‘म एउटा सडक’
आइतबार, जेठ १३, २०८१
रामपुरमा गोरु हत्या गर्ने पक्राउ
शुक्रबार, जेठ ११, २०८१
जिल्लाको रामपुरमा गोरु हत्या गर्ने दुुई जनालाई प्रहरीले पक्राउ गरेको छ । कोदालो प्रहार गरी गोरु हत्या गर्ने रामपुरका ५२ वर्षीय तारानाथ नेपाली र पूूर्वखोला गाउँपालिका –१ का ३८ वर्षीय तिलकराम श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो ।
मुझुुङको कालिका मन्दिरमा माछापुुछ्रे बैंकको क्यूआर कोड
शुक्रबार, जेठ ११, २०८१
पाल्पाको रैनादेवी छहरा गाउँपालिका –५ मुझुङमा रहेको ऐतिहासिक धार्मिकस्थल कालिका मन्दिरमा क्यूआर कोड सञ्चालनमा ल्याइएको छ ।
बोक्सीको आरोपमा कुटपिट गर्ने एक युवक पक्राउ
शुक्रबार, जेठ ११, २०८१
बोक्सीको आरोप लगाई महिलालाई कुटपिट गर्ने एक युवक पक्राउ परेका छन् ।
केपी र रविको साठगाँठ : पसिनाले गिरीबन्धु
शुक्रबार, जेठ ११, २०८१
पछिल्लो समयमा राजनैतिक दलप्रति आमजनताको विश्वासको वातावरण पातलिदै गएको बखत एकाएक रवि लामिछाने टेलिभिजनको कार्यक्रमको प्रस्तोताबाट राजनैतिक दलको नेता बन्न पुगे ।
समुदायको पर्व ‘उभौली’
शुक्रबार, जेठ ११, २०८१
किरात समुदायको चाड उभौली विहिबारबाट सुरु भएको छ । विधिवत पूर्जाआजा सहित एक यो पर्व एक महिनासम्म मनाउने गरिन्छ ।
दमकडामा माण्डव्य ऋषिको रथ यात्रा निकालियो
बिहीबार, जेठ १०, २०८१
जिल्लाको तानसेन नगरपालिका –९ दमकडामा माण्डव्य ऋषिको रथ यात्रा निकालिएको छ । वैशाख पूर्णिमाका दिन माण्डव्य ऋषिको दोस्रो रथ यात्रा निकालिएको हो ।
भन बुद्ध तिमी कहाँ छौ ?
बिहीबार, जेठ १०, २०८१
तिम्ले शान्ति गरेको देशमा ,
तिम्ले क्रान्ति गरेको देशमा ,
म भक्त देवको
मंगलबार, जेठ ८, २०८१
हवा छ स्वच्छ मन्दमा, छ स्वच्छ तेज गण्डकी
बनेर कृष्ण देवता, लिएर पद्म कुण्डली ।
विपक्षीको अवरोधबीच प्रधानमन्त्री दाहालले पाए विश्वासको मत
सोमबार, जेठ ७, २०८१
काँंग्रेसको अवरोधका बीचमा प्रधानमन्त्री पुष्पकमल दाहालले चौथो पटक विश्वासको मत पाएका छन् । तेस्रो कार्यकालमै प्रधानमन्त्री दाहालले प्रतिनिधिसभाबाट सोमबार चौथो पटक विश्वासको मत लिएका हुन् ।
सैनामैनाका हाकिमको तानसेनमा चर्तिकला (भिडियो क्लिप्स)
आइतबार, जेठ ६, २०८१
रुपन्देहीको सैनामैना नगरपालिका प्रमुख प्रशासकिय अधिकृत जीवन ज्ञवालीका केही चर्तिकलाका तथ्यहरु बाहिर आएका छन् ।
सेना रिसाएपछि सिडियो कहाँ पुगे दलहरु
आइतबार, जेठ ६, २०८१
पुरातत्व विभाग अन्तर्गत तानसेन नगरपालिकाले निर्माण गर्न थालेको पाल्पा दरवार परिसरको शितलपाटीदेखी जिल्ला प्रशासन गेटसम्मको सुरक्षा पर्खाल निर्माणको कार्य यति बेला विवादित बनेको छ । नेपाली सेनाले उक्त क्षेत्रामा मोड मिलाउन नदिएपछि उक्त निर्माण कार्य विवादमा परेको हो ।


