विदेशबाट आउनेहरु १४ दिन अनिवार्य क्वारेन्टिनमा
मंगलबार, वैशाख १४, २०७८
पाल्पामा थप २६ जनामा कोरोना पुष्टि
सोमबार, वैशाख १३, २०७८
पाल्पा, जिल्लामा पछिल्लो २४ घण्टामा २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालयले सोमबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा ७ जना महिला र १९ जना पुरुष गरी थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
उच्च सतर्कता अपनाउन रैनादेवी छहरा सरकारको आग्रह
सोमबार, वैशाख १३, २०७८
कोभिड–१९ महामारीको संक्रमण बढेदै गएपछि जिल्लाको रैनादेवी छहरा गाउँ सरकारले उच्च सर्तकता अपनाउन आम नागरिकलाई आग्रह गरेको छ । गाउँपालिकाका भित्रका नागरिकहरुमा दिनहुँ संक्रमण दर बढ्दै गएपछि गाउँपालिकाले उच्च सर्तकता अपनाउन आग्रह गरे हो ।
पाल्पामा आइतबार १५ जना नयाँ कोरोना संक्रमित थपिए
आइतबार, वैशाख १२, २०७८
जिल्लामा पछिल्लो २४ घण्टामा १५ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । जिल्ला स्वास्थ्य कार्यालयले आइतबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा ६ जना महिला र ९ जना पुरुष गरी थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
माथागढीका थप ३ जनामा कोरोना संक्रमण पुष्टि
शनिबार, वैशाख ११, २०७८
जिल्लामा पछिल्लो २४ घण्टामा ३ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । जिल्ला स्वास्थ्य कार्यालयले शनिबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा माथागढीका २ महिला र १ जना पुरुष गरी थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
पाल्पामा १३ जना नयाँ संक्रमित थपिए
शुक्रबार, वैशाख १०, २०७८
पाल्पा, जिल्लामा पछिल्लो २४ घण्टामा १३ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । जिल्ला स्वास्थ्य कार्यालयले शुक्रबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा तानसेनका ७ जना सहित थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
माथागढी सरकारलाई एम्वुलेन्स सहयोग
शुक्रबार, वैशाख १०, २०७८
जिल्लाको माथागढी सरकारलाई एम्वुलेन्स सहयोग प्राप्त भएको छ । पाल्पा सिमेन्ट ईन्डस्ट्रिज प्रालिले सामाजिक उत्तरदायित्व अन्तर्गत गाउँ सरकारलाई एम्वुलेन्स सहयोग गरेको हो ।
पाल्पामा कोरोना बढ्दो, विहीबार मात्र थप ३० जनामा संक्रमण पुष्टि
बिहीबार, वैशाख ९, २०७८
पछिल्लो समय जिल्लामा कोरोना संक्रमण दर दिनप्रतिदिन बढ्दै गएको छ । विहीबार मात्र जिल्लामा थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालयले सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा तानसेनका १० जना सहित थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
कोरोना विरूद्धको दोस्रो डोजको खोप लगाइयो
बिहीबार, वैशाख ९, २०७८
जिल्लाको माथागढी गाउँपालिकामा पनि कोरोना विरुद्धको दोस्रो डोजको खोप लगाइएको छ । यसअघि माघ र फागुन महिनामा पहिलो डोजको कोरोनाविरूद्धको खोप लगाएका व्यक्तिहरूले दोस्रो डोजको खोप लगाएका हुन् । गाउँपालिकाले दुई स्थानमा खोप केन्द्र स्थापना गरी खोप लगाएको छ ।
पाल्पामा थप १९ जनामा कोरोना संक्रमण पुष्टि
मंगलबार, वैशाख ७, २०७८
पाल्पा, जिल्लामा थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार जिल्ला स्वास्थ्य कार्यालयले सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा तानसेनका ८ जना सहित थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
आजदेखि देशभर कोरोनाविरुद्धको दोस्रो डोज लगाइँदै
मंगलबार, वैशाख ७, २०७८
सरकारले आजबाट कोरोना भाइरसविरुद्धको खोपको दोस्रो डोज लगाउन सुरु गर्दै छ । खोप अभियान सुरु भएपछि पहिलो डोज लगाएकाहरुलाई वैशाख ७ देखि ११ गतेसम्म दोस्रो डोज दिन लागिएको हो । कोभिसिल्ड खोपको पहिलो मात्रा लगाएका ४ लाख ३९ हजार जनालाई दोस्रो मात्रा दिइने छ । पहिलो डोज जुन कम्पनीको खोप...
नेपालमा कोरोनाबाट थप ८ को मृत्यु
आइतबार, वैशाख ५, २०७८
पाल्पा, नेपालमा पछिल्लो २४ घण्टामा थप ८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । देशका विभिन्न जिल्लाहरुमा उपचाररत थप ८ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सहित कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार ८३ पुगेको छ ।


