Shittalpati
पाल्पाका एक पुरुषको कोरोनाले मृत्यु,मृत्युको संख्या दश पुग्यो
पाल्पाका एक पुरुषको कोरोनाले मृत्यु,मृत्युको संख्या दश पुग्यो भारतको मुम्वईबाट गाउँपालिका आएका उनी १८ गते क्वारेन्टाइनमा पुगेका थिए । उनको विहिबार रिपोर्ट पोजेटिभ आएको भैरहवा जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ । यो सँगै नेपालमा कोरोना भाइरस संक्रमणले मृत्यु हुनेको संख्या १० पुगेको छ । यसअघि कोरोना संक्रमणबाट सिन्धुपाल्चोकमा एक, बाँकेमा एक, गुल्मीमा एक, बाराका एक, ललितपुरका एक, अर्घाखाँचीका एक,...
तानसेनको आइसोलेशनमा मृत्यु भएका पुरुषको कोरोना रिपोर्ट ‘पोजेटिभ’
तानसेनको आइसोलेशनमा मृत्यु भएका पुरुषको कोरोना रिपोर्ट ‘पोजेटिभ’ मंगलबार युनाईटेड मिसन अस्पताल तानसेनको आईसोलेसमा उपचारको क्रममा मृत्यु भएका एक पुरुषको कोरोना रिपोर्ट पोजेटिभ आएको छ ।
पाल्पामा अदुवा प्रशोधन केन्द्र बन्दै
पाल्पामा अदुवा प्रशोधन केन्द्र बन्दै अदुवा उत्पादनका लागि महत्वपूर्ण पाल्पामा अदुवा प्रशोधन केन्द्र निर्माण भइरहेको छ । प्रदेश पाँच ५ सरकारको सहयोगमा निस्दी गाउँपालिका –५ मा प्रशोधन केन्द्र निर्माण भइरहेको गाउँपालिकाका उपाध्यक्ष रीताकुमारी अर्यालले जानकारी दिएन् । प्रदेश सरकारको १४ लाख ५० हजार, निस्दीको पाँच लाख तथा गल्धा सामाजिक उद्यमी महिला सहकारी संस्थाको दुई लाख...
गुल्मीमा पनि मनाइयो नेपाल छुवाछुत मुक्त राष्ट्र घोषणा दिवस
गुल्मीमा पनि मनाइयो नेपाल छुवाछुत मुक्त राष्ट्र घोषणा दिवस १४ औँ नेपाल छुवाछुत मुक्त राष्ट्र घोषणा दिवस गुल्मीमा पनि मनाइएको छ । जिल्लाको सदरमुकाम तम्घासमा ‘सम्पूर्ण दलित समुदाय एक हौँ’ भन्ने नाराका साथ समिक्षात्मक अन्तरक्रिया कार्यक्रम गरी दिवस मनाइएको हो ।
दमारका कृषकलाई निःशुल्क मौरी सहितको घार
दमारका कृषकलाई निःशुल्क मौरी सहितको घार मौरीपालक कृषकलाई निःशुल्क मौरी सहित घार वितरण गरिएको छ । जिल्लाको माथागढी गाउँपालिकाले वडा ५ हात्तिलुङ्ग दमारका मौरीपालक कृषकहरुका लागि मुख्यमन्त्री ग्रामीण कार्यक्रम अन्तर्गत निःशुल्क मौरी सहितको घार वितरण गरेको हो ।
बन्दाबन्दीका कारण प्रभावित रामपुर बजार बिहीबारदेखि खुल्ने
बन्दाबन्दीका कारण प्रभावित रामपुर बजार बिहीबारदेखि खुल्ने लामो समयदेखिको बन्दाबन्दीका कारण उद्योगी, व्यवसायी र उपभोक्ता बढी प्रभावित भएपछि बिहीबारदेखि रामपुर क्षेत्रका बजार आंसिक रुपमा खुल्ने भएका छन् । रामपुर उद्योग वाणिज्य संघले सहजताको लागि निश्चित समय मिलाएर बजार खुलाउन लागेको हो । रामपुर नगरपालिका, इलाका प्रशासन र इलाका प्रहरी कार्यालय सँगको समन्वयमा संघले समय तालिका अनुसार सरकारले...
