Shittalpati
पाल्पामा पनि मनाइयो धान दिवस , ५० प्रतिशत रोपाइँ सकियो
पाल्पामा पनि मनाइयो धान दिवस , ५० प्रतिशत रोपाइँ सकियो पाल्पा सहित देशभर असार १५ अर्थात १८ औं राष्ट्रिय धान दिवस मनाइएको छ । कोरोना संक्रमणको जोखिमका बीच मंगलबार पाल्पा लगायत देशका विभिन्न ठाउँमा धान दिवस तथा रोपाइँ महोत्सव मनाइएको हो । यो वर्ष ‘धान उत्पादनमा वृद्धि: खाद्य सुरक्षा, आत्मनिर्भरता र समृद्धि भन्ने मूल नाराका साथ विविध कार्यक्रममको आयोजना गरियो...
आज धान दिवस: हराउदै रोपाइँमा मौलिकता
आज धान दिवस: हराउदै रोपाइँमा मौलिकता जस्ता लोक लयका गीत गाएर खेतमै रमाइलो गर्ने चलन छ । जब रातभरि झरी परेर खेतबारी हिलाम्मे हुन्छ, तब हरेक किसानको मनमा आशाको फूल फुल्छ । धान रोपेर वर्षभरिलाई भात खान पुग्ने चामल फलाउँछु भन्ने आश हुन्छ । पहिलेपहिले रोपाइँ हुने घरमा अघिल्लो दिनदेखि नै बाजागाजाको जोडजाम हुन्थ्यो ।
मुसिकोटमा रोजगारी, पर्यटन र कृषि प्राथमिकतामा
मुसिकोटमा रोजगारी, पर्यटन र कृषि प्राथमिकतामा जिल्लाको मुसिकोट नगरपालिकाले आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । नगरपालिकाको नवौँ नगरसभामा नगरप्रमुख सोमनाथ सापकोटाले नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । नगरपालिकाले स्वास्थ्य क्षेत्र, कृषि, पर्यटन विकास र रोजगारी सिर्जना प्रमुख प्राथमिकतामा राखी नीति तथा कार्यक्रम ल्याएको छ ।
पाल्पामा धान रोप्ने चटारो
पाल्पामा धान रोप्ने चटारो पाल्पाको माडीफाँटमा धान रोप्दै किसान ।
माथागढी गाउँपालिकाले दियो कृषकलाई अनुदानमा बिउ बिजन र कृषि सामग्री
माथागढी गाउँपालिकाले दियो कृषकलाई अनुदानमा बिउ बिजन र कृषि सामग्री जिल्लाको मथागढी गाउँपालिकाले कृषकलाई अनुदानमा बिउ बिजन र कृषि सामग्री दिएको छ । गाउँपालिकाले प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना तरकारी पकेट क्षेत्र कार्यक्रम अन्तर्गत गाउँपालिकाका कषकहरुलाई कृषक समूहमार्फत बिउ बिजन र कृृिष सामग्री दिएको हो ।
पाल्पाका किसान खेतीपातीमै व्यस्त, भन्छन्,‘कोरोनाबारे छैन सोच्ने फुर्सद’
पाल्पाका किसान खेतीपातीमै व्यस्त, भन्छन्,‘कोरोनाबारे छैन सोच्ने फुर्सद’ देशव्यापी नै कोभिड १९ को संक्रमणले आक्रन्त बने पनि गाउँका किसानहरू भने आफ्नो खेतीपातीमा व्यस्त छन् । रोगभन्दा भोक छाक टार्ने किसानहरू यतिबेला खेतीपाती, मेलापातको चटारोमा छन् ।
गुल्मीका स्थानीय सरकार कृषि बजारीकरणमा
