Shittalpati
आज विश्व मुख स्वास्थ्य दिवस
आज विश्व मुख स्वास्थ्य दिवस आज विश्व मुख स्वास्थ्य दिवस । दाँतको सफाइ तथा मुख स्वास्थ्यको विषयमा विभिन्न सचेतनामूलक कार्यक्रम गरी यो दिवस मनाइँदै छ । यस वर्ष ‘एउटा स्वस्थ मुख नै स्वस्थ शरीर हो’ भन्ने नाराका साथ विश्व मुख स्वास्थ्य दिवस मनाइँदै छ ।
आज अन्तर्राष्ट्रिय खुसी दिवस मनाइँदै
आज अन्तर्राष्ट्रिय खुसी दिवस मनाइँदै आज अन्तर्राष्ट्रिय खुसी दिवस मनाइँदै छ । हरेक वर्ष मार्च २० लाई अन्तर्राष्ट्रिय खुसी दिवसको रुपमा मनाइने गरिएको छ । नेपालमा भने सन् २०१६ देखि यो दिवस मनाउन थालिएको हो ।
रेसुङ्गा गुल्मी जेसीज वर्ष २०२४ को पहिलो बैंठक : पदाधिकारीहरुको कार्यविभाजन
रेसुङ्गा गुल्मी जेसीज वर्ष २०२४ को पहिलो बैंठक : पदाधिकारीहरुको कार्यविभाजन रेसुङ्गा गुल्मी जेसिज वर्ष २०२४ को पहिलो बोर्ड बैठक तम्घासमा बसेको छ । जेसी पूण्य सुवेदीको नेतृत्वमा नयाँ समितिले पदभार ग्रहण गरेसँगै पहिलो बैंठक बसेको हो ।
सुन–चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
सुन–चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ? स्थानीय बजारमा सुन–चाँदीको मूल्यमा सामान्य हेरफेर भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य प्रतितोला पाँच सय रुपैयाले घटेको छ ।
ग्लोबल बैंकले भन्यो ‘अनधिकृत फोनलाई वास्ता नगर्नु’
ग्लोबल बैंकले भन्यो ‘अनधिकृत फोनलाई वास्ता नगर्नु’ ग्लोबल आईएमई बैंक लिमिटेड पाल्पा शाखाले अनधिकृत फोनलाई वास्ता नगर्न सम्पूर्ण ग्राहक वर्गमा अनुुरोध गरेको छ । पछिल्लो समय विभिन्न आपराधिक व्यक्ति र समूहले विभिन्न माध्यम प्रयोग गरी ग्राहकलाई ठग्ने प्रयास गरेको भन्ने गुनासो प्राप्त भइरहेको भन्दै बैंकले अनधिकृत फोनलाई वास्ता नगर्न सबैमा आग्रह गरेको हो ।
कलेजो रोगबाट पीडित रानाद्वारा सहयोगको याचना
कलेजो रोगबाट पीडित रानाद्वारा सहयोगको याचना कलेजो रोगबाट पीडित माथागढी गाउँपालिका वडा ७, रहवासका ३० वर्षीय फानबहादुर रानाले सबैसँग सहयोगको याचना गरेका छन् । लामो समयदेखि रोगले थलिएका रानाले कलेजो प्रत्यारोपण गर्न आर्थिक सहायता मागेका हुन् ।
पूर्व जनचेतनाकर्मी चापागाईं पुनः बने एनआरएनए अमेरिकाको मिडिया कोअर्डिनेटर 
पूर्व जनचेतनाकर्मी चापागाईं पुनः बने एनआरएनए अमेरिकाको मिडिया कोअर्डिनेटर  पूर्व नव जनचेतना राष्ट्रिय दैनिककर्मी सतीश चापागाई फेरी  एनआरएनए अमेरिकाको मिडिया कोअर्डिनेटर बनेका छन् । एनआरएनए अमेरिकाले उनलाई पुनः मिडिया कोअर्डिनेटरको जिम्मेवारी दिएको हो । 
छुट्टाछुुट्टै घटनामा ४ जनाको मृत्यु
छुट्टाछुुट्टै घटनामा ४ जनाको मृत्यु देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै घटनामा ४ जनाको मृत्यु भएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार सवारी दुर्घटना, करेन्ट लागेर र पानीमा डुवेर भएका छुट्टाछुट्टै घटनामा ४ जनाको मृत्यु भएको हो । 
बैंकहरुले घटाए निक्षेपमा ब्याजदर
बैंकहरुले घटाए निक्षेपमा ब्याजदर चैत महिनाका लागि अधिकांश वाणिज्य बैंकहरूले निक्षेपको ब्याजदर घटाएका छन् । वित्तीय प्रणालीमा पर्याप्त तरलता रहेको, कर्जा माग नबढिरहेको बेला बैंकहरुले आजदेखि लागु हुने गरी निक्षेपको ब्याज घटाएका हुन् ।
प्रधानमन्त्री दाहालले तेस्रो पटक विश्वासको  मत पाए
प्रधानमन्त्री दाहालले तेस्रो पटक विश्वासको मत पाए काँग्रेससँगको गठबन्धन त्यागेर एकाएक एमालेसहितका दलहरुसँग मिलेर सरकार गठन गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तेस्रो पटक विश्वासको मत लिएका  छन् ।
रामपुरका कृषकलाई अनुदानमा मकैको विउ
रामपुरका कृषकलाई अनुदानमा मकैको विउ रामपुर नगरपालिकाले कृषकहरुलाई उन्नत जातको मकैको विउ वितरण गरेको छ । नगरपालिकाले ५० प्रतिशत अनुदानमा मकैको विभिन्न जातका विउ कृषकहरुलाई वितरण गरेको हो ।
पाल्पामा कलाकारले गराए असहायलाई भोजन र मनोरञ्जन
पाल्पामा कलाकारले गराए असहायलाई भोजन र मनोरञ्जन लोक तथा दोहोरी गीतको क्षेत्रमा क्रियाशील पाल्पाका कालाकारले आश्रममा रहेका असहाय वृद्धवृद्धाहरुलाई भोजन गराएका छन् । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल पाल्पा शाखामा आवद्ध कलाकारहरुले पाल्पाको तानसेनस्थित निलसागर सेवा आश्रममा पुगेर असहाय, अशक्त तथा जेष्ठ नागरिकहरुलाई एक छाक भोजन गराएका हुन् ।
Weather Update