Shittalpati
पाल्पामा शनिबार ४ जना संक्रमित थपिए
पाल्पामा शनिबार ४ जना संक्रमित थपिए जिल्लामा पछिल्लो २४ घण्टामा ४ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले शनिबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा ४ जना नयाँ संक्रमित थपिएका हुन् ।
पाल्पामा ४८ सक्रिय संक्रमित, शुक्रबार ४ जना थपिए
पाल्पामा ४८ सक्रिय संक्रमित, शुक्रबार ४ जना थपिए जिल्लामा शुक्रबार सम्ममा कोरोना सक्रिय संक्रमितको संख्या ४८ पुगेको छ । पछिल्लो २४ घण्टामा ४ जना नयाँ कोरोना संक्रमित थपिएसँगै यहाँ सक्रिय संक्रमितको संख्या ४८ पुगेको हो ।
पाल्पा कोरोना अपडेट : बिहीबार ३४ जना नयाँ संक्रमित थपिए, ३० जना निको
पाल्पा कोरोना अपडेट : बिहीबार ३४ जना नयाँ संक्रमित थपिए, ३० जना निको जिल्लामा पछिल्लो २४ घण्टामा ३४ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले बिहीबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा ३४ जना नयाँ संक्रमित थपिएका हुन् ।
पाल्पामा थप १९ जना संक्रमित कोरोनामुक्त
पाल्पामा थप १९ जना संक्रमित कोरोनामुक्त जिल्लामा पछिल्ला २४ घण्टामा थप १९ संक्रमित कोरोनामुक्त भएका छन् । जिल्ला स्वास्थ्य कार्यालयले मंगलबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका १९ जना संक्रमित कोरोनामुक्त भएका हुन् ।
पाल्पामा आइतबार २२ जना संक्रमित कोरोनामुक्त
पाल्पामा आइतबार २२ जना संक्रमित कोरोनामुक्त जिल्लामा पछिल्ला २४ घण्टामा थप २२ संक्रमित कोरोनामुक्त भएका छन् । जिल्ला स्वास्थ्य कार्यालयले आइतबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका २२ जना संक्रमित कोरोनामुक्त भएका हुन् । जिल्लाका विभिन्न अस्पतालमा उपचार गराइरहेका र होमआइसोलेसनमा रहेका १२ जना महिला र १० जना पुरुष कोरोनामुक्त भएका छन् ।
महामारी, विपद्मा पाल्पा रेडक्रस बन्यो सहयोगी
महामारी, विपद्मा पाल्पा रेडक्रस बन्यो सहयोगी परोपकारी संस्थाका रुपमा रहेको नेपाल रेडक्रस सोसाईटी पाल्पा महामारी र विपद्मा सहयोगी बन्दै आएको छ । प्राकृतिक विपत् होस् वा कोरोना महामारी नै किन नहोस् रेडक्रस पाल्पा सहयोगी बन्दै आएको हो ।
रेडक्रस स्थापना दिवस : दमकडामा कोभिड सचेतना
रेडक्रस स्थापना दिवस : दमकडामा कोभिड सचेतना नेपाल रेडक्रस माण्डव्य उपशाखा दमकडाले कोभिड १९ विरुद्धको सचेतना कार्यक्रम गरेको छ । रेडक्रसको ५९ औं स्थापना दिवसको अवसरमा उपशाखाले शनिबार तानसेनको दमकडामा सचेतना कार्यक्रम गरेको हो ।
पाल्पामा थप १४ संक्रमित कोरोनामुक्त
पाल्पामा थप १४ संक्रमित कोरोनामुक्त जिल्लामा पछिल्ला २४ घण्टामा थप १४ संक्रमित कोरोनामुक्त भएका छन् । जिल्ला स्वास्थ्य कार्यालयले शुक्रबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका १४ जना संक्रमित कोरोनामुक्त भएका हुन् ।
पाल्पा अस्पतालमा अक्सिजन प्लान्ट सञ्चालनमा आयो
पाल्पा अस्पतालमा अक्सिजन प्लान्ट सञ्चालनमा आयो पाल्पा अस्पतालमा अक्सिजन प्लान्ट सञ्चालनमा आएको छ । स्वीकृत पाएको साढे ३ महिनाको अवधिमा जिल्ला अस्पताल पाल्पाले अक्सिजन प्लान्ट सञ्चालनमा ल्याएको हो ।
अक्सिजन प्लान्ट जडान अन्तिम चरणमा
अक्सिजन प्लान्ट जडान अन्तिम चरणमा पाल्पा अस्पतालमा अक्सिजन प्लान्ट जडान कार्य अन्तिम चरणमा पुगेको छ । अक्सिजन प्लान्ट राख्नका लागि आवश्यक उपकरणसहित प्रक्रिया अगाडि बढाइएको छ ।
पाल्पामा कोरोना संक्रमित घटे, सक्रिय संख्या ७२
पाल्पामा कोरोना संक्रमित घटे, सक्रिय संख्या ७२ जिल्लामा पछिल्लो समय कोरोना संक्रमितको संख्या घट्दै गएको छ । केही दिन यता नयाँ संक्रमित नथपिएको र संक्रमितहरू निको हुने क्रम बढेसँगै जिल्लामा संक्रमित घटेका हुन् ।
बगनासकालीमा स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा
बगनासकालीमा स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा जिल्लाको बगनासकाली गाउँपालिकाको स्वास्थ्य शाखाले वार्षिक समीक्षा कार्यक्रम गरेको छ । शाखाले आर्थिक वर्ष २०७७/०७८ मा गाउँपालिका अन्तर्गत रहेका स्वास्थ्य संस्थाहरुले गरेका कार्यक्रम, योजना तथा गतिविधिका विषयमा समीक्षा गरेको हो ।
Weather Update