गुल्मीका स्थानीय सरकार कृषि बजारीकरणमा गुल्मी (सत्यवती) जिल्लाका केही स्थानीय सरकारहरु कृषि बजारीकरणमा लागेका छन् । ग्रामीण क्षेत्रमा उत्पादित कृषि उपजको बजारीकरणमा समस्या भए पछि यहाँका केही स्थानीय सरकारहरुले बजारीकरणगर्ने तर्फ चासो देखाएका हुन् ।
रैनादेवी छहरा सरकारले दियो कृषकलाई कुटानी पिसानी मिल
रैनादेवी छहरा सरकारले दियो कृषकलाई कुटानी पिसानी मिल जिल्लाको रैनादेवी छहरा गाउँ सरकारले कृषकहरुलाई कुटानी पिसानी मिल प्रदान गरेको छ । ढिकी जाँतोमा अन्न पिस्दै आएका यहाँका कृषकहरुलाई ५० प्रतिशत अनुदानमा कुटानी पिसानीका मिल प्रदान गरेको हो ।
तम्घासका युवाहरू व्यावसायिक च्याउखेतीमा
तम्घासका युवाहरू व्यावसायिक च्याउखेतीमा गुल्मीको रेसुङ्गा नगरपालिका–९ का बाबुराम पाण्डेयले विगत १० वर्षदेखि तम्घासमा व्यावसायिक च्याउखेती गर्दै आएका छन् । उनी तम्घासमा च्याउखेतीको व्यावसायिक उत्पादन गर्ने पहिलो व्यक्ति हुन् । पाण्डेयले अहिले व्यासायिकरूपमा च्याउ उत्पादन र बजारीकरणको काम गर्दै आएका छन् ।
लुम्बिनी प्रदेशमा प्रधानमन्त्री कृषि परियोजना , आठ महिनामा २५ प्रतिशत आर्थिक प्रगति
लुम्बिनी प्रदेशमा प्रधानमन्त्री कृषि परियोजना , आठ महिनामा २५ प्रतिशत आर्थिक प्रगति सरकारले कृषिमा आधारित अर्थतन्त्रबाट व्यावसायिक कृषिजन्य उद्योग स्थापना गरी मुलुकलाई कृषिमा आत्मनिर्भर बनाउने उद्देश्यले सञ्चालन गरेको प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना लुम्बिनी प्रदेशमा सन्तोषजनक देखिएको छ ।वि.स.२०७३ देखि २०८२ मा सम्पन्न गर्ने गरी प्रदेशका १२ वटै जिल्लामा सञ्चालन भएको परियोजनाले दोस्रो चौमासिकमा २५.६४ प्रतिशत आर्थिक प्रगति हासिल गरेको पाइएको छ ।
व्यावसायिक घाँसखेतीमा पौरख देखाएका किसान
व्यावसायिक घाँसखेतीमा पौरख देखाएका किसान आचार्यले जै घाँसका बेर्ना वितरणको व्यवसाय थाल्दासम्म पशुपालन फस्टाउँदै गरेको पाल्पामा निजीस्तरमा बेर्नाको स्रोत जिल्लासम्म थिएन । वार्षिक लाखौं रुपैयाँको बेर्ना आवश्यक पर्ने भए पनि त्यसलाई पूर्ति गर्न सरकारी निकायलाई हम्मेहम्मे थियो । त्यस्तो अवस्थामा खेतबारीको कामले कष्टकर जीविका धान्दै आएकी आचार्यलाई कसैले घाँस व्यवसाय गर्न सुझाइदियो ।
खुर्सानीको पकेट क्षेत्र झडेवाका कृषकलाई तालिम र बिउ
खुर्सानीको पकेट क्षेत्र झडेवाका कृषकलाई तालिम र बिउ खुर्सानीको पकेट क्षेत्रका रुपमा रहेको पाल्पाको माथागढी गाउँपालिका ४ झडेवाका कृषकहरुलाई तालिम तथा खुर्सानीको बिउ वितरण गरिएको छ । गाँउपालिकाको एक गाँउ एक उत्पादन कार्यक्रम अन्तर्गत यहाँका कृषकहरुलाई खुर्सानी खेती सम्बन्धी तालिम र बिउ वितरण गरिएको हो 
Weather Update