Shittalpati
पत्रकार महासंघ पाल्पाले मनायो ३३ औं स्थापना दिवस 
पत्रकार महासंघ पाल्पाले मनायो ३३ औं स्थापना दिवस  नेपाल पत्रकार महासंघ पाल्पा शाखाले आफ्नो ३३ औं स्थापना दिवस मनाएको छ । महासंघले शुक्रबार तानसेनको ऐतिहासिक पर्यटकीयस्थल श्रीनगरडाँडामा अन्तक्र्रिया तथा वनभोज कार्यक्रम गरी दिवस मनाएको हो ।
अर्याललाई  ‘मुक्तिनाथ उत्कृष्ट कृषि पत्रकारिता’ पुरस्कार 
अर्याललाई ‘मुक्तिनाथ उत्कृष्ट कृषि पत्रकारिता’ पुरस्कार   पाल्पाली क्रियाशिल पत्रकार माधव अर्याल ‘मुक्तिनाथ उत्कृष्ट कृषि पत्रकारिता’ पुरस्कारबाट छनोट भएका छन् । मुक्तिनाथ विकास बैंकले प्रदान गर्ने उत्कृष्ट कृषि पत्रकारिता पुरस्कारबाट  अर्याल छनोट भएका हुन् । 
बाँकेमा एक सय ४६ जनामा कुष्ठरोग
बाँकेमा एक सय ४६ जनामा कुष्ठरोग बाँके जिल्लामा एक सय ४६ जना नयाँ कुष्ठरोगका बिरामी फेला परेका छन् । साइनिङ अस्पताल आइएनएफ बाँकेले आर्थिक वर्ष २०८०/८१ मा एक सय ४६ जना नयाँ कुष्ठरोगी पहिचान गरी उपचारका लागि विभिन्न स्वास्थ्य संस्थामा रेफर गरिएको जनाएको छ । 
सन् २०२४ : विमान दुर्घटनाको दुःखद् वर्ष
सन् २०२४ : विमान दुर्घटनाको दुःखद् वर्ष अङ्ग्रेजी वर्ष सन् २०२४ अन्तर्राष्ट्रिय रुपमा नागरिक उड्डयनको हिसाबले निकै दुःखद वर्षको रुपमा दर्ज भयो ।
स्याङ्जाबाट एक अर्ब १२ करोड सुन्तला बिक्री
स्याङ्जाबाट एक अर्ब १२ करोड सुन्तला बिक्री यस वर्ष स्याङ्जाबाट  एक अर्ब १२ करोडभन्दाको सुन्तला बिक्री भएको छ । सुन्तला सुपरजोन क्षेत्रमा उत्पादन भएका सुन्तला बिक्रीबाट यस वर्ष स्याङ्जामा  एक अर्ब १२ करोड ४७ लाख १५ हजार दुई सय भित्रिएको हो ।
पाल्पामा स्कारपियो दुर्घटना : ६ जना घाइते
पाल्पामा स्कारपियो दुर्घटना : ६ जना घाइते पाल्पामा स्कारपियो दुर्घटना भएको  छ । पोखरबाट बुटवलतर्फ जाँदै गरेको बिआर २२ विडी २०२३ नम्बरको भारतीय नम्वर प्लेटको स्कारपियो जिल्लाको बगनासकाली गाउँपालिका– ३ आर्यभञ्ज्या नजिकै आज साँझा दुर्घटना भएको हो । 
पाल्पामा खानेपानी समस्याको दीर्घकालीन समाधान गर्छौ : मन्त्री यादव
पाल्पामा खानेपानी समस्याको दीर्घकालीन समाधान गर्छौ : मन्त्री यादव खानेपानी मन्त्री प्रदीप यादवले पाल्पाको खानेपानी समस्याको दीर्घकालीन समाधान गर्ने बताएका छन् । मंगलबार पाल्पा आएका मन्त्री यादवले समग्र जिल्लामा देखिएको खानेपानी समस्या समाधानको दीर्घकालीन समाधान गर्ने बताएका हुन् ।
विभिन्न कार्यक्रम गरी आज टोपी दिवस मनाइँदै
विभिन्न कार्यक्रम गरी आज टोपी दिवस मनाइँदै आज अंग्रेजी नयाँ वर्ष २०२५ को पहिलो दिन ‘अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस’ मनाइँदैछ । नेपाली टोपीको प्रवद्र्धन गर्नका लागि अंग्रेजी नयाँ वर्षको पहिलो दिन पारेर यो दिवस मनाउन थालिएको हो ।
रायमाझी कूलदेवता समिति तानसेनमा नयाँ नेतृत्व 
रायमाझी कूलदेवता समिति तानसेनमा नयाँ नेतृत्व  रायमाझी कूलदेवता तानसेन नगर समितिमा नयाँ नेतृत्व आएको छ । समितिको तानसेनमा भएको २१ औं साधारण सभा तथा छैठौं अधिवेशनबाट केशव रायमाझीको अध्यक्षतामा नयाँ  नेतृत्व चयन भएको हो ।
दुईदिने पत्रकारिता तथा सूचना प्रवाह तालिम सकियो
दुईदिने पत्रकारिता तथा सूचना प्रवाह तालिम सकियो नेपाल प्रेस युनियन पाल्पा शाखाले सञ्चालन गरेको दुई दिने आधारभूत पत्रकारिता तथा सूचना प्रवाह तालिम मंगलबार सकिएको छ ।
नेतृत्वमा विकास गर्ने इच्छा शक्ति नै छैन् डा. भण्डारी
नेतृत्वमा विकास गर्ने इच्छा शक्ति नै छैन् डा. भण्डारी नेपाली काँग्रेसका प्रभावशाली नेता तथा गुल्मी क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य डा. चन्द्र भण्डारीले राजनीतिक नेतृत्वमा विकास गर्ने इच्छा शक्ति नै नभएको बताएका छन् ।
Weather Update