Shittalpati
नेपाललाई हिन्दु राष्ट्र बनाउन पहल गर्नेको पक्षमा : विश्वहिन्दु महासंघ
नेपाललाई हिन्दु राष्ट्र बनाउन पहल गर्नेको पक्षमा : विश्वहिन्दु महासंघ नेपाललाई हिन्दु राष्ट्र बनाउन पहल गर्ने पार्टीको पक्षमा विश्वहिन्दु महासंघ रहेको महासंघले जनाएको छ । विभिन्न राजनितिक दलका कारण आफुहरु संकटमा पर्ने अवस्था आएकाले अब जुन पार्टीले नेपाललाई हिन्दु राष्ट्र बनाउन पहल गर्छ उही पार्टीसँग सहकार्य गरेर अगाडि बढ्ने महासंघले जनाएको हो ।
कालीगण्डकी किनारमा महिलाको शव फेला
कालीगण्डकी किनारमा महिलाको शव फेला कालीगण्डकी नदीको किनारमा आज बिहान बेवारिसे अवस्थामा एक महिलाको शव फेला परेको छ । बागलुङको जैमिनी नगरपालिका–५ बिनामारे नजिकै कालीगण्डकीको किनारमा परिचय नखुलेकी आन्दाजी ५० वर्षीया महिलाको शव फेला परेको प्रहरीले जनाएको छ ।
आज अन्तर्राष्ट्रिय आप्रवासन दिवस मनाइदै
आज अन्तर्राष्ट्रिय आप्रवासन दिवस मनाइदै अन्तर्राष्ट्रिय आप्रवासन दिवस शुक्रबार (आज) नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै छ । सन् १९९० मा विश्व आप्रवासी कामदार र उनीहरूका परिवारको हकअधिकार संरक्षणका लागि संयुक्त राष्ट्रसंघले अन्तर्राष्ट्रिय महासन्धी पारित गरेको दिनको सम्झनामा हरेक वर्षको १८ डिसेम्बरमा अन्तर्राष्ट्रिय आप्रवासन दिवस मनाउने गरिएको हो ।
पाल्पाका थप २० जनाले कोरोना जिते, ६ जनामा संक्रमण देखियो
पाल्पाका थप २० जनाले कोरोना जिते, ६ जनामा संक्रमण देखियो पाल्पामा थप २० जना संक्रमितले कोरोना जितेका छन् । जिल्ला स्वास्थ्य कार्यालयलाई विहीबार प्राप्त विवरण अनुसार जिल्लाका विभिन्न स्थानीय तहका २० जना संक्रमितले कोरोना जितेका हुन् ।
नौ महिनापछि काठमाडौं–नयाँदिल्ली उडान शुरु
नौ महिनापछि काठमाडौं–नयाँदिल्ली उडान शुरु कोभिड–१९ महामारीका कारण प्रतिबन्ध गरिएको नेपाल–भारत उडान आजदेखि पुनः शुरु भएको छ । करिब नौ महिनापछि काठमाडौं–नयाँदिल्ली उडान पुनःसञ्चालनमा आएको हो ।
नागरिकसँगको सम्बन्ध प्रगाढ बनाउँदै सेना
नागरिकसँगको सम्बन्ध प्रगाढ बनाउँदै सेना कुनै समय थियो नेपाली सेना भन्ने बित्तिकै नागरिक डराउँथे, खासगरी जनयुद्व र जनआन्दोलनताका नेपाली सेनाको रुखो व्यवहारले नागरिक खुशी थिएनन् । सेनाको व्यवहार पनि जनमैत्री थिएन ।
कर्मचारीमा कोरोना देखिएपछि पूर्वखोलामा जल्पा स्वास्थ्यचौकीको सेवा बन्द
कर्मचारीमा कोरोना देखिएपछि पूर्वखोलामा जल्पा स्वास्थ्यचौकीको सेवा बन्द जिल्लाको पूर्वखोला गाउँपालिका २, जल्पा स्वास्थ्यचौकीमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि स्वास्थ्यचौकीको सेवा पूर्ण रूपमा बन्द गरिएको छ । स्वास्थ्यचौकीमा कार्यरत ६ जना कर्मचारीमा कन्ट्रयाक ट्रेसिङ गरी स्वाव परीक्षण गर्दा कोरोना देखिएपछि स्वास्थ्यचौकीको सेवा बन्द गरिएको हो ।
नेपालमा थप ८ सय ४७ संक्रमित डिस्चार्ज
नेपालमा थप ८ सय ४७ संक्रमित डिस्चार्ज पछिल्लो २४ घण्टामा थप ८ सय ४७ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई प्राप्त विवरण अनुसार देशका विभिन्न अस्पताल तथा आइशोलेसन सेन्टरबाट ८ सय ४७ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका हुन् ।
पाल्पामा बुधबार थप ८ जनामा कोरोना संक्रमण पुष्टि
पाल्पामा बुधबार थप ८ जनामा कोरोना संक्रमण पुष्टि पाल्पामा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालयलाई बुधबार प्राप्त विवरण अनुसार ४ जना पुरुष र ४ जना महिलामा संक्रमण पुष्टि भएको हो ।
कारागारमा कैदीको मृत्यु
कारागारमा कैदीको मृत्यु कारागार कार्यालय चितवनमा रहेका एक कैदीको क्षयरोगका कारण मृत्यु भएको छ । मंगलबार बिहान मृत्यु हुनेमा पोखरा महानगरपालिका २१ का ४२ वर्षीय जीतेन्द्र कार्की रहेका छन् ।
गुल्मीमा कोरोनाका कारण १३ जनाको मृत्यु
गुल्मीमा कोरोनाका कारण १३ जनाको मृत्यु जिल्लामा कोरोना संक्रमणका कारण हालसम्म १३ जनाको ज्यान गएको छ । पछिल्लो समय लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा उपचारको क्रममा थप एक जनाको ज्यान गएसँगै कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १३ पुगेको हो ।
पार्टी एकतावद्ध भएर अघि बढ्छ : अर्थमन्त्री पौडेल
पार्टी एकतावद्ध भएर अघि बढ्छ : अर्थमन्त्री पौडेल अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाल कम्युनिष्ट पार्टी(नेकपा)मा देखिएको मतभेदले सरकारको भविष्यमा कुनै असर नपार्ने बताएका छन् । नेकपाका महासचिवसमेत रहेका अर्थमन्त्री पौडेलले मंगलबार आफ्नो निर्वाचन क्षेत्रअन्तर्गत बुटवलस्थित कान्ति माविको शैक्षिक तथा छात्रावास भवनको शिलान्यास गर्दै आफूभित्रको समस्यालाई समाधान गरी एकताबद्ध भएर नेकपा अघि बढ्ने समेत बताए ।
Weather Update