पाठकको नजरमा ‘भ्यालेन्टाइन डे’, ‘भ्यालेन्टाइन डे’ मनाउनु आवश्यकता कि विकृति ?
सोमबार, फागुन २, २०७८
पाल्पा दरबार संग्रहालय विकास समितिमार्फत सञ्चालन हुने
शनिबार, माघ २९, २०७८
लुम्बिनी प्रदेश सरकारले प्रदेशस्तरीय पाल्पा दरबार संग्रहालय सञ्चालनका निम्ति विकास समिति गठन गर्ने तयारी गरेको छ ।
देशभर विद्याकी देवीको आराधना गरी सरस्वती पूजा मनाइयो
आइतबार, माघ २३, २०७८
देशभर विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी सरस्वती पूजा मनाइएको छ । संगीत, कला, साहित्य र विद्याकी खानी सरस्वतीको आइतबार विधिपूर्वक पूजा आराधना गरी सरस्वती पूजा मनाइएको हो । विद्यालय तथा विद्यापीठहरुमा सरस्वतीको पूजा गरिएको छ ।
धवल पुरस्कार न्यौपाने र श्रेष्ठलाई प्रदान गरिने
आइतबार, माघ २३, २०७८
धवल पुस्तकालय पाल्पाद्वारा स्थापित धवल पुरस्कार वरिष्ठ साहित्यकार नीलकण्ठ न्यौपाने र धवल सिर्जना पुरस्कार सांस्कृतिक नगर तानसेन कृतिका लेखक निर्मल श्रेष्ठलाई प्रदान गरिने भएको छ ।
बाजा सहयोग
मंगलबार, माघ १८, २०७८
आदिवासी जनजाति समन्वय समिति रामपुरले कला संस्कृतिको संरक्षण एवं प्रवद्र्धन गर्न यहाँका मगर नेवार समुदायलाई मौलिक वाद्यवादन सामग्री सहयोग गरेको छ ।
फेसबुक आईडी हेरेपछि
शनिबार, माघ १५, २०७८
“तपाईको नाममा पक्राउ पुर्जी आएको छ, आफ्नो श्रीमानलाई खान लाउन नदिई घरबाट निकाल्नु भएछ त के हो ? तपाईको श्रीमान्ले मुद्दा हालेको छ । पुरुष हिंसा भयो भनेर ।”
अथकको अचार
बिहीबार, माघ १३, २०७८
सुसेली तपाई हामीहरु माझबाट जन्म लिएको एउटा विधा हो । जब हामीहरुले ५ं७ं५ को त्रिपदीय नेपाली लोकलय तथा भाकामा नेपालीपनमा र्सिजना, वाचन तथा गायन गरिरहेका छौं भने यसलाई किन विदेशी नामबाट रचना वा वाचन गर्ने ? आफनै मौलिक, पौराणिक तथा एतिहासिक लोकलयमा आधारित आफ्नै नाम किन नदिने ? यिनै प्रश्नहरुको...
त्रिपदीय लघु काव्य : त्रिशूल
शनिबार, माघ ८, २०७८
कविता ,आख्यान , निबन्ध र नाटक साहित्यका चार विधाहरू हुन् । जसमध्ये कविता अर्थात काव्य विधा सर्वप्राचिन, सर्वमान्य र सर्वव्यापी विधाको रूपमा रहदै आएको छ ।
गायिका लालुमाया र गोबिन्दको ‘मनको कस्तुरी’ सार्वजनिक
बुधबार, माघ ५, २०७८
गुल्मी लोक ताराबाट उत्कृष्ट बनेकी गायिक लालुमाया कुँवरको नयाँ लोक दोहोरी गीत सार्बजनिक भएको छ । गायिक कुँवर र गोबिन्द पौडेलको संयुक्त एल्बम ‘मनको कस्तुरी’ सार्वजनिक भएको हो । गायिक कुँवर लोक दोहोरी गीत प्रतिष्ठान गुल्मीले सञ्चालन गरेको गुल्मी लोक तारा सिजन दुईबाट उत्कृष्ट गायिका बनेकी थिइन् ।
गीतकार केसीको ‘गुल्मेली हुम कर’ चर्चा बजारमा
बुधबार, माघ ५, २०७८
लोकप्रिय गायक एबम् गीतकार सन्तोष केसीको ‘गुल्मेली हुम कर’ गीत सार्वजनिक भएको छ । केहि दिन अघि सार्बजनिक भएको उक्त गीत यतिबेला सबैतिर चर्चामा रहेको छ । गीतमा पुरुषले महिलालाई घर कहाँ हो भनेर सोधेको र महिलाले ‘गुल्मेली हुम कर’ भन्ने कथा गीतमा रहेको छ । दुबै पक्ष बिच माया...
रानीमहलमा ‘रानीघाट दरबार संग्रहालय’
आइतबार, माघ २, २०७८
नेपालको ताज महल र प्रेमको प्रतिकका रुपमा रहेको पाल्पाको रानीमहल दरबारमा ‘रानीघाट दरबार संग्रहालय’ निर्माण गरिएको छ । संरक्षणको अभावमा कूरुप बन्दै गएको ऐतिहासिक रानीमल दरबारलाई चिटिक्क पारेर संग्रहालय निर्माण गरिएको हो ।