बुटवल कोरोना अस्पतालबाट चार फिर्ता
बुटवल कोरोना अस्पतालबाट चार फिर्ता प्रदेश पाँचमा कोरोना भाइरस सङ्क्रमणसँगै निको हुनेको संख्या बढ्दै गएको छ । बुटवल धागो कारखानास्थित कोरोना विशेष अस्पतालबाट आज एक स्वास्थ्यकर्मीसहित चार जना निको भएर घर फर्किएका छन् । यससँगै प्रदेशमा ७९ जनामा कोरोना संक्रमण निको भएको छ ।
भारतबाट फर्किएका रामपुरका २ जनामा कोरोना ‘पोजेटिभ’
भारतबाट फर्किएका रामपुरका २ जनामा कोरोना ‘पोजेटिभ’ पिसिआर परीक्षण भएका मध्ये पाल्पाको रामपुर नगरपालिकामा २ जनामा कोरोना पोजेटिभ देखिएको छ । भारतबाट फर्किएर सीताराम माध्यमिक विद्यालयको क्वारेन्टाईनमा बस्दै आएका २३ वर्षिय र २८ वर्षिय पुरुषमा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय पाल्पाका निमित्त प्रमुख विश्वनाथ न्यौपानेले जानकारी दिए ।
एकै दिन २ सय ८८ जनामा संक्रमण
एकै दिन २ सय ८८ जनामा संक्रमण कोभिड–१९ को संक्रमण आज एकै दिन २ सय ८८ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमाम २ सय ८८ जनामा संक्रमण देखिएको बताए । संक्रमितमा २ सय ७० पुरुष र १८ महिला रहेका छन् ।
गुल्मीका स्थानीय तहमा आइसोलेशन कक्ष निर्माण गरिदै
गुल्मीका स्थानीय तहमा आइसोलेशन कक्ष निर्माण गरिदै जिल्लाका स्थानीय तहहरुमा आइसोलेशन कक्ष निर्माण गर्न लागिएको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) लाई मध्यनजर गर्दै स्थानीय तहहरुमा १ सय बेडका आइसोलेशन कक्षा निर्माण गर्न लागिएको हो । यस अघि जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले जिल्लाका ७ स्थानीय तहमा आइसोलेशन कक्ष निर्माण गर्ने निर्णय गरेको...
नेपाल शिक्षक संघद्धारा राहत कोषमा सहयोग
नेपाल शिक्षक संघद्धारा राहत कोषमा सहयोग नेपाल शिक्षक संघ गलकोट नगर बागलुङले गलकोट नगरपालिकाको राहत कोषमा आर्थिक सहयोग गरेको छ । संघले विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा दश हजार रुपैयाँ सहयोग गरेको हो । सहयोग रकम ग्रहण गर्दै नगर प्रमुख भरत शर्मा गैरेले विपद्का बेला शिक्षक संघले देखाएको सहयोग र...
कोरोना पोजेटिभ देखिएका निस्दीका २ जनालाई आईसोलेशनमा लगियो
कोरोना पोजेटिभ देखिएका निस्दीका २ जनालाई आईसोलेशनमा लगियो कोरोना पोजेटिभ देखिएपछि भारतबाट फर्किएर क्वारेन्टाईनमा रहेका निस्दीका २ जनालाई आईसोलेशनमा लगिएको छ । जेठ १० गते संकलन गरिएको स्वाव नमुना परीक्षणको क्रममा सोमबार पोजेटिभ देखिएपछि उनीहरुलाई तानसेनमा निर्माण गरिएको आसोलेसनमा लगिएको हो ।
Weather Update