कोरोना महामारीका बीच निकालियो ऐतिहासिक भगवती जात्रा
मंगलबार, भदौ १५, २०७८
भगवती जात्रा परम्परा धान्नकै लागि निकालिदै
मंगलबार, भदौ १५, २०७८
नेपालको विरता, राष्ट्रियता र देशभक्तिसँग जोडिएको ऐतिहासिक भगवती जात्रा आज निकालिदै छ । कोभिड–१९का कारण जोखिम बढ्दै गएपछि ऐतिहासिक भगवती जात्रा परम्परा धान्नकै लागि मन्दिर परिसरमै मात्र निकालिने भएको हो ।
आज कृष्ण जन्माष्टमी पर्व
सोमबार, भदौ १४, २०७८
‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी मनाइँदैछ । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता मानिने श्रीकृष्णको जन्म द्वापर युगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ भनिन्छ ।
राष्ट्रिय सुसेली मञ्च नेपालको अन्तरक्रिया
बुधबार, भदौ ९, २०७८
राष्ट्रिय सुसेली मञ्च नेपालको अन्तक्र्रिया कार्यक्रम भएको छ । मञ्चको केन्द्रीय कमिटीको घोषणा पछि भर्चुअल प्रविधिमार्फत उक्त कार्यक्रम भएको हो ।
तानसेनमा गणेशको वार्षिकी रथयात्रा निकालियो
बुधबार, भदौ ९, २०७८
जिल्लाको सदरमुकाम तानसेनमा श्रीनगर सिद्धि विनायक गणेशको वार्षिकी रथयात्रा निकालिएको छ । कोरोना महामारीका बिच परम्परा धान्नकै लागि बुधबार गणेशको वार्षिकी रथयात्रा निकालिएको हो ।
पाल्पामा यसरी निकालियो बाघ जात्रा
बुधबार, भदौ ९, २०७८
पाल्पाको सदरमुकाम तानसेनमा बाघ जात्रा निकालिएको छ । कोरोना कहरका कारण न्यून मानिसहरुको सहभागितामा बुधबार बाघजात्रा निकालिएको हो ।
कोरोनाको मारमा जात्रा, महामारीकै बीच धानिँदै परम्परा
मंगलबार, भदौ ८, २०७८
विश्वभर फैलिएको कोरोना महामारीका कारण विगत दुई वर्षदेखि धार्मिक तथा सांस्कृतिक क्षेत्रमा समेत ठूलो असर पुगेको छ । संक्रमणका कारण विगतका वर्षहरुमा मनाइने चाडपर्व, मेला, महोत्सव, जात्राहरुको रौनक हराउदै गएको छ ।
पाल्पामा गाईजात्रा: महामारीकै बीच धानिँदै परम्परा
सोमबार, भदौ ७, २०७८
पाल्पा लगायत देशभर गाईजात्रा पर्व मनाइएको छ । दिवङ्गत आफन्तको आत्माको शान्तिको कामना गर्दै हास्यव्यङ्गय र ख्यालठट्टासहित सोमबार पाल्पाको तानसेनमा पनि गाईजात्रा (साँपारु) पर्व मनाइएको हो ।
पाल्पामा पनि सुरु भयो गाईजात्रा
सोमबार, भदौ ७, २०७८
आज पाल्पा लगायत देशभर गाईजात्रा पर्व मनाइँदै छ । दिवङ्गत आफन्तको आत्माको शान्तिको कामना गर्दै हास्यव्यङ्ग्य र ख्यालठट्टासहित सोमबार पाल्पाको तानसेनमा पनि गाईजात्रा (साँपारु) पर्व मनाउन लागिएको हो ।
गाईजात्रे राजनीति कहिलेसम्म ?
सोमबार, भदौ ७, २०७८
नेवारी भाषामा सापारु भनिने गाईजात्रा पर्व रक्षा बन्धन अथवा जनैपूर्णिमाको अर्को दिन अथवा भाद्र प्रतिपदाको दिन यो पर्व मनाईन्छ । आज देशभर यो जात्रा मनाइदै छ ।
कुमारी लामाको ‘उज्यालो अन्धकार’
शनिबार, भदौ ५, २०७८
ब्रिटेनबाट स्नातकोत्तर र त्रिभुवन विश्वविद्यालयबाट एमफिल गरेकी कुमारी लामाको उज्यालो अन्धकार निबन्ध पहिलो कृति हो । निबन्ध र समालोचनामा समान रूपमा कलम चलाउने उनी मूलतः महिला र सीमान्त वर्गको अवाज मुखरित गर्न रुचाउँछिन् । उनका फुटकर लेखहरू राष्ट्रिय पत्रपत्रिकामा प्रकाशित भइरहन्छन् । उनी अहिले त्रिभुवन विश्वविद्यालय तानसेनमा अंग्रेजी विषयको अध्यापन...
जात्रै जात्राको शहरको कथा
शनिबार, भदौ ५, २०७८
म जात्रै जात्राको शहरको कथा सुनाउँछु ल !” गुरुआमाले भन्नु भयो र कथा सुनाउन लाग्नुभयो । हाम्रो देश नेपालमा एउटा पाल्पा जिल्ला छ । पाल्पाको तानसेन शहरमा जनै पूर्णिमाको दिनदेखि दश दिनसम्म जात्रा शुरु हुन्छ । जनै पूर्णिमाको दिन दिउँसो चुइँकीे निकालिन्छ ।

