Shittalpati
जाडोले दुई दिन विद्यालय बन्द
जाडोले दुई दिन विद्यालय बन्द
लुम्बिनी खोप अभियान : ३९ हजारलाई लगाइँदै
लुम्बिनी खोप अभियान : ३९ हजारलाई लगाइँदै लुम्बिनी प्रदेशमा पनि बुधबारदेखि कोभिडविरुद्धको खोप अभियान शुरु भएको छ । प्रदेशमा पहिलो चरणमा ३९ हजारभन्दा बढी व्यक्तिलाई कोभिड विरुद्धको खोप लगाउने तयारी सरकारले गरेको छ । पहिलो चरणमा यो खोप स्वास्थ्यकर्मी, सफाइकर्मी, एम्बुलेन्स र शव वाहनका चालकहरुलाई लगाउन थालिएको छ ।
संरक्षक नै गुमाएपछि...
संरक्षक नै गुमाएपछि... कठ्याङ्ग्रिने जाडो छ । चिसोले विद्यार्थी कक्षा कोठाबाट बाहिर आउन खोजिरहेका छन् । तर शिक्षक उनीहरुलाई पढाउनमै व्यस्त छन् । चिसोको सामना गरिरहेका केही विद्यार्थी यही हुलमा थिए । उनीहरुको शरीरमा पातलो कपडा छ । थरथर कापिरहेका आठ विद्यार्थीमध्ये पाँचले आमा गुमाएका र तीन जना बाबुआमा दुबै गुमाएर अभिभावकविहीन हुन्...
लुम्बिनीमा पनि आइपुग्यो खोप, देशभर कोरोना विरुद्धको खोप दिइदै
लुम्बिनीमा पनि आइपुग्यो खोप, देशभर कोरोना विरुद्धको खोप दिइदै लुम्बिनी प्रदेशका लागि ८८ हजार खोप बुटवल आइपुगेको छ । लुम्बिनी प्रदेशका ३९ हजार ४ सय ९५ जनाका लागि ८८ हजार ६ सय ९० डोज खोप आइतबार राति बुटवल आइपुगेको हो । सरकारले पठाएको उक्त खोप यस प्रदेशस्थित १२ वटै जिल्लामा मंगलबार पुर्‍याइसकिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
काँग्रेसले गर्‍यो तेस्रो चरणको आन्दोलन घोषणा
काँग्रेसले गर्‍यो तेस्रो चरणको आन्दोलन घोषणा नेपाली काँग्रेसले प्रतिनिधि सभा विघटन विरुद्ध तेस्रो चरणको आन्दोलन घोषणा गरेको छ । काँग्रेसको मंगलबार बसेको केन्द्रीय समितिको बैठकले पहिलो र दोस्रो चरणका आन्दोलनका कार्यक्रमको समीक्षा गर्दै तेस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।
चोरी भएका २४ मोटरसाइकल सम्बन्धित धनीलाई बुझाइयो
चोरी भएका २४ मोटरसाइकल सम्बन्धित धनीलाई बुझाइयो चोरी भएका मोटरसाईकल भेटाई सम्बन्धित धनीलाई जिम्मा लगाइएको छ । काठमाडौंका विभिन्न स्थानबाट हराएका २४ मोटरसाइकल खोजतलास गरी महानगरीय ट्राफिक प्रहरीले सम्बन्धित धनीलाई जिम्मा लगाएको हो ।
मुसिकोटका ३४ सय ६० घरधुरीमा खानेपानी पुग्यो
मुसिकोटका ३४ सय ६० घरधुरीमा खानेपानी पुग्यो बिहान उज्यालो हुन नपाउँदै डोकोमा गाग्री बोकी घण्टौं समय लगाएर खानेपानी बोक्दै आएका गुल्मी मुसिकोट नगरपालिका ३ तोदालीका स्थानीय अहिले घर–घरमा खानेपानीको धारा पुगेपछि दङ्ग छन् । वर्षौंदेखि खानेपानीको निकै कष्ट भोग्न बाध्य यस क्षेत्रका स्थानीयलाई बिहान उठेपछि अरु कामकाज भन्दा खानेपानीको जोहो गर्नु पर्दा निकै पिरलो हुन्थ्यो, तर अहिले...
गुल्मीको चन्द्रकोटमा १५ शैयाको अस्पताल भवन शिलान्यास
गुल्मीको चन्द्रकोटमा १५ शैयाको अस्पताल भवन शिलान्यास जिल्लाको चन्द्रकोट गाउँपालिकामा १५ शैयाको अस्पताल भवनको शिलान्यास गरिएको छ । भवनको परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले आइतबार एक कार्यक्रमका बिच शिलान्यास गरेका हुन् ।
पद र सत्तालोलुप प्रवृत्तिले कम्युनिष्टमा विभाजन : पोखरेल
पद र सत्तालोलुप प्रवृत्तिले कम्युनिष्टमा विभाजन : पोखरेल नेकपा ओली समूहका स्थायी कमिटी सदस्य एवं लुम्बिनी प्रदेश इञ्चाज शंकर पोखरेलले पद र सत्ताको लोभले गर्दा कम्युनिष्टमा विभाजन आएको बताएका छन् । ओली पक्षीय अगुवा कार्यकर्ता भेलालाई शनिबार तानसेनमा सम्वोधन गर्दै उनले प्रचण्ड–माधव र झलनाथ खनालको सत्ता र पद लोभका कारण कम्युनिष्ट आन्दोलनमा विभाजन आएको बताएका हुन् ।
मलेशियाबाट १८ नेपालीको शव ल्याइयो
मलेशियाबाट १८ नेपालीको शव ल्याइयो राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइड बडी ए३३० जहाजले मलेशियाबाट १८ वटा नेपाली कामदारको शव नेपाल ल्याएको छ । वैदेशिक रोजगारीको सिलसिलामा मलेशियामा विभिन्न कारणले ज्यान गुमाएका नेपालीको शव लिएर निगमको जहाज अपराह्न काठमाडौँ अवतरण भएको हो । एक शवको अस्तुसहित १९ वटा शव नेपाल ल्याइएको निगमले...
Weather Update