Shittalpati
पाल्पामा सांसदका आंकाक्षी धेरै, यी नेता छन् उम्मेदवारको चर्चामा
पाल्पामा सांसदका आंकाक्षी धेरै, यी नेता छन् उम्मेदवारको चर्चामा सरकारले प्रतिनिधि सभा तथा प्रदेशसभा निर्वाचनको मिति मंसिर ४ लाई तोकेसँगै दलहरु उम्मेदवार चयन तथा जित–हारको सम्भावित लेखाजोखामा व्यस्त हुन थालेका छन् । प्रदेश र केन्द्रीय राजनीतिमा जिल्लाको पहिचान बनाएको पाल्पामा पनि सम्भावित उम्मेदवारको चर्चासँगै चुनावी जोड–घटाउ सुरु भएको छ ।
पाल्पामा निरन्तर चल्दै ‘जनताको साथमा काँग्रेस’ अभियान
पाल्पामा निरन्तर चल्दै ‘जनताको साथमा काँग्रेस’ अभियान नेपाली काग्रेस पाल्पाले ‘जनताको साथमा काँग्रेस’ अभियान नियमित रुपमा सञ्चालन गर्दै आएको छ । आगामी मंसिर ४ हुने संघ र प्रदेश सभा निर्वाचनलाई लक्षित गरेर देशव्यापी कार्यक्रम अन्तर्गत नेपाली काँग्रेस पाल्पाले जिल्लाको प्रतिनिधी सभाको २ वटा र प्रदेशसभाको ४ वटै निर्वाचन क्षेत्रमा निरन्तर जनताको साथमा काँग्रेस अभियान कार्यक्रम गर्दै आएको...
भुवनपोखरीमा एमालेको भेला तथा चुनावी प्रशिक्षण
भुवनपोखरीमा एमालेको भेला तथा चुनावी प्रशिक्षण नेकपा एमालेले जिल्लाको रैनादेवी छहरा गाउँपालिका – ३ भुवनपोखरीमा भेला तथा प्रशिक्षण गरेको छ । एमालेले मंसिर ४ गते हुने प्रदेशर प्रतिनिधि सभाको निर्वाचनलाई लक्षित गरी भेला तथा चुनावी प्रशिक्षण गरेको हो ।
नागरिकता विधेयकमा राष्ट्रपतिको एमाले भूमिका : नेता कंडेल
नागरिकता विधेयकमा राष्ट्रपतिको एमाले भूमिका : नेता कंडेल नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व गृह राज्यमन्त्री देवेन्द्रराज कंडेलले नागरिकता विधेयकमा राष्ट्रपतिको एमाले भूमिका देखिएको बताएका छन् । शनिबार सदमुकाम तम्घासमा नेपाली काँग्रेस गुल्मीले आयोजना गरेको स्थानीय तहका जनप्रतिनिधिहरुको सम्मान, बधाई तथा अभिमुखीकरण कार्यक्रलाई सम्बोधन गर्दै उनले नागरिकता विधेयकमा राष्ट्रपति विद्यादेवी भण्डारीले एमालेको भूमिका खेलेको बताएका हुन् ।
‘जनताको साथमा काँग्रेस’
‘जनताको साथमा काँग्रेस’ ‘जनताको साथमा काँग्रेस’ यो नेपाली काँग्रेसको एक अभियान हो । आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि काँग्रेसले यो अभियान ल्याएको हो । जुन अभियान शुक्रबारदेखि पाल्पासहित देशैभर शुभारम्भ भएको छ । नेपाली काँग्रेस केन्द्रीय कार्यासमितिले पाल्पाको अभियानमा केन्द्रीय सदस्य अब्दुल रञ्जाकलाई खटाएको छ । पाल्पामा पनि तानसेनमा एक औपचारिक कार्यक्रम...
पाल्पासहित देशैभर ‘जनताको साथमा काँग्रेस’ अभियान शुभारम्भ
पाल्पासहित देशैभर ‘जनताको साथमा काँग्रेस’ अभियान शुभारम्भ ‘जनताको साथमा काँग्रेस’ यो नेपाली काँग्रेसको एक अभियान हो । आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि काँग्रेसले यो अभियान ल्याएको हो ।
निर्वाचनको तयारीमा जुटे लुम्बिनीका दलहरु
निर्वाचनको तयारीमा जुटे लुम्बिनीका दलहरु प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गरेर लुम्बिनी प्रदेशका दलहरुले तयारी थालेका छन् । सरकारले आगामी मंसिर ४ गते एकै चरणमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन गर्ने निर्णय गरेपछि प्रदेशमा पनि राजनीतिक दलहरु छलफल, भेला र प्रशिक्षणमा व्यस्त भएका छन् ।
काँग्रेसले देशभर प्रतिनिधि खटायो
काँग्रेसले देशभर प्रतिनिधि खटायो नेपाली काँग्रेसले आगामी निर्वाचनलक्षित अभियानका लागि ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई लक्षित गरी काँग्रेसले तीन चरणमा ‘जनताको साथमा कांग्रेस’ अभियान चलाउँदैछ ।
प्रदीप गिरीको निधनप्रति पाल्पामा शोक श्रद्धाञ्जली
प्रदीप गिरीको निधनप्रति पाल्पामा शोक श्रद्धाञ्जली समाजवादी चिन्तक एवं काँग्रेस नेता प्रदीप गिरीको निधनप्रति पाल्पामा शोक श्रद्धाञ्जली कार्यक्रम गरिएको छ । नेपाली काँग्रेस पाल्पाको आयोजनामा सोमबार शोक श्रद्धाञ्जली कार्यक्रम गरिएको हो । पार्टी कार्यालयमा शोक पुस्तिकामा हस्ताक्षरसँगै स्व.गिरीको तस्वीरमा माल्यार्पण गरिएको थियो ।
हार्दिक श्रद्धाञ्जली ! निष्ठाका धरोहर प्रदीप गिरी
हार्दिक श्रद्धाञ्जली ! निष्ठाका धरोहर प्रदीप गिरी विसं २०५६ को प्रतिनिधिसभा निर्वाचनमा नेता प्रदीप गिरीको गृहजिल्ला सिरहा पुग्नुभएका प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले गिरीको चुनावी सभामा भनेका थिए ‘तपाईंहरू प्रदीप गिरीलाई जिताएर पठाउनुस्, म शक्तिशाली मन्त्री बनाउँछु, पछि प्रधानमन्त्री नै बनाउँछु ।’’
Weather Update