Shittalpati
रणउजिरेश्वरी क्लवद्वारा नवजनचेतना दैनिकका सञ्चारकर्मीलाई स्वास्थ्य सामग्री
रणउजिरेश्वरी क्लवद्वारा नवजनचेतना दैनिकका सञ्चारकर्मीलाई स्वास्थ्य सामग्री जिल्लामा क्रियाशिल सामाजिक संस्था रणउजिरेश्वरी लायन्स क्लव पाल्पाले कैलाशनगर मिडियाद्वारा प्रकाशित नवजनचेतना राष्ट्रिय दैनिकमा कार्यरत सञ्चारकर्मीका लागि स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । क्लवले कोरोना महामारीको समयमा पनि जोखिम मोलेर काम गरिरहेका सञ्चारकर्मीहरुको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखी स्वास्थ्य सामग्री मास्क र सेनिटाइजर वितरण गरेको हो ।
कोरोनाबाट थप तीनको मृत्यु, मृतकको संख्या एक सय दुई पुग्यो
कोरोनाबाट थप तीनको मृत्यु, मृतकको संख्या एक सय दुई पुग्यो नेपालमा कोरोनाभाइरसको संक्रमणबाट थप तीन जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट कपिलवस्तु, पर्सा र धनुषा जिल्लाका एक/एक जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पाल्पामा अवैध बन्दुकसहित दुई जना पक्राउ
पाल्पामा अवैध बन्दुकसहित दुई जना पक्राउ जिल्लाको रैनादेवी छहरा गाउँपालिका–३ भुवनपोखरीको बेल्गामा अवैध भरुवा बन्दुकसहित दुईजना पक्राउ परेका छन् । भुवनपोखरी बेल्गाका ४७ वर्षीय भोजबहादुर खाम्चा र २१ वर्षीय दीपेन्द्र खाम्चालाई अवैध भरुवा बन्दुक सहित प्रहरीले प्रक्राउ गरेको हो ।
पहिरोमा परी तीनको मृत्यु
पहिरोमा परी तीनको मृत्यु निसीखोला गाउँपालिकाका विभिन्न ठाउँमा गएराति गएका पहिरामा परी तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा वडा नं ५ का १४ वर्षीय वीरेन्द्र विक, सोही ठाउँका ६ वर्षीय बालक प्रवेश विक र वडा नं. ३ का ६० वर्षीया बली विक रहेका छन् ।
बुटवलमा कोरोना संक्रमितको मृत्यु
बुटवलमा कोरोना संक्रमितको मृत्यु कपिलवस्तुका उक कोरोना संक्रमितको बुटवलमा मृत्यु भएको छ । कपिलवस्तुका ४२ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा शनिबार मृत्यु भएको हो ।
प्रदेश पाँचका सामाजिक विकास मन्त्रालयका कर्मचारीलाई कोरोना
प्रदेश पाँचका सामाजिक विकास मन्त्रालयका कर्मचारीलाई कोरोना प्रदेश पाँचको सामाजिक विकास मन्त्रालयका एक कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । कोरोना नियन्त्रणमा क्रियाशील स्वास्थ्य महाशाखाका एक कर्मचारीमा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयका प्रमुख डा. विनोदकुमार गिरीले जानकारी दिए ।
विपद्का बेला गर्नुपर्ने उद्दार र तयारीका विषयमा प्रदर्शनी
विपद्का बेला गर्नुपर्ने उद्दार र तयारीका विषयमा प्रदर्शनी जिल्लमा विपद्को समयमा उद्दार गर्ने शैलीका विषयमा तयार गरेको प्रयोगात्मक अभ्यास प्रदर्शन गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समितिको समन्वयमा विरभद्रजंग गुल्म गुल्मीले विपद् पूर्व तयारी स्वरुप प्राकृतिक विपत्ति अन्तर्गत भुकम्प, बाढी पहिरो, आगालागी, सडक दुर्घटना जस्ता विपद्का विषयमा खोज तथा उद्दार पूर्व तयारी स्वरुप विपद जोखिम पूर्वतयारीको प्रयोगात्मक अभ्यास...
प्रदेश पाँच : समुदायमा बढ्दै कोरोना संक्रमण
प्रदेश पाँच : समुदायमा बढ्दै कोरोना संक्रमण प्रदेश पाँचका विभिन्न जिल्लामा समुदायमा कोभिड–१९ संक्रमण बढ्दै गएको छ । रुपन्देहीमा पाँच जना संक्रमित थपिएका छन् ।
तानसेनकी एक गृहणीमा कोरोना पुष्टि,वडा शिल गर्ने तयारी
तानसेनकी एक गृहणीमा कोरोना पुष्टि,वडा शिल गर्ने तयारी तानसेनमा थप एक जनामा कोरोना पुष्टि भएको छ । प्रादेशिक प्रयोगशाला भैरहवामा गरिएको पिसिआर परीक्षणमा तानसेन नगरपालिका–४ की ४० वर्षिया महिलामा कोरोना पुष्टि भएको हो ।
पाल्पामा थप एक जनामा कोरोना पुष्टि
पाल्पामा थप एक जनामा कोरोना पुष्टि जिल्लामा थप एक जनामा कोरोना पुष्टि भएको छ । प्रादेशिक प्रयोगशाला भैरहवामा गरिएको पिसिआर परीक्षणमा तानसेनका एक जना महिलामा कोरोना रिपोर्ट पोजेटिभ आएको हो ।
नेपालमा कोरोनाबाट थप ४ जनाको मृत्यु
नेपालमा कोरोनाबाट थप ४ जनाको मृत्यु नेपालमा कोरोनाका संक्रमणबाट थप ४ जनाको मृत्यु भएको औपचारिक पुष्टि भएको छ । बिहीबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले थप ४ जनाको मृत्यु भएको पुष्टि गरेका हुन् ।
बुटवल कोरोना अस्पतालमा मृत्यु भएका युवकको रिपोर्ट ‘नेगेटिभ’
बुटवल कोरोना अस्पतालमा मृत्यु भएका युवकको रिपोर्ट ‘नेगेटिभ’ बुटवल कोरोना विशेष अस्थायी अस्पतालमा मृत्यु भएका युवकको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । मंगलबार राति मृत्यु भएका कपिलवस्तुको कृष्णनगर नगरपालिका वडानम्बर १२ का २५ वर्षीय प्रदीप तेलीको पीसीआर रिपोर्ट नेगेटिभ आएको हो ।
Weather Update