहाउने क्रममा जेठ ३२ गते बेपत्ता भएकी रामपुर –८, भुजातकी १४ वर्षीया पार्वती राम्जाली मृत फेला परेकी हुन् ।
ब्याडमै सुक्न थाल्यो धानको बीउ
ब्याडमै सुक्न थाल्यो धानको बीउ खेतमा यतिबेला सबैजसो किसानका ब्याडमा हरियाली धानको बीउ हुन्थे । असारको दोस्रो हप्ता पछाडी धान रोप्ने किसानले तयारी गर्थे तर यस पटक भने वर्षा नपरेपछि बीउ राख्न समस्या भएको किसानले बताएका छन् । असार सुरु हुँदासमेत पानी नपर्दा बीउ राख्न समस्या भएको छ भने कतिपय ठाउँमा राखिएका बीउ ब्याडमै उम्रन...
माछापुच्छ्रे बैंकलाई ‘इन्फोसिस फिनेकल इनोभेसन’ अवार्ड
माछापुच्छ्रे बैंकलाई ‘इन्फोसिस फिनेकल इनोभेसन’ अवार्ड माछापुच्छ्रे बैंक लिमिटेडले अवार्ड प्राप्त गरेको छ । बैंकले भारतको बैंगलोरस्थित बहुराष्टिय सुचना प्रविधि कम्पनी इन्फोसिस फिनेकलले प्रदान गर्ने ‘इन्फोसिस फिनेकल इनोभेसन अवार्ड–२०२३’ बाट सम्मानित भएको हो ।
तिनाउ खोलामा डुबेर गुल्मीका एक किशोरको मृत्यु
तिनाउ खोलामा डुबेर गुल्मीका एक किशोरको मृत्यु तिनाउ खोलामा डुबेर गुल्मीका एक किशोरको मृत्युु भएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३, सिद्धबाबास्थित तिनाउ खोलाको ड्यामसाइडममा पौडी खेल्ने क्रममा शनिबार गुल्मी सत्यवती गाउँपालिका–७, का १८ वर्षीय अभिषेक परियारको मृत्यु भएको हो ।
हँसिया प्रहार गरी बालकको हत्या
हँसिया प्रहार गरी बालकको हत्या स्याङ्जाको अर्जुनचौपारीमा हँसिया प्रहार गरी एक बालकको हत्या भएको छ । स्थानीयको हँसियार प्रहारबाट अर्जुनचौपारी गाउँपालिका– ६ सिउँडीबारीका ९ वर्षीय बालक हर्षित देवकोटाको मृत्युु भएको हो ।
भन्सार छली गर्ने कार्य रोक
भन्सार छली गर्ने कार्य रोक
लोक सेवा आयोग : हिजो र आज    
लोक सेवा आयोग : हिजो र आज     विसं २००७ भन्दाअघि निजामती सेवामा जागिरको पनि कुनै टुङ्गो हुँदैन्थ्यो, राणाशासनमा प्रत्येक वर्ष कर्मचारीको बढुवा, सरूवा, थमौती वा पजनी मनखुसी गर्ने चलन रहेको थियो । विसं २००४ मा नेपाल सरकारको वैधानिक कानुन निर्माण भयो । उक्त वैधानिक कानुनअनुसार कर्मचारीहरू भर्ना हुन एउटा दरखास्त परिषद् खडा भयो, उक्त परिषद्ले योग्यता वा...
तानसेन नगर सरकारले गर्यो खानेपानी उपभोक्ता समिति विघटन गर्न पत्राचार
तानसेन नगर सरकारले गर्यो खानेपानी उपभोक्ता समिति विघटन गर्न पत्राचार जिल्लाको तानसेन नगर सरकारले तानसेन खानेपानी उपभोक्ता समिति विघटन गर्न सम्बन्धित निकायलाई पत्राचार गरेको छ । खानेपानी उपभोक्ता समिति अवैधानिक बाटोबाट चलेको भन्दै हालको समिति विघटन गरी नयाँ तदर्थ समिति गठन गर्न नगर सरकारले खानेपानी मन्त्रालयल, खानेपानी तथा ढल व्यवस्थापन विभाग र संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनालाई पत्रचार गरेको...
Weather Update