पाल्पा ‘पूर्ण खोप’ सुनिश्चितता जिल्ला घोषणा
शुक्रबार, असार ३१, २०७९

थप एक सय ७७ मा संक्रमण
बुधबार, असार २९, २०७९
पछिल्लो २४ घण्टामा थप एक सय ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न स्थानमा गरिएको कोराना परीक्षणमा थप एक सय ७७ जनामा संक्रमण पुष्टि भएको हो ।

पाल्पाका दशवटै पालिका ‘पूर्ण खोप’ सुनिश्चित
सोमबार, असार २७, २०७९
पाल्पाका दशवटै स्थानीय तहहरु ‘पूर्ण खोप’ सुनिश्चितता भएका छन् । पालिकाभित्रका सबै बालबालिकालाई नियमित खोप पाउने आधार सुनिश्चित गरे पछि यहाँका पालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको हो ।

बढ्दै कोरोना संक्रमित, छैन सतर्कता
आइतबार, असार २६, २०७९
नेपालमा कोरोना भाइरसको महामारी ह्वात्तै बढेको छ । आइतबार एकैदिन यो ठूलो संख्यामा संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा एकैदिन एक सय २१ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

बगनासकाली ‘पूर्ण खोप सुनिश्चित पालिका’ घोषणा
बिहीबार, असार २३, २०७९
जिल्लाको बगनासकाली गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको छ ।पालिकाभित्रका सबै बालबालिकालाई नियमित खोप पाउने आधार र कोभिड खोप सुनिश्चित गरे पछि पालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको हो ।

रहवासमा गर्भवती आवास गृह
बिहीबार, असार २३, २०७९
जिल्लाको माथागढी गाउँपालिका –७ रहवासमा गर्भवती महिलाहरुका लागि आवास गृह सञ्चालनमा ल्याइएको छ । भौगोलिक विकटताका कारण गर्भवती महिलाहरु समयमै स्वास्थ्य संस्था पुग्न नसक्ने अवस्था रहेकाले पालिका, वडा कार्यालय र रहवास स्वास्थ्यचौकीले स्वास्थ्यचौकीमै गर्भवती आवास गृह सञ्चालनमा ल्याएका हुन् ।
.jpg)
रैनादेवी छहरा बन्यो ‘पूर्ण खोप सुनिश्चित पालिका’
बुधबार, असार २२, २०७९
स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले तोके अनुसार स्वास्थ्य तथा सरसरसफाइ स्थानीय सरकारको एकल अधिकारको हो । यसको सुरुवात खोपको सुनिश्चितता भएपछि मात्रै सम्भव हुन्छ ।

एकै दिन ९० जनामा कोरोना
मंगलबार, असार २१, २०७९
एकै दिन ९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार देशका विभिन्न स्थानमा गरिएको कोरोना परीक्षणमा थप ९० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

४० कोरोना संक्रमित थपिए
मंगलबार, असार २१, २०७९
नेपालमा पछिल्लो २४ घण्टामा ४० जना नयाँ कोरोना भाइरस संक्रमित थपिएका छन् । देशका विभिन्न स्थानमा गरिएको कोरोना परीक्षणमा थप ४० जना संक्रमित थपिएका हुन् ।

थप ५३ जनामा कोरोना
सोमबार, असार २०, २०७९
पछिल्लो २४ घण्टनामा नेपालमा थप ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न स्थानमा गरिएको कोरोना परीक्षणमा थप ५३ जनामा संक्रमण देखिएको हो ।

संक्रमण बढ्यो : तीन सय चौध कोरोना संक्रमित
आइतबार, असार १९, २०७९
नेपालमा पछिल्ला दिनहरुमा कोरोना भाइरस संक्रमणको ग्राफ उकालो लागेको छ । भारतमा संक्रमण बढ्दै गएपछि त्यसको असर नेपालमा पनि परे हो । यहाँ स्वास्थ्यका मापदण्ड पालना नगरेका कारण संक्रमणको ग्राफ बढ्दै गएको छ ।

दिनहुँ थपिँदै हैजाका बिरामी
आइतबार, असार १९, २०७९
संघीय राजधानी काठमाडौंमा हैजाका विरामीहरु एकपछि अर्को गरी दिनहुँ देखिन थालेका छन् । आम नागरिकबाटै हेलचेक्य्राइँ भएपछि हैजाका विरामीहरु दिनहुँ थपिदै गएका हुन् ।

थप ५५ जनामा कोरोना
शुक्रबार, असार १७, २०७९
पछिल्लो २४ घण्टामा थप ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विहीबार देशका विभिन्न स्थानमा गरिएको कोरोना परीक्षणमा थप ५५ जनामा संक्रमण देखिएको हो ।