नबिल स्टक डिलरद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
                         सोमबार, चैत ११, २०८१
                        
                    
                 
                        
                    
                        
                                कालीगण्डकी नदीमा भारतीय युुवक मृत भेटिए
                            
                         आइतबार, चैत १०, २०८१
                        
                        
                            भारतीय एक युवक कालीगण्डकी नदीमा मृत फेला परेका छन् । पाल्पाको बगनासकाली गाउँपालिका–५, राम्दीस्थित कालीगण्डकी नदीमा नुहाउने क्रममा  बेपत्ता भएका भारतको उत्तर प्रदेश गोरखपुरका २५ वर्षीय शिवम पाण्डेय आइतबार मृत फेला परेका हुन् ।
                    
                 
                        
                    
                        
                                आज विश्व मौसम दिवस नेपालमा पनि मनाइँदै
                            
                         आइतबार, चैत १०, २०८१
                        
                        
                            आज विश्व मौसम विज्ञान दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरेर मनाइँदैछ । हरेक वर्ष २३ मार्चमा मनाउने मौसम दिवसमा बढ्दो सहरीकरणका कारण वातावरण र मौसममा परेको प्रभाव तथा रोकथामका लागि विभिन्न चेतनामूलक कार्यक्रम हुँदै आएको छ । विश्व मौसम संगठनसम्बन्धी महासन्धि कार्यान्वयनमा आएपछि सन् १९५० देखि यो दिवस मनाउन थालिएको...
                    
                 
                        
                    
                        
                                आज राष्ट्रियसभाको बैठक बस्दै
                            
                         आइतबार, चैत १०, २०८१
                        
                        
                            संघीय संसद् अन्तर्गतको राष्ट्रियसभाको बैठक आज बस्दैछ । सङ्घीय संसद् सचिवालयले आइतबारका लागि तय भएको बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेको छ । सत्रौँ अधिवेशनको १६ औँ बैठक अपराह्न १२ः १५ बजेका लागि बोलाइएको हो ।
                    
                 
                        
                    
                        
                                आजदेखि ‘प्रथम राष्ट्रिय पानी सम्मेलन’ हुँदै
                            
                         शनिबार, चैत ९, २०८१
                        
                        
                            आजदेखि ‘प्रथम राष्ट्रिय पानी सम्मेलन’ हुने भएको छ । जल तथा ऊर्जा आयोगको सचिवालय र राष्ट्रिय सिँचाइ जल उपभोक्ता महासङ्घको आयोजनामा सम्मेलन हुन लागेको हो ।
                    
                 
                        
                    
                        
                                विश्व पानी दिवस नेपालमा पनि मनाइँदै
                            
                         शनिबार, चैत ९, २०८१
                        
                        
                            प्रत्येक वर्ष मार्च २२ तारिखका दिन विश्वभर मनाइने विश्व पानी दिवस शनिबार नेपालमा पनि विभिन्न जनचेतनाका कार्यक्रम गरी मनाइँदैछ । संयुक्त राष्ट्रसङ्घको आयोजनामा सन् १९९२ मा ब्राजिलको रियो द जेनेरियोमा भएको पर्यावरण र विकाससम्बन्धी महासभाले विश्व पानी दिवसको घोषणा गरेको हो । सन् १९९२ मा एजेण्डा २१ मा समाहित गरिएको...
                    
                 
                        
                    
                        
                                ग्लोबल बैंक र लुम्बिनी मेडिकल कलेजबीच सम्झौता
                            
                         शुक्रबार, चैत ८, २०८१
                        
                        
                            ग्लोबल आइएमई बैंक लिमिटेड र लुम्बिनी मेडिकल कलेज एण्ड शिक्षण अस्पतालबीच विभिन्न स्वास्थ्य सेवामा २५ प्रतिशतसम्म छुट प्रदान गर्ने सहमती भएको छ । अस्पतालले बैंकका ग्राहकहरुलाई अस्पतालको सामान्य बेड, प्रयोगशाला परीक्षण, एक्स–रे, अल्ट्रासोनोग्राफी, ओ.पी.डी. र अपरेशन लगायतका सेवाहरुमा २५ प्रतिशतसम्मको छुट दिने गरी सम्झौता भएको हो ।
                    
                 
                        
                    
                        
                                डिजिटल अभ्यास र डाटा सुरक्षा अवस्था सम्बन्धी तानसेनमा अन्तर्क्रिया
                            
                         शुक्रबार, चैत ८, २०८१
                        
                        
                            डिजिटल अभ्यास र डाटा सुरक्षा अवस्था पहिचान सम्बन्धी तानसेनमा अन्तर्क्रिया कार्यक्रम भएको छ । पुरक एशिया काठमाडौं र पाल्पा विकास केन्द्रको संयुक्त आयोजनामा अन्तर्क्रिया भएको हो ।
                    
                 
                        
                    
                        
                                विश्व मुख स्वास्थ्य दिवस मनाइँदै
                            
                         बिहीबार, चैत ७, २०८१
                        
                        
                            आज मार्च २०, संसारभर विविध चेतनामूलक कार्यक्रमका साथ विश्व मुख स्वास्थ्य दिवस मनाइँदै छ । दाँतको सफाइ तथा मुख स्वास्थ्यको विषयमा विभिन्न सचेतनामूलक कार्यक्रम गरी  नेपालसहित विश्वभर यो दिवस मनाउन लागिएको हो ।
                    
                 
                        
                    
                        
                                एसइई व्यवस्थित र मर्यादित होस्
                            
                         बिहीबार, चैत ७, २०८१
                        
                        
                            यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) आजदेखि देशव्यापी रूपमा सञ्चालन हुँदैछ । परीक्षा नियन्त्रण कार्यालयको तथ्यांक अनुसार यसपटक पाँच लाख १४ हजार ७१ जना विद्यार्थी परीक्षामा सहभागी हुँदैछन् । उक्त परीक्षा चैत १९ गतेसम्म सञ्चालन हुनेछ । एसईई विद्यार्थीहरुको सुरक्षित भविष्यको ढोका पनि हो ।
                    
                
-1742818994.jpg)
 
                         
                         
                     
                     
                    
 
                     
                     
                     
                     
                    