Shittalpati
बगनासकालीको बोटे समुदायमा परिवार नियोजन सेवा
बगनासकालीको बोटे समुदायमा परिवार नियोजन सेवा जिल्लाको बगनासकाली गाउँपालिका ६ यम्घाको दर्पुकमा रहेको बोटे समुदायमा परिवार नियोजन सेवा प्रदान गरिएको छ । नेपाल परिवार नियोजन संघ पाल्पा शाखा र बगनासकाली गाउँपालिकाको संयुक्त आयोजनामा सेवा प्रदान गरिएको हो ।
कारागारका कैदीबन्दी उच्च जोखिममा
कारागारका कैदीबन्दी उच्च जोखिममा जिल्ला कारागार रुपन्देहीमा रहेका कैदीबन्दी कोरोना भाइरस संक्रमणको उच्च जोखिममा छन् । जिल्लामा संक्रमणको दर बढेसँगै कैदीबन्दीमा पनि संक्रमण फैलिने त्रास बढेको छ ।
गैरदलितको घरमा दलित पसेपछि जरिवाना
गैरदलितको घरमा दलित पसेपछि जरिवाना गत वैशाख२२ गते जिल्लाको कालिगण्डकी गाउँपालिका–५ फोक्सिङमा दलित युवा गैरदलितको घरमा पसेको भन्दै १५ सय जरिवाना गराईएको छ ।
प्रहरी र सञ्चारकर्मीहरुलाई स्वास्थ्य सामग्री
प्रहरी र सञ्चारकर्मीहरुलाई स्वास्थ्य सामग्री कोरोना संक्रमणबाट सुरिक्षत रहनका लागि सुरक्षामा खटिएका प्रहरी र समाचार संकलनमा खटिने सञ्चारकर्मीहरुलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ ।
पाल्पा जिल्ला सिल गर्ने निर्णय
पाल्पा जिल्ला सिल गर्ने निर्णय पाल्पा जिल्लालाई जेठ ५ गते सोमबारसम्म सिल गर्ने जिल्ला कोरोना संकट व्यवस्थापन समितिको बैठकले निर्णय गरेको छ ।
रामपुरले नाकाहरुमा सुरक्षा गार्ड राख्ने
रामपुरले नाकाहरुमा सुरक्षा गार्ड राख्ने रामपुर नगरपालिकाले रातको समयमा नाकाहरुको निगरानीको सुरक्षा गार्डको व्यवस्था गर्न लागेको छ । लकडाउन जारी रहे पनि लुकिछिपी बाहिरबाट भित्रिनेहरुका कारण चुनौती थपिएको भन्दै थप प्रभावकारी बनाउन नाकाहरुमा सुरक्षा गार्ड राख्न लागेको हो ।
स्वास्थ्य सुरक्षा सामग्री अभाव
स्वास्थ्य सुरक्षा सामग्री अभाव बागलुङ जिल्लाको गलकोट नगरपालिका–५ हरिचौर स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा स्वास्थ्य सुरक्षा सामग्रीको अभाव भएको छ । विश्वभर महामारीका रूपमा फैलिएको कारोना भाइरसलाई मध्यनजर गर्दै रोकथामका लागि स्वास्थ्यकर्मीले अपनाउनुपर्ने सुरक्षा सामग्रीको अभाव हुँदा दैनिक आउने बिरामीको उपचारमा समस्या भएको केन्द्रले जनाएको छ ।
२२ लाख बराबरको तरकारी तथा फलफूल विक्री
२२ लाख बराबरको तरकारी तथा फलफूल विक्री बन्दाबन्दीमा पाल्पाको माथागढीका जंगल तथा बारीमा फलेका तरकारी तथा फलफूल २२ लाख बराबरको बिक्री भएको छ ।
कोेरोना संक्रमणबाट बच्न पाल्पा जिल्ला सिल
कोेरोना संक्रमणबाट बच्न पाल्पा जिल्ला सिल छिमेकी जिल्लाहरु कोरोना संक्रमणको दर बढ्दै गएपछि पाल्पा जिल्लालाई सिल गरिएको छ । पाल्पासंग सिमाना जोडिएका तराईका जिल्ला रुपन्देही, कपिलबस्तु र पूर्वपश्चिम नवलपरासी जिल्लामा कोरोना संक्रमणको बढ्दै गएपछि शुक्रबार बसेको जिल्ला कोरोना संकट व्यवस्थापन समितिको बैठकले पाल्पा जिल्लालाई सिल गर्ने निर्यण गरेको हो ।
रेडक्रसद्वारा सुरक्षा निकायलाई स्वास्थ्य सामग्री
रेडक्रसद्वारा सुरक्षा निकायलाई स्वास्थ्य सामग्री नेपाल रेडक्रस सोसाईटी पाल्पा शाखाले जिल्लाका सुरक्षा निकायहरुलाई स्वास्थ्य समाग्री वितरण गरेको छ । कोभिड–१९ को जोखिम हुन नदिन सुरक्षामा खटिएका सुरक्षाकर्मीहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै रेडक्रसले स्वास्थ्य सामग्री सहयोग गरेको हो ।
नवलपरासीका संक्रमित लुकिछिपी नेपाल प्रवेश
नवलपरासीका संक्रमित लुकिछिपी नेपाल प्रवेश नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) जिल्लामा फेला परेका कोरोना संक्रमित भारतबाट गत वैशाख २८ गते बिहान लुकिछिपी नेपाल प्रवेश गरेको खुलेको छ ।
एकै परिवारका नौमा कोरोना
एकै परिवारका नौमा कोरोना रुपन्देहीको गैडहवा गाउँपालिका २ स्थित जोगडामा एकै परिवारका नौसहित १० जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ ।
Weather Update